विश्व, समाज, स्वास्थ्य/जीवनशैली
२१ भाद्र २०७५, बिहीबार १०:५३
856 views 0 secs 0

समुद्री आँधीको वितण्डापछि जापानमा फेरि शक्तिशाली भूकम्प

समुद्री आँधीले वितण्डा मच्याएको जापानमा शक्तिशाली भूकम्प पनि गएको छ। जापानको होक्काइडो केन्द्रविन्दु बनाएर ६ दशमलव ७ रेक्टर स्पेकलको भूकम्प गएको जापानी मौसम विज्ञान विभागलाई उदृत गर्दै सीएनएनले जनाएको छ। भूकम्प का कारण अहिलेसम्म क्षतिको विवरण प्राप्त हुन नसकेको स्थानीय अधिकारीलाई उदृत गर्दै सीएनएनले जनाएको छ। भूकम्पपछि मानिसहरु घर बाहिर निस्किएका छन्। भूकम्पपछि सुनामको चेतावनी […]