रेशम चौधरी विरूद्धको मुद्दामा आज सुनुवाइ हुँदै
२३ कार्तिक, काठमाडौँ। रेशम चौधरी विरूद्धको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। राष्ट्रपतिबाट कैद मिनाहा भएपछि गत जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका चौधरीविरूद्ध परेको रिटमा ५ महिनापछि दोस्रो सुनुवाइ हुन लागेको हो। ०७२ भदौमा २ वर्षीय बालक र ७ जना प्रहरीको मृत्यु हुनेगरी भएको टीकापुर घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए। ०७५ […]