देश, समाज
२५ श्रावण २०७६, शनिबार १५:२६
726 views 2 secs 0

अस्पतालबाट निस्किएको फोहर परिसरमै जलाउँदा भाइरलको समस्या, स्थानीयवासी आन्दोलित

अस्पतालबाट निस्किएको फोहर परिसरमै जलाउँदा भाइरलको समस्या देखापरेको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तारोन्नति मापदण्डसम्बन्धी निर्देशिका–२०७० मा ‘अस्पतालबाट निस्काशन हुने सामान्य तथा चिकित्साजन्य फोहरमैला प्रकृति अनुसार स्रोतमै अलग–अलग छुट्ट्याउने, सङ्कलन तथा उचित विर्सजन गर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ’ भनिएको छ । त्यस्तै फोहरमैला व्यवस्थापन नियमावली २०७० मा स्वास्थ्य संस्थाजन्य हानिकारक […]

समाज
२५ श्रावण २०७६, शनिबार ११:५७
683 views 0 secs 0

बाघको छालासहित एक सशस्त्र प्रहरी जवानलाई पक्राउ …

दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ ।शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको हो ।प्रहरी चौकी ब्रह्मदेवले चेकजाँचको क्रममा बडालबाट ३९ इञ्च लामो तथा १० इञ्च चौडा छाला बरामद गरेको प्रहरी निरीक्षक रवीन्द्र […]

समाज
२५ श्रावण २०७६, शनिबार १०:३९
843 views 0 secs 0

ट्यांकरको ठक्करबाट २ नेपाली महिलाको मृत्यु…

भारतको रुपैडियामा ट्यांकरको ठक्करबाट २ नेपाली महिलाको ज्यान गएको छ । घरायसी सामान किनमेल गरी फर्कने क्रममा उनीहरु चढेको भे ४ प ३८२४ नम्बरको मोटरसाइकललाई ट्यांकरले ठक्कर दिँदा बाँकेको कोहलपुरका आशा सिंह भट्टराई र जुनु थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।  

समाज
२५ श्रावण २०७६, शनिबार ०९:२०
665 views 0 secs 0

सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो…

बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन । शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ७४६९ नं बस सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको […]

समाज
२५ श्रावण २०७६, शनिबार ०८:१३
883 views 0 secs 0

तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला…

तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ । नदी किनारमा शुक्रबार अन्दाजी २५/२६ वर्षीया महिला र छ/सात वर्षको बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । मृत फेला परेका महिला र बालकको नाम र ठेगाना खुल्न सकेको छैन । नदी किनारमा स्थानीयवासीले शव देखेपछि […]

समाज
२५ श्रावण २०७६, शनिबार ०७:४०
931 views 0 secs 0

गुल्मीमा शुक्रबार साँझ जीप दुरघटना हुँदा एक जनाको मृत्यु…

गुल्मीमा शुक्रबार साँझ जीप दुरघटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । दुर्घटनामा छत्रदेव गाउँपालिका ४ निवासी ४८ वर्षीय चालक हरिप्रसाद पाण्डेयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दीपककुमार बस्नेतले बताए । दुर्घटनामा रेसुंगा नगरपालिकाका दीपक विक, शेरबहादुर विक र बोजेन्द्र तथा अर्घाखाँची घर भएका कृष्ण पाण्डेय घाइते […]

देश, समाज
२४ श्रावण २०७६, शुक्रबार १८:५४
851 views 0 secs 0

चन्द नेतृत्वको कार्याकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ…

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का ३ कार्याकर्तालाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ । तत्कालीन कास्की सेक्रेटरी जंगबहादुर भण्डारी, विद्यार्थी संगठनका केन्द्रीय सदस्य मिलन राई र विद्यार्थी संगठनकै कास्की जिल्ला अध्यक्ष काजिीगुरुङलाई शुक्रबार बिहान पक्राउ गरिएको डिएसपी नेपालले बताए । गोरखा नगरपालिका–१३ को मझुवा नाकाबाट उनीहरुलाई पक्राउ गरिएको उनले बताए । ‘गोरखा छिरेको सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई […]

समाज
२४ श्रावण २०७६, शुक्रबार १८:१६
691 views 0 secs 0

५८ वर्षीय वृद्धले १६ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ…

आफूभन्दा ४२ वर्ष कान्छी १६ वर्षीया किशोरीलाई विभिन्न प्रलोभन देखाई करणी गरेर पाँच महिनाको गर्भवती बनाएको आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ। ईश्वरपुर नगरपालिका–५, सखुबनी निवासी ५८ वर्षीय सूर्यबादुर स्याङ्बोलाई स्थानीय १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। स्याङ्बोले ति किशोरीलाई एक वर्षदेखि विभिन्न प्रलोभन देखाई शारीरिक सम्वन्ध राख्दै आएको प्रहरीले […]

समाज
२४ श्रावण २०७६, शुक्रबार १६:२७
927 views 1 sec 0

भुपेन्द्रलाई अवैध रुपमा लैजान लागेको सुन सहित पक्राउ…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ पार्किङ एरियाबाट अवैध रुपमा भन्सार छलि संकलन गरी लैजान लागेको १ सय ५० ग्रामको ३ थान सुनको बाला सहित काठमाडौं महानगरपालिका चक्रपथ डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-४ घर भएका भुपेन्द्र मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बाहिरी मुलुकबाट काठमाडौं आएका यात्रुहरुबाट करिब ९ लाख रुपैयाँ मूल्य बराबरको उक्त […]

देश, समाज
२४ श्रावण २०७६, शुक्रबार १५:३०
699 views 1 sec 0

प्रहरीले गोली हानेका मिलन, रामेछापमा धम्क्याउँदै असुली धन्दा…

मिलन तामाङले लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई एक महिनादेखि धम्की दिन थालेका थिए। चिन्दै नचिनेका तामाङले दुई करोड माग्दै खड्कालाई रातदिन फोनमा दुखः दिन थालेका थिए।‘मैले चिनेको मान्छे हैन, एकैचोटी फोन आउन थाल्यो,’ खड्काले भने, ‘दुई करोड नदिए कहिले छोरा त कहिले छोरी मार्छु भन्दै फोन आइरहन थाल्यो।’ वडा नम्बर ३ मा स्थायी बसोबास […]