786 views 0 secs 0 comments

ट्यांकरको ठक्करबाट २ नेपाली महिलाको मृत्यु…

In समाज
२५ श्रावण २०७६, शनिबार १०:३९

भारतको रुपैडियामा ट्यांकरको ठक्करबाट २ नेपाली महिलाको ज्यान गएको छ ।

घरायसी सामान किनमेल गरी फर्कने क्रममा उनीहरु चढेको भे ४ प ३८२४ नम्बरको मोटरसाइकललाई ट्यांकरले ठक्कर दिँदा बाँकेको कोहलपुरका आशा सिंह भट्टराई र जुनु थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।