समाज
२९ श्रावण २०७६, बुधबार १७:३१
851 views 0 secs 0

दुई किशोर एक महिनादेखि बेपत्ता: खोटाङ

खोटाङ — जिल्लाका दुई किशोर एक महिनादेखि बेपत्ता छन्  । केपिलासगढी गाउँपालिका–१ फेदीका १४ वर्षीय अजम्बर राई र साकेला गाउँपालिका–२ रतन्छाका १४ वर्षीय जनम राई असार १६ देखि हराएका हुन्  । कपाल काट्न भन्दै घरबाट पैसा मागेर हिँडेका उनीहरू नफर्किएपछि प्रहरीमा निवेदन दिएको तर अहिलेसम्म फेला नपरेको अजम्बरका बुवा खड्ग राईले बताए । दुबै दिक्तेलस्थित दिक्तेल […]

समाज
२९ श्रावण २०७६, बुधबार १६:४२
686 views 1 sec 0

प्रहरीलाई घुस दिन आएका चल्ला व्यापारीलाई पक्राउ…

‘लाइन’ खुलाउन भन्दै प्रहरीलाई घुस दिन आएका कुखुरा चल्ला व्यापारीलाई इलाका प्रहरी कार्यालय जीतपुरले नियन्त्रणमा लिएको छ । मंगलबार राति करिब ८ बजेको समयमा प्रहरी कार्यालय पुगेका वीरगन्ज महानगरपालिका-२२ मनियारी निवासी उपेन्द्र यादवले प्रहरीलाई चल्लाको कारोबारमा अवरोध नपुर्याइदिन भन्दै १० हजार रुपैयाँ दिएका थिए । कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक सागर सम्शेर राणाले यादवलाई नगद […]

देश, समाज
२९ श्रावण २०७६, बुधबार १५:०१
717 views 4 secs 0

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

काठमाडौं, रौतहट, सप्तरी, बर्दिया र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१६ बनस्थलीस्थित सडकमा ना.४ ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री ललितपुर ईमाडोल-४ बस्ने ५५ वर्षीय उद्धव सुनाम नेपालीको पिपुल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा […]

विश्व, समाज
२९ श्रावण २०७६, बुधबार १४:२९
948 views 0 secs 0

बन्दूकलाई खेलाची गर्दा आफ्नै हातबाट श्रीमानको निधन…

प्रविधिको बारेमा पूर्ण जानकारी नभई चलाउन खोज्नु कहिलेकाही कति भारी पर्छ भन्ने उदाहरण अमेरिकामा नेपालीभाषीको परिवारमा परेको छ । बन्दूकका कारण अमेरिकाको ओहायोमा एक नेपाली भाषीको दुखद निधन हुन पुगेको छ । बन्दूकलाई चिन्न नसक्दा तथा खेलाची गर्दा शनिवार ओयाहोमा नेपालीभाषी भुटानी परिवारमा अकल्पनीय दुखद घटना हुन पुग्यो । एक महिलाले बन्दूक सक्कलि हो कि […]

समाज
२९ श्रावण २०७६, बुधबार १३:१६
503 views 0 secs 0

जिप दुर्घटनामा घाइते हुनेको सङ्ख्या १४ पुगे…

ज्वालामुखी गाउँपालिका–३ अमराईमा मंगलबार भएको बोलेरो जिप दुर्घटनामा घाइते हुनेको सङ्ख्या १४ पुगेको छ । चार जनाको अवस्था गम्भीर छ। धादिङबेँसीबाट मैदीतर्फ जाँदै गरेको बा१३च ५२३० नंको बोलेरो जिप दुर्घटना भएको थियो । घाइते सबै एउटै गाउँका भएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते चार जनालाई […]

समाज
२९ श्रावण २०७६, बुधबार १२:४४
658 views 0 secs 0

कोटेश्वरमा ट्राफिक प्रहरीको भ्यानले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु…

महानगरीय ट्राफिक महाशाखाको आकस्मिक निरीक्षण टोली सवार भ्यानले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ । गएराति कोटेश्वरबाट बालकुमारी आउने क्रममा आकाशे पुलमुनि पहिचान नखुलेको व्यक्तिलाई भ्यानले ठक्कर दिएको हो । महाशाखाको बा १ झ ७८६६ नम्बरको गाडीले राति ११ः१० बजे ठक्कर दिँदा ती व्यक्ति गम्भीर घाइते भएका थिए । उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर […]

समाज
२९ श्रावण २०७६, बुधबार १२:००
721 views 0 secs 0

बुटवल बाट गुल्मी तर्फ आइरहेको कुखुरा बोक्ने पिक अफ बोलेरो गाडीले गाई लाई ठक्कर दिदा गाईको मृत्यु …

बुटवल बाट गुल्मी तर्फ आइरहेको लु २च ३२९२ नम्बर को कुखुरा बोक्ने पिक अफ बोलेरो गाडी ले मंगलबार राती अन्दाजी करिब २:३० बजेको समयमा रिडि पाल्पा जोड्ने पुलको मुखमा गाई लाई ठक्कर दिदा मृत्यु भएको छ गाडी चालक गोबिन्द मान श्रेष्ठ लाई कार्बाही को लागि जिल्ला प्रहरी कार्यालय गुल्मी पठाइएको खबर प्राप्त भएको छ ।

समाज
२९ श्रावण २०७६, बुधबार ०९:३५
587 views 0 secs 0

घरायसी झगडा भएको बहानामा श्रीमतीको हत्या…

बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले श्रीमतीको मङगलबार हत्या गरेका छन् । घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताए । घरायसी झगडा भएको बहानामा प्रदीपले श्रीमतीलाई घरको पछाडि लगेर घाँटी थिचेर हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताए । घरमा कोही नभएको बेला प्रदीपले श्रीमतीलाई कुटपिट गरेर गम्भीर घाइते बनाएको […]

समाज
२९ श्रावण २०७६, बुधबार ०८:५९
507 views 0 secs 0

पूर्वी नवलपरासीमा ट्रकको ठक्करका कारणपुल भासिएपछि सवारी आवागमन अवरुद्ध …

पूर्वी नवलपरासीको अरुणखोलामाथिको पुल ट्रकको ठक्करका कारण भासिएको छ । पुल भासिएपछि सवारी आवागमन अवरुद्ध भएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ ख ४७१ नम्बरको ट्रकले बुधबार बिहान ठक्कर दिँदा पुल भासिएको हो ।ट्रकले बायाँ साइडमा ठक्कर दिँदा पुलको दक्षिणतर्फको भाग डेढ मिटर गहिरो भासिएको इलाका प्रहरी कार्यालय अरुणखोलाका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी […]

समाज
२९ श्रावण २०७६, बुधबार ०८:२७
746 views 0 secs 0

वीरगञ्जमा बम विष्फोटबाट एक जना घाइते…

वीरगञ्जमा फेरि विष्फोट भएको छ । विष्फोटबाट एक जना घाइते भएका छन् । विष्फोटबाट बारा परवानीपुर गाउँपालिका वडा नं.५ बस्ने अमरजित प्रसाद पटेल घाइते भएका हुन् । उनको दाहिने पिडुलामा समान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता डीएसपी अनन्तराम शर्माले जानकारी दिए । मंगलबार साँझ साढे ७ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ९ […]