समाज
१२ भाद्र २०७६, बिहीबार ०८:२७
589 views 0 secs 0

स्याउ टिप्न भ्याइनभ्याइ जुम्लामा …

कनकासुन्दरी गाउँपालिकाकी लिपु खत्रीलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइभएको छ। चन्दननाथ–१० की माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिएका छन्। उनीहरू दुवैको बारीमा करीब १५० स्याउका बोट छन्। उनीहरू मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ। भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई भएको हो। अधिकांश किसान बिहान सबेरैदेखि राति […]

समाज
१२ भाद्र २०७६, बिहीबार ०७:४९
750 views 0 secs 0

धादिङमा प्रहरीले २५० रोपनी जमिनमा लगाईएको अवैध गाँजा खेती फडानी…

प्रहरीले २५० रोपनी जमिनमा लगाईएको अवैध गाँजा खेती फडानी गरेको छ। जिल्लाको गजुरी गाउँपालिका ४ गैरीगाउ स्थितमा लगाईएको अवैध गाँजा खेती फडानी गर्न जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारको कमाण्डमा खटिएको टोलीले फडानी गरेको हो। गाँजा फडानी गर्न ईलाका प्रहरी कार्यालय गजुरी धादिङबाट समेत प्रहरीको टोली खटेको थियो। जम्मा ४१ जना प्रहरी टोली […]

देश, समाज
११ भाद्र २०७६, बुधबार १७:०५
826 views 0 secs 0

दुर्लभ बन्यजन्तु भालुको पित्त सहित फेला पारी पक्राउ…

काठमाडौं महानगरपालिका-२६ रानीबारीबाट १७ ग्राम तौल रहेको भालुको पित्त सहित काठमाडौं गोठाटार बस्ने तेह्रथुम म्याङ्लुङ नगरपालिका ९६ घर भएका ३१ वर्षीय बिमल सोबेम्बालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा दुर्लभ बन्यजन्तु भालुको पित्तको अबैध कारोबार भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले सोबेम्बालाई उक्त तौल बराबरको भालुको पित्त […]

समाज
११ भाद्र २०७६, बुधबार १६:५७
752 views 2 secs 0

अवैध घरेलु मदिरा २ सय लिटर र कच्चा पदार्थ करिब ३ हजार लिटर प्रहरीले नष्ट…

गजुरी गाउँपालिका-१ चालिसेबाट अवैध घरेलु मदिरा २ सय लिटर र कच्चा पदार्थ करिब ३ हजार लिटर मंगलबार बिहान प्रहरीले नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको प्रहरी, गजुरी गाँउपालिकाका प्रतिनिधि, संचारकर्मी र स्थानीयबासीको उपस्थितिमा उक्त स्थानमा स्थानीयबासीले संचालन गरेको ८ वटा अवैध घरेलु मदिरा भट्टी पसलबाट उक्त परिणामको कच्चा पदार्थ र तयारी […]

समाज
११ भाद्र २०७६, बुधबार १६:४५
702 views 0 secs 0

जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई नगद २५ हजार सहित पक्राउ…

गोकर्णेश्वर नगरपालिका-४ नाम्गेल बस्ने गोपी श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ७ जनालाई नगद २५ हजार ३ सय ५ रुपैयाँ र १ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

समाज
११ भाद्र २०७६, बुधबार १६:१२
653 views 1 sec 0

२ लाख रुपैयाँ र सुनसमेत गरी करिब ७ लाख ६० हजार बराबरको धनमाल चोरी…

काठमाडौं महानगरपालिका-६ सरस्वती नगर डेरा गरी बस्ने काभ्रे पनौती नगरपालिका-२ घर भएका राजन केसीको कोठाबाट नगद २ लाख रुपैयाँ र सुनको विभिन्न गरगहना समेत गरी करिब ७ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

देश, समाज
११ भाद्र २०७६, बुधबार १६:००
704 views 0 secs 0

ग्राण्डीसिटी अस्पतालमा ब्याट्री सर्ट भई आगलागी…

काठमाडौ महानगरपालिका-२६ कान्तिपथस्थित ग्राण्डीसिटी अस्पतालको दोस्रो तल्लामा रहेको अफिस कोठामा ब्याट्री सर्ट भई मंगलबार साँझ आगलागी हुँदा १२ एम्पियरको ब्याट्री ८ थान, युपिएस २ थान जलेर नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

समाज
११ भाद्र २०७६, बुधबार १५:४५
582 views 0 secs 0

माओवादी आक्रमणमा परेर एकजना चर्चित नेताको मृत्यु…

माओवादी आक्र’मणमा परेर एकजना चर्चित नेताको ज्यान गएको छ । भारत छत्तीसगढ़को माओवादी प्रभावित कांकेर जिल्लामा पूर्व सरपंच र आरएसएस कार्यकर्तालाई माओवादीले मंगलबार राति गोली हानी हत्या गरेका हुन् । माओवादीहरूले संघसँग सम्बद्ध दादुराम कोराटियालाई पहिले उनलाई घरबाट बाहिर बोलाए र गोली हानी हत्या गरे । घटना दुर्गुकोण्डलको कोंडेगाउँको हो । एसपी कन्हैयालाल ध्रुवले यसको […]

समाज
११ भाद्र २०७६, बुधबार १२:४८
889 views 0 secs 0

पाल्पामा स्कुलमा कोचिङ पढ्दा पढ्दै बेहोस भएर कमला फालको मृत्यु ,अन्य आठ जना सहपाठी बेहोस्…

पाल्पाको रम्भा माविकी छात्रा कमला फालको स्कुलमा कोचिङ पढ्दा पढ्दै बेहोस भएर मृत्यु भएको छ । उनका अन्य आठ जना सहपाठी बेहोस् भएका छन् । बेहोस् भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दीपेन्द्र जीसीका अनुसार कक्षा कोठाभित्र बेहोस भएका विद्यार्थीहरुलाई उपचार गर्न सुरुमा ताहु स्वास्थ्य चौकीमा लगिएको थियो । […]

समाज
११ भाद्र २०७६, बुधबार १२:००
582 views 0 secs 0

काठमाडौं विश्वविद्यालयको ताला २१ दिन बितिसक्दा पनि खुलेन…

धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयका प्राध्यापक र कर्मचारी संघले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला २१ दिन बितिसक्दा पनि खुलेको छैन । प्राध्यापक संघ र कर्मचारी सङ्घले विश्वविद्यालय नीति–नियम र पद्धतिबाट भन्दा पनि व्यक्ति विशेषबाट चलाउन खोजिएको र त्यसभित्र देखिएका अनियमितता, दक्षता र अनुभवीलाई विभिन्न विभागको जिम्मेवारी सुम्पिन र पेशागत हितलगायतका विषयमा २१ दिन अगाडिदेखि […]