समाज
१९ भाद्र २०७६, बिहीबार ११:३७
564 views 0 secs 0

मनकामनास्थित केबलकार आगामी भदौ २२ देखि ५ दिन बन्द हुने..

मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको मनकामनास्थित केबलकार आगामी भदौ २२ देखि ५ दिन बन्द हुने भएको छ । केवलकारको मर्मत–सम्भारका लागि भन्दै प्रालिले ५ दिन सेवा बन्द गर्न लागेको हो । प्रालिले बिहीबार एक सूचना जारी गरी मुलह्विल लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २७ गतेसम्म ५ […]

समाज
१९ भाद्र २०७६, बिहीबार ११:०७
531 views 0 secs 0

धनुषामा कार्यालय सार्ने विवादलाई लिएर भएको झडपमा घाइते भएकामध्ये एक जनाको मृत्यु…

कार्यालय सार्ने विवादलाई लिएर धनुषाको हंसपुर नगरपालिकामा भएको झडपको क्रममा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ। झडपमा गम्भीर घाइते भएका बघचौडाका ५५ वर्षीय तपेश्वर मण्डलको उपचारका क्रममा मृत्यु भएको हो। गत साउन २१ गते नगरपालिकाका मेयर रामज्ञान मण्डलले प्रहरीसहित साबिकको कार्यालय बघचौडामा रहेको सामाग्रीहरु जबरजस्ती लैजान खोजेपछि उपमेयर रेणु झासहित त्यहाँका स्थानीयले रोकेपछि प्रहरीले […]

समाज
१९ भाद्र २०७६, बिहीबार १०:४२
643 views 0 secs 0

गुल्मीमा ११ वर्षीय बालकद्धारा आत्महत्या …

गुल्मी दिनभर बारीमा मकै भाँच्ने काम गरेका गुल्मीका ११ वर्षीय एक बालक बुधवार साँझ घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका– ८ तुराङ्ग पिपलपाटाका ११ वर्षीय विपिन रजाली घरकै तलामा झुण्डिएको र पछि सास छँदै परिवारजनले थाह पाई चुङ्गीको पासो फुकाई उपचारका लागि लैजान खोजको बेला उनको मृत्यु भएको वडाका वडाध्यक्ष […]

समाज
१९ भाद्र २०७६, बिहीबार १०:१८
681 views 0 secs 0

सर्वोच्च अदालतबाट छुटेका पत्रकार हमाललाई प्रहरीले अदालत परिसरबाटै पुन: पक्राउ…

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग निकट रहेको आरोपमा पक्राउ परेका पत्रकार ओम हमाललाई महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक हितविरूद्धको कार्य गरेको भन्दै अनुसन्धान थालेको छ। मंगलबार बन्दी प्रत्यक्षीकरणको रिटले सर्वोच्च अदालतबाट छुटेका हमाललाई प्रहरीले अदालत परिसरबाटै पुन: पक्राउ गरेको छ। उनलाई अभद्र व्यवहारमा अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसरले जनाएको […]

समाज
१९ भाद्र २०७६, बिहीबार ०९:३०
717 views 0 secs 0

सुर्खेत र खोटाङमा सामूहिक रूपमा भएको गौहत्या र कुकुर हत्याविरूद्ध दबाबमूलक कार्यक्रम आयोजना…

सुर्खेत र खोटाङमा सामूहिक रूपमा भएको गौहत्या र कुकुर हत्याविरूद्ध दबाबमूलक कार्यक्रम आयोजना गरिएको छ। बुधबार राजधानीको माइतीघर मण्डलामा पशुपंक्षीका हकअधिकारको क्षेत्रमा काम गरिरहेका विभिन्न व्यक्ति तथा संस्थाहरूले स्वत:स्फूर्त रूपमा सो कार्यक्रम आयोजना गरेका हुन्। प्रदर्शनकारीले ‘जनावरप्रति गरिने निर्दयीताविरूद्ध आवाज उठाऔं’, ‘स्पिक अप फर दोज हु कान्ट स्पिक अप फर देमसेल्भ्स’,‘हेला होइन माया गर’ लगायतका […]

समाज
१९ भाद्र २०७६, बिहीबार ०९:०८
591 views 0 secs 0

१६ किलो सुनसहित पक्राउ परेका धनकमल गुरुङविरुद्ध ३५ करोड ६६ लाख ७२ रूपैयाँ हजार जरिमाना माग…

राजस्व अनुसन्धान विभागले १६ किलो सुनसहित पक्राउ परेका धनकमल गुरुङविरुद्ध ३५ करोड रूपैयाँभन्दा बढी जरिवाना र छ वर्ष कैद मागदाबीसहित मुद्दा दायर गरेको छ । गएको साउन ९ गते पक्राउ परेका धार्चे गाउँपालिका–३ केरौँजाका गुरुङविरुद्ध विभागले ३५ करोड ६६ लाख ७२ रूपैयाँ हजार जरिमाना माग गरेको हो ।

समाज
१९ भाद्र २०७६, बिहीबार ०८:२४
786 views 0 secs 0

नेकपा निकट युवा सङ्घ अध्यक्ष सुरज रिङ्गालुङ्ग राईमाथि छुरा प्रहार…

नेकपा निकट युवा सङ्घ नेपाल झापास्थित शिवसताक्षी नगर अध्यक्ष सुरज रिङ्गालुङ्ग राईमाथि बुधबार छुरा प्रहार भएको छ । झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा वडाध्यक्षसँग कुरा गरिरहेका युवा सङ्घका नगर अध्यक्ष राईमाथि छुरा प्रहार भएको हो । प्रहरीका अनुसार स्थानीय २२ वर्षीय सागर तिम्सिनाले राईमाथि अन्धाधुन्द छुरा प्रहार गरेका थिए । घाइते राईको बिर्तामोडको बी एन्ड […]

समाज
१९ भाद्र २०७६, बिहीबार ०७:३९
613 views 0 secs 0

बारा र पर्साका ८ सय ६९ हावाहुरी प्रभावित परिवारले घर पाए…

बारा र पर्साका ८ सय ६९ हावाहुरी (टोर्नाडो) प्रभावित परिवारले घर पाएका छन् । नेपाली सेनाले बनाइदिएको घर बुधबार हस्तान्तरण गरिएको हो । वीरगञ्जमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई नमूना घर हस्तान्तरण गरे । लगत्तै पोखरेलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र राउतले सम्बन्धित स्थानीय सरकार प्रमुखलाई नमूना […]

समाज
१८ भाद्र २०७६, बुधबार १५:१७
608 views 0 secs 0

पोखरीमा डुबेर मृत्यु …

राजविराज नगरपालिका–६ का जुलमा मुखियाका छोरा ३० वर्षीय अरुण मुखियाको पोखरीमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी मङ्गलबार राति घरनजिकै रहेको पोखरीमा डुबेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार मादक पदार्थमा लठ्ठिएर घर आएका उनलाई आमाले गालीगलौज गरेको रिसमा आई पोखरीमा हामफालेर डुबेका […]

समाज
१८ भाद्र २०७६, बुधबार १४:४०
637 views 0 secs 0

वडा कार्यालयमै साथीलाई छुरा प्रहार गर्ने पक्राउ…

झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा आज बिहान ११ बजे पुरानो रिसइवीका कारण साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ । सोही वडाका २३ वर्षीय तिम्सिनाले शिवसताक्षी–११ बस्ने ३३ वर्षीय सुरज राईलाई छातीमा छुरा प्रहार गरी वडा कार्यालयमै घाइते बनाएका थिए । घाइते राईको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला […]