मौसम, विश्व, स्वास्थ्य/जीवनशैली
२२ आश्विन २०८०, सोमबार १६:२५
117 views 0 secs 0

२० रेकर्ड बनायको दुइ महिनापछि हिमालमै बिलाय तेन्जेन

२२ असोज, काठमाडौँ। आरोहणको विश्व कीर्तिमान बनाएका नेपाली आरोही तेन्जेन लामाको निधन भएको छ। चीनमा सिसापाङ्मा हिमालमा शनिबार आएको हिमपहिरोमा परी उनको निधन भएको हो। दुई महिनाअघि तेन्जेनले आरोहणमा विश्व रेकर्ड बनाएका थिए। नयाँ रेकर्ड बनाएर नेपाल फर्किएपछि तेन्जेन केही समय आराम गर्न चाहन्थे। तीन महिनामा चौध वटा हिमाल चढ्नु परेकाले उनको शरीरले आराम पाएको […]

विश्व, स्वास्थ्य/जीवनशैली
२२ आश्विन २०८०, सोमबार ०८:१९
57 views 3 secs 0

भारतले एक जनाको लागि विमान पठायो, नेपालले लास गन्दै छ

इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थी रहेको खुलेको छ। शनिबार हमासले इजरायलमा आक्रमण गरेको थियो। आक्रमणमा परेर अहिलेसम्म एक हजार जनाभन्दा बढीको मृत्यु भएको छ। जसमा १० जना नेपाली छन्। परराष्ट्र मन्त्रालयका अनुसार आक्रमणमा परेर मृत्यु भएका १० जना नेपाली विद्यार्थी हुन्। उता भारतले एक जना कलाकार अप्ठ्यारोमा परेको खबर आउन साथ तुरुन्तै विमान चार्टर गरेर […]

विश्व, स्वास्थ्य/जीवनशैली
२१ आश्विन २०८०, आईतवार ०४:२९
61 views 0 secs 0

अफगानिस्तानमा भूकम्प, ३०० भन्दा धेरैको मृत्यु

२१ असोज, काठमाडौं । नेपालको बझाङमा भूकम्प गई रहेको बेला उता अफगानिस्तानमा पनि भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । खोज र उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेहरुको संख्या अझै बढ्ने अनुमान छ । केही सञ्चामाध्यमले ३०० भन्दा बढीको मृत्यु भइसकेको बताएउनका छन् तर यसको आधिकारिक […]

देश, राजनीति, विश्व
८ आश्विन २०८०, सोमबार ०४:३२
46 views 10 secs 0

प्रचण्डलाई चीनमा तोपको सलामीसहितको सम्मान

प्रधानमन्त्री प्रचण्डको फेसबुक वाल बाट : मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका क्रममा चीन सरकारको तर्फबाट चिनिया जनमुक्ति सेनाले Great Hall of the People मा तोपको सलामीसहितको सम्मान र Gard Of Honor प्रदान एवं चीनिया जनसरकारका प्रधानमन्त्री (Premier of State Council of the People’s Replubic China ) H.E. Li Qiang ले गर्नुभएको न्यानो स्वागतका निम्ति नेपाल […]

विश्व
२२ असार २०७९, बुधबार ०८:४६
1042 views 0 secs 0

अर्थमन्त्रीले दिए राजीनामा…

बेलायतका अर्थमन्त्री ऋषि सुनकले राजीनामा दिएका छन्। बिबिसीका अनुसार प्रधानमन्त्री बोरिस जोनसनसँग असहमति राख्दै सुनकले मंगलबार राजीनामा दिएका हुन्। सामाजिक सञ्जाल ट्विटरमा उनले आफ्नो राजीनामा पत्र राख्दै आमनागरिकले सरकार पूर्ण क्षमतामा ठीक तरिकाले गम्भीरतापूर्वकचलोस भन्ने चाहना राख्नु जायज भएको बताएका छन्। यी मान्यताका लागि लड्नु पर्छ भन्ने लागेकाले आफूले राजीनामा दिएको उनको भनाइ छ। कोरोना […]

विश्व
२१ पुष २०७८, बुधबार ०९:४०
398 views 0 secs 0

कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

कोरोना भाइरस खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल आइपुगेको छ । अमेरिकाबाट ६ लाख ६६ हजार खोपका लागि प्रयोग गरिने सिरिन्ज नेपाल ल्याइएको हो । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार फाइजर खोपका लागि प्रयोग हुने सिरिन्ज नेपाल ल्याइएको हो । सिरिन्ज अभावका कारणले यही पुस १३ गतेदेखि काठमाडौँ, ललितपुर, […]

विश्व
१४ पुष २०७८, बुधबार १३:३२
399 views 0 secs 0

आज डलरको मूल्य कति पुग्यो ?

नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलर एक खरिददर अधिकतम ११९ रुपैयाँ १५ रुपैयाँ रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ७५ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ०४ पैसा र विक्रीदर १३५ रुपैयाँ ७२ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ २३ पैसा र विक्रीदर […]

विश्व
१३ पुष २०७८, मंगलवार १०:०३
352 views 0 secs 0

आज डलरको मूल्य कति पुग्यो ?

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ७० पैसा र बिक्रीदर १२० रुपैयाँ ३० पैसा कायम गरेको छ ।युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३६ रुपैयाँ १३ पैसा छ । युके पाउन्ड स्टलिङ […]

विश्व
११ पुष २०७८, आईतवार ०८:४४
339 views 0 secs 0

ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

ग्रीसको सामुद्रिक टापु पारोस नजिकै आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्दा १६ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १२ पुरुष, तीन महिला र एक शिशु रहेका बीबीसीले जनाएको छ । मध्य एसियन सागरमा चार दिनको अन्तरमा आप्रवासी शरणार्थीहरू दुर्घटनामा परेको यो तेस्रो घटना हो । टर्कीबाट इटली गइरहेको डुङ्गामा ८० जना सवार थिए । एसियन […]

विश्व
१० पुष २०७८, शनिबार ०८:१८
405 views 0 secs 0

अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

अबको केही दिन मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण अबको केही दिन घाम कम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । आकाशमा बादल रहेकाले न्यूनतम तापक्रम नघटे पनि अधिकतम तापक्रम घट्न सक्ने भएकाले चिसो बढ्न सक्ने उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यकाको आज बिहान […]