विश्व
६ पुष २०७४, बिहीबार १५:५८
794 views 7 secs 0

१०३ वर्षपछि भेटियो प्रथम विश्वयुद्धमा डुबेको पहिलो अष्ट्रेलियन सैन्य जहाज

पुस ६, २०७४ प्रथम विश्वयुद्धको बेला हराएको अष्ट्रेलियन जलसेनाको पहिलो पानीजहाज १०३ वर्षको खोजपछि भेटिएको छ। अष्ट्रेलियन जलसेनाले युद्धमा प्रयोग गरेको एचएमएएस एई -१ नामक सैन्य जहाज पपुवा न्युगिनीको रबालमा हराएको थियो। सन् १९१४ मा उक्त जहाजसँगै अष्ट्रेलियन र ब्रिटिस गरी ३५ जना चालकदलका सदस्य बेपत्ता भएका थिए। उक्त जहाज खोज्न १३ वटा खोजी मिसन […]

विश्व
६ पुष २०७४, बिहीबार १५:१७
863 views 0 secs 0

ट्रम्पको चेतावनी–जेरुशेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई आर्थिक सहयोग दिँदैनौँ

पुस ६ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुशेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई आफूहरुले दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिनुभएको छ । ट्रम्पले ह्वाइट हाउसमा पत्रकाससँग कुरा गर्दै संयुक्त राष्ट्रसंघमा हुने छलफलमा जेरुशेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिनुभएको हो । डिसेम्बरको सुरुमा अन्तर्राष्ट्रिय आलोचनाको बाबजुद अमेरिकी राष्ट्रपति ट्रम्पले जेरुशेलमलाई […]

खेलकुद, विश्व
४ पुष २०७४, मंगलवार १३:१४
1518 views 0 secs 0

लियोनल मेस्सीले पाए पिचिची अवार्ड र अलफ्रेडो डि स्टेफानो अवार्ड

एजेन्सी । बार्सिलोनमा लियोनल मेस्सीले सोमबार भएको एक विशेष कार्यक्रममा दुईवटा अवार्ड पाएका छन् । मेस्सीले सन् २०१६–१७ को सिजनका लागि पिचिची अवार्ड र अलफ्रेडो डि स्टेफानो अवार्ड जितेको छ। मार्काले हरेक वर्ष ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीलाई पिचिची अवार्ड दिने गरेको छ । मेस्सीले गएको सिजन ला लिगामा ३४ खेलमा ३७ गोल गरेका थिए । […]

विश्व
४ पुष २०७४, मंगलवार १३:१२
739 views 0 secs 0

साइबर हमला उत्तर कोरियाले गरेको आरोप लगाउदै अमेरिका

एजेन्सी । अमेरिकी प्रशासनले यस वर्षको शुरुवातमा अस्पताल, व्यवसायदेखि बैंकहरुलाई प्रभावित पारेको ‘वानाक्राई’ मालवेर हमलाका लागि उत्तर कोरिया जिम्मेवार भएको  ठहर गरेका छन्। साइबर हमलामा १५० देशका ३ लाखभन्दा बढी कम्युटर प्रभावित हुनका साथै अर्बौँ डलरको नोक्सानी भएको थियो । वाल स्ट्रीट जर्नलसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी थोमास बोसेर्टले सो आरोप लगाएका […]

विश्व
४ पुष २०७४, मंगलवार १३:०९
835 views 0 secs 0

रोहिंग्या हिँसा जारीनै

एजेन्सी। रोहिंग्या मुसलमानमा हिँसाको अझै जारीनै रहेको मानवाधिकाका लागि काम गर्ने अंतरराष्ट्रीय संस्था ह्यूमन राइट्स वाच (एचआरडब्ल्यू) ले जनाए। मुसलमानका ४० वटा गाउँ जलेको देखेका छन्। उक्त गाउँ जलेको फोटो उपग्रहबाट लिएको भारतीय मिडिया जागरणमा उल्लेख छ। २५ अगस्टबाट सुरु भएको हिंसापछि करिब साढे ६ लाख रोहिंग्या मुसलमान भागेर बांग्लादेश पुगिसकेका छन्। आतंकले आफू बच्नलाई […]

विश्व
३ पुष २०७४, सोमबार १५:४३
1015 views 0 secs 0

साउदी युवराज सलमानले खरिद गरे संसारकै महंगो घर

एजेन्सी– साउदी अरेवियाका युवराज मोहम्द विन सलमानले संसारकै महंगो बंगाला खरिद गरेका छन् । युवराज सलमानले फ्रान्समा निर्माण गरिएको संसारकै सबैभन्दा महंगो बंगला खरिद गरेका छन्, जसको मूल्य ३० करोड अमेरिकी डलर अर्थात १९ सय २२ करोड रुपैयाँ पर्ने जनाइएको छ । युवराज सलमान खरिद गरेको यो बंगाला फ्रान्सको लविजियन्समा रहेको  अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् […]

विश्व
३ पुष २०७४, सोमबार १५:३१
742 views 0 secs 0

विमानस्थलमा बत्ति जाँदा सयौं उडान अवरुद्ध

विमानस्थलमा उडान अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरु। तस्बिर: एजेन्सी अमेरिकाको एक अतिव्यस्त विमानस्थलमा बत्ति जाँदा हजारौं उडान अवरुद्ध भएका छन्। अमेरिकाको एटलान्टास्थित हार्ट्सफिल्ड ज्याकसन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतवार विद्युत आपूर्ति बन्द भएपछि विमानस्थल ठप्प बनेको बीबीसीले जनाएको छ। विश्वकै सबैभन्दा व्यस्त उक्त विमानस्थलमा दैनिक झण्डै अढाई लाख यात्रु र करिब २५ सय उडानहरु हुने गरेका छन्। […]

विश्व
२ पुष २०७४, आईतवार १५:०६
832 views 1 sec 0

आणविक हतियार बेच्ने उत्तर कोरियाली नागरिक अष्ट्रेलियामा पक्राउ

फोटो श्रोतः dailytelegraph.com सिड्नी:  एकजना उत्तर कोरियाली नागरिक आणविक हतियार र यसका पार्टपूर्जाहरु बेच्ने क्रममा सिड्नीमा पक्राउ परेका छन्। उनले उत्तर कोरियामा आणविक हतियारको विकासका लागि रकम जुटाउने उद्देश्यले प्रतिबन्धित आणविक शस्त्र र यसका पार्टपूर्जाहरु बेच्ने गरेका थिए। उनले सिड्नीमा रहेर निकै लामो समयदेखि यस्तो कारोबार गर्ने गरेको खुलेको सिड्नीको प्रहरीले जानकारी दिएको छ।  हाल संयुक्त […]

विश्व, समाज
२ पुष २०७४, आईतवार १४:३०
926 views 0 secs 0

सहमतिमै श्रीमानलाई छाडेर देवरसँग बिहे, छोरीलाई भनिन् ‘अब अंकललाई बाबा भन्नू’

बिहे गरेर छोराछोरी जन्माइसकेपछि ती श्रीमानलाई छोडेर उनकै साख्खै भाइसँग बिहे गर्नु त्यो पनि श्रीमानसहित पूरै परिवारकै सहमतिमा । यस्तो कुरा निकै अपत्यारिलो लाग्छ । तर भारतको बिहार राज्यको भागलपुरमा यस्तै विचित्र घटना भएको छ । यहाँको एक परिवारमा भाउजुको देवरसँग प्रेम भएपछि परिवार विभाजित हुनबाट बचाउन दाजुलै नै देवरभाउजुको विवाह गरिदिएका छन् । बिहेपछि […]

विश्व
२ पुष २०७४, आईतवार १४:२३
786 views 0 secs 0

ओली प्रधानमन्त्री हुने संकेत पाउना साथ चीनले दियो खुशीको खबर ! थाल्यो यस्तो गृहकार्य

काठमाडौं, १ पुस । उत्तरी छिमेकी चीनले नेपालमा वाम गठबन्धनले दुईतिहाई बहुमत ल्याएर स्थिर सरकार बन्ने निश्चित भएपछि राष्ट्रपति सी जिनपिङको भ्रमणबारे ‘ग्रिन सिग्नल’ दिएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार नेपालमा वामपन्थी सरकार बनेलगत्तै राष्ट्रपति सी नेपाल भ्रमणमा आउने तयारी भइरहेको छ । एमाले र माओवादीको वाम गठबन्धनको बहुमतबाट स्थिर सरकार बनाउने र विकासलाई […]