विश्व, स्वास्थ्य/जीवनशैली
२२ भाद्र २०७५, शुक्रबार ०९:३३
1215 views 0 secs 0

एक युवतीलाई ४ जना पुरुषले यसरि…आखिर के गर्दै छन् यी युवकहरु ?

एक युवतीलाई ४ जना पुरुषले यसरि यातना दिदै गरेको भिडियो, आखिर के गर्दै छन् यी युवकहरु ? यो भिडीयोमै ४ हजार ७ सय भन्दा बढी कमेन्टमा आक्रोश (भिडियो सहित) एक महिलाले पागल झैँ बालुवा खोतलिरहिन्, नजिकै गएर हेर्दा सबैका आँखा रसाए एक महिलाले पागल झैँ बालुवा खोतलिरहिन्, नजिकै गएर हेर्दा सबैका आँखा रसाए यतिबेला एक […]

विश्व
२२ भाद्र २०७५, शुक्रबार ००:०७
820 views 0 secs 0

जापानमा फेरी अर्को बीपत …

जापानको होक्काइदोमा विहिवार विहानै गएको ठूलो भुकम्पमा परि ज्यान गुमाउनेहरुको संख्या साँझसम्म ९ पुगेको छ । ३०० जना भन्दा बढि घाइते भएको र घाइतेहरुमध्ये ७ जनाको अवस्था गम्भिर रहेको क्योदो न्यूजले आफ्नो अनलाइन संस्करणमा जनाएको छ । भुकम्पका कारण हराइरहेका अन्य ३० जनाको खोजीकार्य भैरहेको समाचारमा उल्लेख छ । प्रभावित क्षेत्रका १९०० भन्दा बढि व्यक्तिहरुलाई […]

फेरि तहल्का मच्चाउदै सागर …

कुनै दिन एस्तो पनि थियो , सागर उपनामले चिनिने चन्द्र ब थापाले बोल्दा सिंगो काठमाण्डौ तरंगित हुन्थ्यो जतिबेला उनि वाइसीयलको उपत्यका इन्चार्ज थिय | तर आज समय फेरिएको छ । उनि न त हिजोको वाईसीयल छन् न त माओवादीका नेता नै … उनि छन् त केवल राष्ट्रवादी केन्द्र नेपालका संयोजक । उनै सागर १६ भाद्र […]

देश, विश्व, सूचना-प्रबिधि
२१ भाद्र २०७५, बिहीबार १६:०४
804 views 0 secs 0

भारतीय नेतृत्वलाई नेपालसामू गरेका प्रतिवद्धता स्मरण गराउँछु : प्रचण्ड

२१ भदौ, काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । तीन दिने भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै भारतका उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले आफ्नो भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्रीको मोदीको लगातारको नेपाल भ्रमणका भएका सहमति कार्यान्वयनको सुदृढ वातावरण […]

विश्व, स्वास्थ्य/जीवनशैली
२१ भाद्र २०७५, बिहीबार ११:०७
1062 views 0 secs 0

कुकुरले बचायो बिरामि बालिका लाई…कुकुरको चर्चा

इङल्याण्डमा एउटा कुकुर निकै चर्चा छ । यो कुकुर समाचारमा छाएको छ । यो कुकुर आफ्नी मालिकसँग उनका आफन्तको घरमा गएको थियो । यहाँ कुकुरले बेडरुममा एक्लै सुलिरहेकी सानी बालिकालाई देख्यो । बालिकाको सुतिरहेकै बेला स्वास्थ्य बिग्रिएको थियो र उनलाई लगातार उल्टी भइरहेको थियो । आफ्नै उल्टीले बच्चीको सास रोकिन थालेको थियो । कुकुरले बेडरुमबाट […]

विश्व, समाज, स्वास्थ्य/जीवनशैली
२१ भाद्र २०७५, बिहीबार १०:५३
834 views 0 secs 0

समुद्री आँधीको वितण्डापछि जापानमा फेरि शक्तिशाली भूकम्प

समुद्री आँधीले वितण्डा मच्याएको जापानमा शक्तिशाली भूकम्प पनि गएको छ। जापानको होक्काइडो केन्द्रविन्दु बनाएर ६ दशमलव ७ रेक्टर स्पेकलको भूकम्प गएको जापानी मौसम विज्ञान विभागलाई उदृत गर्दै सीएनएनले जनाएको छ। भूकम्प का कारण अहिलेसम्म क्षतिको विवरण प्राप्त हुन नसकेको स्थानीय अधिकारीलाई उदृत गर्दै सीएनएनले जनाएको छ। भूकम्पपछि मानिसहरु घर बाहिर निस्किएका छन्। भूकम्पपछि सुनामको चेतावनी […]

विश्व, समाज, सूचना-प्रबिधि
२० भाद्र २०७५, बुधबार २१:२५
1178 views 0 secs 0

जापानमा २५ बर्ष पछीको सबै भन्दा ठूलो ऑधी

विगत पच्चीस वर्ष यताकै सबैभन्दा ठूलो मानिएको सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन्। यहाँको प्रमुख विमानस्थलमा भएको ठूलो क्षतिका कारण हजारौं मानिस अलपत्र परेका छन्। जेबी नाम दिइएको आँधी मङ्गलबार दिउँसो जापानको पश्चिमी तटीय क्षेत्रमा प्रवेश गरेको थियो। ठूलो वर्षा सहित आएको सो आँधीको गति २१६ किलोमिटर प्रतिघण्टा […]

देश, विश्व, सूचना-प्रबिधि
२६ जेष्ठ २०७५, शनिबार १६:५९
1416 views 0 secs 0

तारा एयर को हवाइजहाज दुर्घट्ना

तारा एयरको विमान जुम्ला विमानस्थलमा दुर्घटना भएको छ। नेपालगन्जबाट जुम्लाका लागि उडेको ९ एन एभिई कलसाइनको विमान जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पन्चर भएर धावनमार्गबाट चिप्लिएको थियो। विमानको अगाडिको भाग भुइँमा बजारिँदै तारजालीमा गएर ठोक्किएको थियो।दुर्घटनामा विमानको अगाडिको भागमा क्षति पुगे पनि चालक दलका सदस्यसहित १६ यात्रु सकुशल रहेको जुम्ला विमानस्थलले जनाएको छ।

विश्व
७ फाल्गुन २०७४, सोमबार १३:०६
743 views 0 secs 0

इरानमा भएको विमान दुर्घटनाबाट राष्ट्रसंघीय महासचिव स्तब्ध

संयुक्त । इरानमा आइतबार भएको यात्रुबाहक विमान दुर्घटनामा परी ६५ जनाको मृत्यु भएको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बताउनुभएको छ । इरानको जाग्रोसस्थित पहाडी क्षेत्रमा आइतबार सो विमान दुर्घटनाग्रस्त भएको थियो । असेमान एयरलाइन्सको विमान तेहरानको मेहरावाद विमानस्थलबाट यासुजतर्फ जाँदै गरेको एयरलाइन्स दुर्घटनाग्रस्त भएको छ । सो विमान दुर्घटनाबाट ६५ जनाको […]