विश्व
१९ कार्तिक २०७६, मंगलवार ११:१८
802 views 0 secs 0

आजको बिदेशी मुद्राको विनिमयदर यस्तो छ…

नेपाल राष्ट्र बैंकले मंगलबार (कात्तिक १९) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५४ पैसा रहेको छ ।  यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ९२ […]

देश, विश्व
१८ कार्तिक २०७६, सोमबार १४:४३
657 views 0 secs 0

नेपाल एयरलाइन्सले मंसिर महिनाको अन्तिमदेखि चीनको गोञ्झाओ उडान गर्ने तयारी…

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले मंसिर महिनाको अन्तिमदेखि चीनको गोञ्झाओ उडान गर्ने तयारी गरेको छ । लामो समयको प्रयासपछि निगमले गोञ्झाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका अनुसार हालै चीन र नेपालबीच भएको हवाई सम्झौताको दौरानमा भएको दुई पक्षीय […]

विश्व
१४ कार्तिक २०७६, बिहीबार १३:२५
674 views 0 secs 0

पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा ४६ जनाको मृत्यु, ४२ घाइते…

पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । ४२ घाइते छन् । राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी भएको हो । पाकिस्तानी सञ्चार माध्यमहरूले सिलिन्डर विस्फोटका कारण आगलागी भएको जनाएका छन् । घटनामा ४२ घाइते भएकामा उनीहरूको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

विश्व
१३ कार्तिक २०७६, बुधबार १७:३८
796 views 0 secs 0

चीनले पहिलो ४ सीटर इलेक्ट्रिक विमानको सफल परीक्षण…

चीनले पहिलो ४ सीटर इलेक्ट्रिक विमानको सफल परीक्षण गरेको छ । मंगलबार विमानको पहिलो उडान गरिएको थियो । विमान १२०० किलोग्रामको छ भने ८.४ मिटर लामो छ । यसको पंखा १३.५ मिटर छ । एकपटक फूल चार्ज भएपछि विमानले ३०० किमी यात्र तय गर्न सक्दछ । विमानले ९० मिनेट उडान भर्न सक्ने बताइएको छ । […]

विश्व, समाज
११ कार्तिक २०७६, सोमबार १३:१०
823 views 1 sec 0

भारतको पिथौरागढमा तीन नेपाली मजदुरको विभत्स हत्या…

भारतको पिथौरागढमा तीन नेपाली मजदुरको विभत्स हत्या भएको छ । बैतडीको पुरचौडी नगरपालिका-५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा र पुरचौडी नगरपालिका-४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको हो । हरे र बीरा सहोदर भाइ हुन् । उनीहरुको पिथौरागढको मडधुरा गाउँमा ८ कात्तिकमा हत्या भएको हो । […]

देश, राजनीति, विश्व
२ कार्तिक २०७६, शनिबार १२:४७
706 views 0 secs 0

देशभर मनाउदै तरुण दलले ६७ औँ स्थापना दिवस…

नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल तरुण दलले ६७ औँ स्थापना दिवस देशभर मनाउने भएको छ । दलका अध्यक्ष जीतजङ्ग बस्नेतले रक्तदान, खेलकूद, सरसफाइ, विचारगोष्ठी, र्याली, प्रभातफेरी, चियापानलगायतका कार्यक्रम गरेर मनाउने निर्णय गरेको जानकारी दिए । बैठकमा अध्यक्ष बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान् गुरुङलगायतको उपस्थिति रहेको थियो । विसं २०७३ कात्तिकमा अन्तिम सात निर्वाचन […]

देश, विश्व
१४ आश्विन २०७६, मंगलवार १२:०७
672 views 0 secs 0

नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने सम्झौता…

नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । नेपालले हवाई सेवा सम्झौता गरेको अष्ट्रेलिया ४० औं मुलुक हो । पर्यटन मन्त्रालयका सहसचिव एवम् सूचना अधिकारी सुरेश आचार्यका अनुसार दुवै पक्षका एयरलाइन्सहरुले जुनसुकै प्रकारको वायुयानबाट […]