विश्व
३ पुष २०७६, बिहीबार १६:०८
844 views 0 secs 0

मेक्सिकोमा भएको सडक दुर्घटनामा परी १४ जनाको मृत्यु…

मेक्सिकोमा भएको सडक दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये पाँच जना बालबालिका रहेका छन् । बुधबार भएको यस दुर्घटनामा अरु १२ जना घाइते भएका  स्थानीय स्रोतले जानकारी दिएको छ  ।  एउटा ट्रकसँग बस ठोक्किएपछि भएको आगलागीमा परी यो हताहत भएको अधिकारीहरुले जनाएका छन् । बसमा एउटै परिवारका व्यक्तिहरु रहेका थिए […]

विश्व
१ पुष २०७६, मंगलवार ०९:४५
685 views 0 secs 0

आजको बिदेशी मुद्राको विनिमयदर यस्तो छ …

नेपाल राष्ट्र बैंकले मंगलबार (पुस १) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८९ पैसा रहेको छ ।  यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ २३ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ४३ […]

विश्व
३० मंसिर २०७६, सोमबार १३:३७
682 views 0 secs 0

आजको बिदेशी मुद्राको विनिमयदर …

नेपाल राष्ट्र बैंकले सोमबार (मंसिर ३०) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ०० पैसा र बिक्रीदर ११३ रुपैयाँ  ६० पैसा रहेको छ ।  यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ५९ […]

विश्व
२७ मंसिर २०७६, शुक्रबार १२:११
662 views 0 secs 0

ढाका बाहिर अवैध प्लास्टिक कारखानामा आगलागी,आठ जनाको मृत्यु…

बंगलादेशको राजधानी ढाका बाहिर अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा आठ जनाको मृत्यु भएको र कम्तिमा २४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ । बुधबार दिउँसो ढाकाबाट दक्षिणतर्फ रहेको केरानीगंजस्थित प्राइम प्याटेन्ट प्लास्टिक कारखानामा आगलागी शुरू भएको र द्रुतगतिमा आगो भुईं तलामा फैलिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । स्थानीय प्रहरी प्रमुख शाह जमानले […]

विश्व
२६ मंसिर २०७६, बिहीबार ११:३२
557 views 0 secs 0

अस्पतालमा वकिलहरुको समूहले तोडफोड, तीन जना बिरामीको उपचार अभावमा मृत्यु…

पाकिस्तानको लाहोरस्थित एक अस्पतालमा वकिलहरुको समूहले तोडफोड गरेको छ । उनीहरुले लाहोरको पञ्जाब इन्सटिच्युट अफ कार्डियोलोजीभित्र छिरेर तोडफोड गर्दा उपचार नपाएर केही बिरामीको मृत्यु भएको छ । त्यहाँका एक जना डाक्टरले वकिल साथीलाई आक्रमण गरेको बदलामा उनीहरुले बुधबार अस्पतालमा तोडफोड गरेका हुन् । बुधबार ठूलो संख्यामा आएका वकिलहरुले अस्पतालमा तोडफोड गर्नुका साथै केही सवारी साधनमा […]

विश्व
२३ मंसिर २०७६, सोमबार १८:०९
729 views 0 secs 0

अवैध रुपमा लुकाइछिपाई ल्याउँदै गरेको अमेरिकी डलर सहित पाकिस्तानी नागरिक पक्राउ…

अवैध रुपमा लुकाइछिपाई ल्याउँदै गरेको अमेरिकी डलर ११ हजार ९ सय ९४ सहित पाकिस्तानी नागरिक वर्षीय अघा जेसान हैदर पक्राउ परेका छन् ।  मालिन्डो एयरको उडानद्वारा मलेशियाको क्वालालम्पुरबाट काठमाडौं आएका उनलाई प्रहरीले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । विमानस्थलको उडानतर्फको आगमन भन्सारमा जाँच गर्ने क्रममा झोलामा लुकाइछिपाई ल्याएको उक्त अमेरिकी डलर परेपछि पक्राउ गरिएको प्रहरीको […]

विश्व
२२ मंसिर २०७६, आईतवार १०:५८
653 views 0 secs 0

स्कूल ब्याग बनाउने कारखानामा आगलागी हुँदा ३५ को मृत्यु, ५० बढीको उद्धार…

भारतको नयाँ दिल्लीस्थित एक कारखानामा आइबार बिहान आगलागी हुँदा ३५ को मृत्यु भएको छ । दिल्ली दमकल विभागका मुख्य अधिकारी अतुल गर्गले अहिलेसम्म ५० बढी व्यक्तिलाई बाहिर निकालिएको जानकारी दिएका छन् । धेरैजसो मानिसहरु धुँवाका कारण प्रभावित भएको उनले बताए । डिप्युटी फायर चीफ अफिसर सुनिल चौधरीले भने, ‘आगो ६ सय स्क्वायर फिटको जग्गामा लागेको […]

विश्व
२१ मंसिर २०७६, शनिबार १३:१८
831 views 0 secs 0

बिबाहमा नर्तकीले डान्स रोकिन् भन्दै गोली हान्यो…

उत्तर प्रदेशको चित्रकूटमा सम्पन्न एक विवाह समारोहमा नाच रोकेको भन्दै एक युवतीलाई गोली हानिएको छ ।  घटना डिसेम्बर १ को दिन चित्रकूटस्थित टिकरी गाउँमा भएको थियो । टिकरी गाउँका प्रधानकी छोरीको विवाहमा उक्त घटना भएको थियो ।   गोली लागेर घाइते भएकी नर्तकीलाई लखनऊको एक अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका […]

देश, विश्व
२१ मंसिर २०७६, शनिबार ०७:३४
746 views 0 secs 0

नेपालको भूमि अतिक्रमणविरुद्ध भारतीय राजदूतावासमा विरोध पत्र पेश…

अमेरिकाको राजधानी वाशिंगटन डिसीस्थित भारतीय राजदूतावासमा नेपालको भूमि अतिक्रमणविरुद्ध विरोध पत्र पेश भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले विरोध पत्र पेश गरेको हो । भारतीय सरकारले हालै प्रकाशित गरेको नक्शामा नेपालका भूभागहरु कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रहरु गलत तरिकाले नक्शाभित्र पारिएकाले विरोध पत्र पेश गरिएको एनआरएनए अमेरिकाले जनाएको छ । विरोधपत्र बुझाउन गैरआवासीय […]

विश्व
१९ मंसिर २०७६, बिहीबार १६:०५
545 views 0 secs 0

पोल्याण्डको रिसोर्टमा ग्यास विस्फोटमा परी चार व्यक्तिको मृत्यु…

पोल्याण्डको दक्षिणी भागमा पर्ने एक रिसोर्टमा बुधबार मध्याह्न भएकोे ग्यास विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको छ ।  सो विस्फोटका कारण एउटा घर भत्किएपछि चार जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका स्थानीय प्रहरीले जनाएको छ ।  यस विस्फोटपछि करिब १ सय अग्निनियन्त्रकहरु बिहीबार बिहान भत्किएको सो घरको भग्नावशेषमा खोजी एवं उद्धारका लागि […]