राजनीति
१९ भाद्र २०७९, आईतवार १६:३३
3836 views 0 secs 0

गुल्मी क्षेत्र नं २ बाट चुनाव लड्दै बोमबहादुर कार्की…

चुनावको समयमा गुल्मी क्षेत्र नम्बर २ को नाम आउँदा बितिक्कै चर्चित नाम रामकुमारी झाँक्री गोकर्ण विष्ट मन मा आइहाल्छ । कडा प्रतिस्पर्धा को सामना गर्दै जीत र हार हुने क्षेत्र गुल्मीमा आहिले एक्कासी फरक खबर आएको छ । जब कलाकार बोम बहादुर कार्कीको स्वतन्त्र उम्मेद्वार हल्ला चल्यो गुल्मीमा सबै चकित परेका छन् । गुल्मी क्षेत्र […]

राजनीति
१८ भाद्र २०७९, शनिबार २१:४३
391 views 4 secs 0

गुल्मी प्रदेश ‘ख’ बाट समानुपातिक तर्फ अशोक खड्का सिफारिस …

आगामी मङ्सिर -४ गते हुन गइरहेको निर्वाचनका लागि लुम्विनी प्रदेश सम्पर्क समिति काठमाडौले उम्मेदवारहरु सिफारिस गरेको छ । दुइवटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा सँघिय तर्फ क्षेत्र नम्बर १ बाट तुल्सिराम भण्डारी (शँकर ) प्रदेश तर्फ ‘क ‘ बाट राम प्रसाद ढकाल र ‘ख’ बाट धुर्व वराल समानुपातिक तर्फ शान्ता भण्डारी र नुर भण्डारी त्यसै गरि […]

राजनीति
१६ भाद्र २०७९, बिहीबार ०५:११
330 views 0 secs 0

बालेन, रवि, रमेश खरेलहरुमाथि जाइलाग्न एमाले सांसद महेस बस्नेतको निर्देशन…

नेकपा एमाले सांसद महेश बस्नेतले स्वतन्त्र समूहहरुबाट उदाएका जनप्रतिनिधि तथा नेताहरुमाथि आपत्तिजनक अभिव्यक्ति दिएका छन् । आज सोमबार भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बस्नेतले रवीन्द्र मिश्र, रवि लामिछाने, बालेन, रमेश खरेल आदिका नाममा देशी-विदेशी तत्वहरु सल्बलाउन थालेको आराेप लगाएका हुन् । काठमाडौं महानगरका मेयर बालेनले पछिल्लो दिनमा अनधिकृत संरचनाहरुमा डोजर लगाइरहेको घटनाप्रति संकेत गर्दै बस्नेतले […]

राजनीति
३ भाद्र २०७९, शुक्रबार १९:१६
603 views 0 secs 0

मंसिर ४ पछि प्रधानमन्त्री बन्दैछु : केपी ओली

काठमाण्डु, ३ भदौ–एमाले अध्यक्ष केपी ओलीले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो दलले बहुमत ल्याउनेदाबी गरेका छन् । गृहनगर झापाको दमकमा शुक्रबार आयोजित एक कार्यक्रममा ओलीले सत्तारुढ गठबन्धनको पक्षमा जनता नभएको दाबी गरे । उनले जतिसुकै दलले गठबन्धन गरे पनि उनीहरुविरुद्ध एमाले एक्लै लड्न सक्षम रहेको उल्लेख गरे । ओलीले गठबन्धनलाई भ्रष्टहरुकोगठजोडको संज्ञा […]

राजनीति
१३ असार २०७९, सोमबार ०८:५९
630 views 1 sec 0

कमरेड माधव नेपाल र म : योगेश भट्टराई

कमरेड माधव नेपाल र म ! कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ती फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवनऊपयोगि जवाफ फर्काए । समाजबादीका युवाहरुको चित्त दुखेछ ! माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु […]

राजनीति
२० जेष्ठ २०७९, शुक्रबार १८:२१
695 views 0 secs 0

ओलीको निर्देशनमा घनश्याम भुसाललाई पुर्जी काट्ने तयारी …

स्थानीय चुनावमा अनपेक्षित नतिजा व्यहोरेको नेकपा एमालेमा त्यसैलाई लिएर विवाद चर्किएको छ । अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसहितका शीर्ष नेताहरुले पार्टी पराजय हुनुमा अन्तर्घात प्रमुख कारण रहेको बताएपछि तलका कार्यकर्ता आरोप-प्रत्यारोप र कुटाकुटमा उत्रिन थालेका छन् । ओलीसहित एमालेका अधिकांश ठूला नेताले चुनावअघि ६० प्रतिशत स्थानीय तह जित्ने दाबी गर्नुभएकाे थियाे । तर, सोअनुसारको परिणाम प्राप्त […]

राजनीति
१३ जेष्ठ २०७९, शुक्रबार २२:४१
589 views 0 secs 0

३६ बर्ष देखि एमालेमा कृयाशिल ३ जना जिल्ला कमिटी सदस्य माओवादीमा प्रवेस

जेठ १३,२०७९ गुल्मीः गुल्मीमा नेकपा एमालेका तीन जना जिल्ला सदस्य सहित दर्जनौ कार्यकर्ता नेकपा माओबादी केन्द्रमा समाहित भएका छन् । नेकपा एमालेका जिल्ला सदस्य रामलाल बिक, देब बिक ,यज्ञ ज्ञवाली लगायतका नेताहरु माओबादी केन्द्रमा समाहित भएका हुन् । यस्तै एमालेका नेताहरु लीला कंडेल , तुल्सी श्रेष्ठ, यदु पौडेल, रामबहादुर नेपाली ठाकुर श्रेष्ठ सहित दर्जनौ नेताहरुलाई […]

राजनीति
१३ जेष्ठ २०७९, शुक्रबार २२:२४
581 views 0 secs 0

रामकुमारी झाक्री र गुल्मी काठमाडौ सम्पर्क मन्च बिच आगमी चुनाव बारे भेट …

माननिय शहरी बिकाश मन्त्री गुल्मेली चेली रामकुमारी झाक्रीले जिल्ला बाट आएर काठमाण्डौंमा बस्ने बिषेश गरि युवा हरुलाई तारगेट गरी चुनावको बारेमा केही सल्लाह तथा सुझाव लिने दिने गर्दै आगमी चुनावको बारेमा निकै उत्साहजनक भेट वार्ता गरेकी छन् ।

राजनीति
७ जेष्ठ २०७९, शनिबार १८:२८
453 views 0 secs 0

ताप्लेजुङमा एमालेको गढ गठबन्धले भत्कायो !

स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा एमाले र कांग्रेसका गढहरु एक अर्काले भत्काउँदा माओवादी केन्द्रले आफ्नो प्रभाव बलियो बनाएको छ। एमालेका बलिया गढहरु गठबन्धनले भत्काउँदा कांग्रेसको गढमा भने एमाले उदाएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा फुङलिङ नगरपालिकाको प्रमुख पद जितेको एमालेलाइ यसपटक गठबन्धनकोतर्फबाट कांग्रेसले पराजित गर्‍यो। कांग्रेसले मेरिङदेन र सिरिजङ्गा गाउँपालिकाको अघिल्लो विरासत कायम राख्दा एमालेले […]

राजनीति
६ चैत्र २०७८, आईतवार १७:४४
720 views 0 secs 0

एमालेको पोलिट्व्यूरो बैठक भोलि बस्दै चुनावी रणनिति बनाउदै ।

६ चैत, काठमाडौं । नेकपा एमालेले भोलि सोमबारका लागि पार्टीको पोलिट्ब्यूरो कमिटीको बैठक बोलाएको छ । सोमबार दिउँसो ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजाललेजानकारी दिए । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीका बारेमा छलफल हुने उनले बताए । पोलिट्व्यूरो कमिटीमा १९ जनापदाधिकारी, २६ जना स्थायी कमिटी […]