एमालेको पोलिट्व्यूरो बैठक भोलि बस्दै चुनावी रणनिति बनाउदै ।

In राजनीति
६ चैत्र २०७८, आईतवार १७:४४

चैत, काठमाडौं नेकपा एमालेले भोलि सोमबारका लागि पार्टीको पोलिट्ब्यूरो कमिटीको बैठक बोलाएको

सोमबार दिउँसो ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजाललेजानकारी दिए

बैठकमा समसामयिक राजनीतिक परिस्थिति चुनावको तयारीका बारेमा छलफल हुने उनले बताए पोलिट्व्यूरो कमिटीमा १९ जनापदाधिकारी, २६ जना स्थायी कमिटी सदस्यसहित ९९ सदस्य छन्

त्यस्तै एमालेको केन्द्रीय कमिटीको बैठक १० चैतमा बस्नेछ भने १३ गते स्थायी कमिटी बैठक बस्नेछ