गुल्मी प्रदेश ‘ख’ बाट समानुपातिक तर्फ अशोक खड्का सिफारिस …

In राजनीति
१८ भाद्र २०७९, शनिबार २१:४३

आगामी मङ्सिर -४ गते हुन गइरहेको निर्वाचनका लागि लुम्विनी प्रदेश सम्पर्क समिति काठमाडौले उम्मेदवारहरु सिफारिस गरेको छ ।
दुइवटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा सँघिय तर्फ क्षेत्र नम्बर १ बाट तुल्सिराम भण्डारी (शँकर )
प्रदेश तर्फ ‘क ‘ बाट राम प्रसाद ढकाल र ‘ख’ बाट धुर्व वराल
समानुपातिक तर्फ शान्ता भण्डारी र नुर भण्डारी
त्यसै गरि सँघिय क्षेत्र नम्बर २ बाट भिमकान्त भण्डारी
प्रदेश ‘क’ बाट शिव खड्का ,प्रदेश ‘ख’ बाट अशोक खड्का
समानुपातिक तर्फ रितु केसी र हरि भण्डारी सिफारिस गरेको नेकपा माओबादी केन्द्र लुम्विनी प्रदेश सम्पर्क सम्वन्य समिति काठमाडौका सदस्य अशोक खड्काले सन्देश नेपाललाई बताएका छन ।