राजनीति
९ मंसिर २०७८, बिहीबार १२:४०
308 views 0 secs 0

१५ गतेदेखि गोलाप्रथा सुरु गर्ने तयारी…

सर्वोच्च अदालत प्रशासनले बिहीबार दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक बोलाएको छ । गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन गर्ने कार्य थालनी गर्न बिहीबार फुलकोर्ट बस्न लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बाहेकका सर्वोच्च अदालतका न्यायाधीशहरु सम्मिलित बुधबारको छलफलले बिहीबार दिउँसो २ बजेका लागि फुलकोर्ट बोलाउने निर्णय गरेको थियो । सो को जानकारी न्यायाधीशहरूले मुख्य रजिष्ट्रारलाई बुधबार […]

राजनीति
७ मंसिर २०७८, मंगलवार १९:३४
308 views 0 secs 0

शिक्षकहरुलाई राजनीति गर्न नदिए पार्टी नै कमजोर हुने दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुलाई राजनीति गर्न नदिए पार्टी प्रणाली नै कमजोर हुने दाबी गरेका छन् । मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै प्रचण्डले शिक्षकहरु सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताए । ‘नेपालमा जति पनि पार्टीहरु छन्, सबै शिक्षकहरुकै योगदानका कारण छन् […]

राजनीति
७ मंसिर २०७८, मंगलवार १४:३०
314 views 0 secs 0

सुर्खेतमा विद्यालय नै बन्द गरेर राजनीतिक दलको चुनाव…

सुर्खेतमा विद्यालय नै बन्द गरेर राजनीतिक दलको चुनाव गरिएको छ । पञ्चपुरी नगरपालिका वडा नं ५ बावियाचौरमा रहेको विद्या ज्योति माविमा नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनको चुनाव गरिएको हो । विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिकामा विद्यालय हाताभित्र दलगत राजनीतिक गतिविधि, आमसभा, गोष्ठी, अभिमुखीकरण, तथा दलगत राजनीतिक तथा अन्य सभा […]

राजनीति
६ मंसिर २०७८, सोमबार १४:२७
312 views 0 secs 0

माओवादीको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम चितवनमा…

नेकपा माओवादी केन्द्रले अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरेको छ । साेमबार बिहान पूर्वी चितवनको टाँडीमा भएकाे प्रशिक्षण कार्यक्रममा बाेल्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी चितवनमा पहिलादेखि मानिँदै आएका एमालेको गढ भत्काएर छाड्ने दाबी गरे । प्रचण्डले निर्वाचनका हिसाबले पूर्वी चितवन एमालेको गढ मानिँदै आएको भन्दै आगामी तीनै तहको निर्वाचनमा त्यो गढ भत्काएर छाड्ने बताए […]

देश, राजनीति
५ मंसिर २०७८, आईतवार १२:१४
271 views 0 secs 0

मौलिक मोडेललाई अंगीकार गरिनु नेपालको शान्ति–प्रक्रिया सफल हुनुको कारण हो

नेपाल सरकार र नेकपा (माओवादी)बीच विस्तृत शान्तिसम्झौता हस्ताक्षरको १५औँ वार्षिकोत्सव मनाइरहँदा आज हामीले हाम्रो पार्टीको शान्ति र प्रजातन्त्रप्रतिको निरन्तरको प्रतिबद्धतालाई पनि सराहना गर्नुपर्छ । नेपालको शान्ति–प्रक्रिया मेरो नेतृत्वमा रहेको नेकपा (माओवादी) पार्टीले ०६१ सालको अन्ततिरबाट सुरु गरेको थियो । राजा ज्ञानेन्द्रले ०६१ माघमा प्रजातान्त्रिक रूपमा चुनिएको सरकारलाई अपदस्थ गरेर शक्ति हत्याएपछि हामीले त्यो अधिनायकवादी कदमलाई शान्ति स्थापनाको […]

राजनीति
५ मंसिर २०७८, आईतवार ०९:५३
297 views 0 secs 0

द्वन्द्वको घाउ जहाँको तहीं…

विस्तृत शान्तिसम्झौतामार्फत १० वर्ष लामो राजनीतिक द्वन्द्वको अन्त्य भए पनि त्यसको घाउ जहाँको तहीं छ। सरकारले पीडितलाई शान्तिसम्झौतापछि अन्तरिम राहतस्वरूप दुईपटक गरेर प्रतिव्यक्ति १० लाख रूपैयाँ दिए पनि अहिलेसम्म पीडितको घाउमा मलम लगाउन सकेको छैन। बरु, शान्तिप्रक्रियामा आएको माओवादी र सरकार दुवैको उद्देश्य राज्यको संरचना बदल्नु र सेना समायोजन गरेर द्वन्द्वलाई संसदीय राजनीतिमा रूपान्तरण गर्नु […]

राजनीति
२० भाद्र २०७८, आईतवार १०:२५
1233 views 0 secs 0

एमाले जेठ २ मा फर्कनै नसक्ने ईश्वर पोख्रेल को दाबी …

एमाले महासचिव ईश्वर पोखरेलले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा जस्ताको तस्तै फर्काउन नसकिने बताएका छन् । एमाले काभ्रे जिल्ला कमिटीले बनेपामा शनिबार गरेको कार्यकर्ता भेलामा उनले एकताको भावनालाई आत्मसात् गरेर माओवादी केन्द्रबाट आएकाहरूलाई कमजोर र हतोत्साही बनाउने कुरा गर्न नहुने पनि बताए । केही साथीले जस्ताको तस्तै भन्नुहुन्छ, त्यो हुँदैन, जेठ २ दोहोरिएर पनि […]

राजनीति
१० भाद्र २०७८, बिहीबार १६:४३
562 views 0 secs 0

एमालेका २ स्थापित नेता माओवादीमा प्रवेश को को आए… ?

नेकपा (एमाले)का स्थापित नेता राजेन्द्रप्रसाद जोशी र पवित्रा पौडेल मंगलबार नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । मंगलबार उनीहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रमा प्रवेश गरेका जोशी र पौडेल कञ्चनपुरका स्थापित नेता मानिन्छन् । जोशीले २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा २५०० भन्दा बढी मत […]

राजनीति
१० भाद्र २०७८, बिहीबार १५:५१
465 views 0 secs 0

नेपाली राजनीतिको निर्णायक बन्यो माधप नेपाल र एकीकृत समाजवादी …

आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनाएका माधवकुमार नेपाल पुनः राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकामा देखिएका छन् । निर्वाचन आयोगबाट बुधबार दलको मान्यता पाएसँगै ३० सांसदको बलमा उनको पार्टी संसद्मा चौथो ठूलो दल बनेको छ ।  सरकारलाई स्पष्ट बहुमत पुर्‍याउन, प्रतिनिधिसभाका कामकारबाही सहज बनाउन, संसद्को कार्यकाल पूर्ण बनाउन र प्रदेश सरकार निर्माणमा पनि उनको पार्टी निर्णायक हुने देखिन्छ ।  नेता […]

देश, राजनीति
१ भाद्र २०७८, मंगलवार १२:००
713 views 0 secs 0

प्रधानमन्त्रीले मन्त्रीहरुलाई क्याबिनेट बस्न तयारी गर्न भने , दन फुट्ने अध्यादेश आजै जारी हुने सम्भावना…

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित सत्ता गठबन्धनले अध्यादेशको मस्यौदा तयार पारिसकेका छन्। जसमा पार्टी फुटाएर नयाँ दल खोल्न केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा एकचौथाइ अर्थात् २५ प्रतिशत सदस्य भए पुग्ने व्यवस्था गरिएको छ। त्यो जारी गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले आज (मंगलबार) बिहानैदेखि पार्टीका नेताहरूसँग छलफल तीव्र पारेका छन्। स्रोतका अनुसार यसैका लागि उनले […]