देश, मनोरञ्जन
१६ मंसिर २०७४, शनिबार १३:२३
1231 views 1 sec 0

मंसिर १९ : सुर हराएको त्यो दिन

संगीत जोकोहीलाई थाहा छ, नारायणगोपालको स्मृति दिवस मंसिर १९ मा पर्छ । धेरैलाई थाहा नहुन सक्छ, यही मंसिर १९ भक्तराज आचार्यको जीवनमा पनि कालो दिन बनेर आएको थियो – भूपेन्द्र खड्का, काठमाडौं २०३० सालको आधुनिक गायन प्रतियोगितामा भक्तराज आचार्य प्रथम हुँदा मुख्य निर्णायक गायकद्वय नारायणगोपाल र बच्चु कैलाश थिए । मंसिर १६, २०७४-विद्यार्थीकालमा त्रिचन्द्र क्याम्पसमा […]

मनोरञ्जन
१५ मंसिर २०७४, शुक्रबार १३:०८
965 views 4 secs 0

आफ्नै मुहारचित्र उपहार

मंसिर १५, २०७४-मन परेको मान्छेको तस्बिर आँखाभरि नाचिरहन्छ । सेलेब्रिटीको हकमा त झन् यस्तो हुने नै भयो । कतिपय बलिउड–हलिउड स्टारहरू फयानहरूले बढी नै मन पराइदिँदा तनावमा पर्नुपरेका समाचारहरू बेलाबेला आइराखेकै छन् । यस्ता जबर्जस्त फयान पनि हुन्छन् कि सार्वजनिक रूपमा सेलेब्रिटीलाई अप्ठयारोमै पारिदिन्छन् । तर, यहाँ त्यस्ता फयानभन्दा क्रिएटिभ फयानको कुरा हुँदै छ । वर्षदिनअघि, अभिनेत्री […]

देश, मनोरञ्जन, समाज
१४ मंसिर २०७४, बिहीबार १४:४७
1544 views 0 secs 0

ह्याप्पी म्यारिज एनिभर्सरी’ ‘धुर्मुस’ ‘सुन्तली’,

काठमाडौं, मंसिर १४ –कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल उर्फ धुर्मुस र कुन्जना घिमिरे उर्फ सुन्तली मंसिर १४ गते  विवाह बन्धनमा बाँधिएको ९ वर्ष पूरा भएको छ । रौतहटको सन्तुपुर बस्ती निर्माणमा सक्रिय रहेका यी दुईले १० औँ वैवाहिक वर्षगाँठ त्यही बस्तीमै मनाउने भएका छन् । उनीहरुको वैवाहिक वर्षगाँठ पारेर आज हामीले उनीहरुको विवाह कसरी […]

देश, मनोरञ्जन
१४ मंसिर २०७४, बिहीबार १३:१७
836 views 3 secs 0

हिरोइनका छोरी पढाइतिर, हिरोका छोरा स्टार

काठमाडौं : आफ्नो जमानाका सुपरस्टार नायिकाका छोरीहरू अहिले नायिका बन्ने उमेरका भइसके। पढाइ र सुन्दरताका हिसाबले पनि उनीहरू आमाहरूभन्दा उम्दा देखिन्छन्। तर, विदेशमा पढेका उनीहरू आमाको पथ पहिल्याउन भने उत्साहित देखिएका छैनन्। र, आमाहरू पनि छोरीहरूलाई ग्ल्यामरको रंगीन दुनियाँमा ल्याएर आफू हिँडेकै बाटोमा हिँडाउन तयार भइसकेका छैनन्। उनीहरू छोरीहरूलाई आफ्नो रंगीन दुनियाँभन्दा टाढै राख्न खेजिरहेका […]

मनोरञ्जन
१३ मंसिर २०७४, बुधबार ०८:५८
895 views 1 sec 0

स्कटल्यान्डको चिसोमा “लिलीबिली”

मंसिर १३, २०७४-‘ओ केटाकेटी हो, हिम्मत गर हिम्मत । कम अन गाइज, यति जाडो त सहनुपर्‍यो नि ?’ मिलन चाम्स आफ्नो निर्देशकीय अधिकार प्रयोग गर्दै अलिक चर्किएर बोलिरहेका थिए । कोरियोग्राफर कविराज गहतराज पनि सान्त्वना दिँदै कलाकारलाई सिकाउन अघि बढे । कठयांग्रिने चिसोका कारण ‘टेक’ चाहिँ बढेको बढयै थियो, कलाकार लुगलुग काम्दै ‘ओके’ पर्खिरहेका थिए […]

मनोरञ्जन
१३ मंसिर २०७४, बुधबार ०८:५५
816 views 1 sec 0

“फिल्म खेल्नैपरे आमिरसँग”

मंसिर १३, २०७४-भारतका लागि मिस वल्र्डको उपाधि जितेका ऐश्वर्या राय र प्रियंका चोपडा बलिउडमा पनि राम्रै किसिमले सफल भएका छन् । उनीहरूका पछि डायना हेडन र युक्ता मुखीले पनि अभिनेत्रीका रूपमा छोटो परिचय बनाए । विश्वसुन्दरीहरूको यस्तो पृष्ठभूमि रहेकाले, हालै चीनको सान्या सहरमा आयोजित मिस वल्र्डको उपाधि जितेकी मानुषी छिल्लरलाई पनि बलिउड प्रवेशसम्बन्धी प्रश्न सोधिनु […]

मनोरञ्जन
१२ मंसिर २०७४, मंगलवार १५:११
897 views 0 secs 0

अनुष्का शेट्टीदेखि सलमान खानसम्म, यी ८ सुपरस्टारले बढाए फिल्मको लागि तौल

मुम्बइ। बाहुबली–२ की स्टार हिरोइन अनुष्का शेट्टीको फिल्म साइज जीरो रिलिज भएको हिजो २ वर्ष पूरा भयो । यो फिल्म २७ नोभेम्बर २०१५ मा रिलिज भएको थियो । निर्देशक प्रकाश कोवेलामुदीले निर्देशन गरेको यो फिल्मका लागि अनुष्काले आफ्नो तौल २० किलो बढाएकी थिइन् । अनुष्कामात्र होइन फिल्मका लागि अन्य सुपरस्टारले पनि तौल बढाएका छन् । […]

देश, मनोरञ्जन
१२ मंसिर २०७४, मंगलवार १३:४०
847 views 1 sec 0

‘ऐश्वर्य’का भिलेन भन्छन्, ‘अब २ वर्षका लागि प्याक छु’

यस वर्ष प्रदर्शनमा आएको हिट फिल्म ‘ऐश्वर्य’बाट दुई कलाकार प्रशान्त ताम्राकार र दीपिका प्रसाईँले नसोचेकै सफलता हात पारे । दीपिकाको यो फिल्म डेब्यु भएपनि प्रशान्त नेपाली फिल्मका लागि पुरानै अनुहार थिए । तर, प्रशान्तले यो फिल्मबाट जुन चर्चा कमाए सायद उनका लागि पनि ‘ऐश्वर्य’ डेब्यु बन्न पुग्यो । फिल्ममा नायक रमेश उप्रेतीमाथी नै हाबी देखिएका […]

देश, मनोरञ्जन, समाज
१२ मंसिर २०७४, मंगलवार १३:३८
814 views 1 sec 0

ऋचालाई समर्थन गर्दै रेखाले भनिन् ‘जोक्कर

आज जताततै चर्चा नायिका ऋचा शर्माको मात्र छ । उनले एक कार्यक्रममा ‘छक्का पञ्जा’ हेरेर ताली पिट्ने दर्शकलाई ‘मूर्ख’ भनेको अभिव्यक्तिले सिनेवृत तरंगीत बन्दा कतिले ऋचाको समर्थनमा बोलेका छन् भने कतिले विपक्षमा । यस विषयमा फिल्मकर्मी र दर्शकहरु पनि विभाजित भएका छन् । यस्तैमा नायिका रेखा थापाले ऋचालाई समर्थन गर्दै सञ्चारकर्मी डिबी खड्काको स्टाटसमा कमेन्ट […]

देश, मनोरञ्जन, समाज
१२ मंसिर २०७४, मंगलवार १३:२०
899 views 0 secs 0

जोे पारिश्रमिकका कारण चर्चामा आए

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक आर्यन सिग्देलसँग सिनेमा ‘कायरा’ मार्फत सँगै देखिन थालेकी छिन् । आफैले निर्माण गर्न लागेको ‘कायरा’मा आर्यनले साम्राज्ञीलाई लिएका हुन् । लक्ष्मण रिजालले निर्देशन गर्ने यस सिनेमाको छायाकंन फिलिपिन्समा गरिने भएको छ ।  यो सिनेमाको  चाखलाग्दो कुरा के छ भने साम्राज्ञीले यसमा काम गरेबापत  मोटो रकम लिएकी छिन् । उनले […]