मनोरञ्जन
२५ पुष २०७४, मंगलवार ११:२३
711 views 0 secs 0

दिपिका बनिन् बलिउडकी सर्वाधिक मंहगी अभिनेत्री

बलिउडकी सर्वाधिक हिट र व्यावसायिक रूपमा सफल चलचित्र दिने नायिका रूपमा पनि दिपिका परिचित छिन् । बलिउड तथा हलिउडमा दुवैमा अभिनय तथा शुन्दरताले चर्चा बटुल्न सफल अभिनेत्री हुन् दिपिकी पादुकोण । हरेक वर्ष सिनेकर्मी फोब्र्स पत्रिकाले धनी सिनेकर्मीको सूची प्रकाशित गर्ने क्रममा यस पटक दिपिका पादुकोणको नाम प्रकाशीत गरेको छ । उनी बलिउडमा धनी सिनेकर्मी […]

मनोरञ्जन
२४ पुष २०७४, सोमबार १३:११
822 views 0 secs 0

ऐश्वर्या रायको छोरा भएको दाबी गर्ने यि युवक को हुन् ? जस्ले मच्चाए भारतमा हंगामा

एजेन्सी । भारतको आन्ध्रा प्रदेशका एक युवकले ऐश्वर्या राय बच्चनलाई आफ्नी आमा भएको दाबी गरेका छन् । आन्ध्रा प्रदेशका २९ वर्षका संगीत कुमारले आँफु अब आमा ऐश्वर्यासँगै बस्न चाहेको समेत इच्छा देखाएका छन् । ति युवकले आईभिएफ मार्फत ऐश्वर्याले आँफुलाई जन्म दिएको बताएका छन् । हालै आँफुलाई ऐश्वर्याका छोरा दाबी गर्ने संगीतले मीडियासँग कुरा गर्दै […]

मनोरञ्जन
२४ पुष २०७४, सोमबार १२:४५
883 views 0 secs 0

आमाबाबु बने आयुष्मान र प्रियंका

काठमाडौँ। चर्चित प्रेम जोडी आयुष्मान देशराज र प्रियंका कार्की आमाबाबु बनेका छन। लामो समयदेखि सम्बन्धमा रहेको यो जोडी रियल लाइफमा आमाबाबु बन्न बाँकी नै छ तर यो जोडी रिल लाइफमा भने आमाबाबु बनेका हुन् । युनिसेफले तयार गरेको लघु चलचित्र जसमा गर्भवती, सुत्केरी र पोषण आहारबारे देखाउन खोजिएको छ । यो चलचित्रमा प्रियंका र आयुष्मानले […]

मनोरञ्जन
२३ पुष २०७४, आईतवार १६:४९
1003 views 0 secs 0

भीसा नपाएकी साम्राज्ञी ‘इन्टु मिन्टु लन्डनमा’का लागि कसरी बेलायत पुगिन् ?

काठमाडौं । बेलायतको भीसा नलागेर समस्यामा परेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अन्ततः वैकल्पिक उपाय अपनाएर लन्डन पुगेकी छन् । फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ को छायांकनका लागि बेलायतको भीसा लिने प्रयास गर्दा पटकपटक असफल भएकी साम्राज्ञी भारतको नयाँदिल्लीबाट भीसा प्राप्त गर्न सफल भएकी हुन् । ‘इन्टु मिन्टु लन्डनमा’का कलाकार धीरज मगरले सामाजिक सञ्जालमा फोटो हाल्दै साम्राज्ञी […]

मनोरञ्जन
२३ पुष २०७४, आईतवार १६:४३
774 views 0 secs 0

सलमानलाई अदालतमै मार्ने गुण्डा नाइकेको धम्की

एजेन्सी – बलिउडका चर्चित कलाकार सलमान खानलाई धम्की दिएका छन्। भारतका एक गुण्डा नाइकेले सलमानलाई अदालतमै मार्नै धम्की दिएको हो । अन्तर राज्य गिरोहका नाइके लरेन्स विश्रोईले विहीबार जोधपुरस्थित कोर्टमा उपस्थित भएका सलमानलाई मार्ने धम्की दिएका हुन्। उनले भनेका छन्– देख्नमा हामी छात्र हौं । तर, सलमानलाई जोधपुरमा मार्नेछौं। तब प्रहरीले थाहा पाउनेछ। हाल सलमान […]

मनोरञ्जन
२३ पुष २०७४, आईतवार १६:४१
878 views 0 secs 0

कति होला प्रियंकाको कमाई ? भन्छिन – “सन्तुष्ट छुु”

अहिलेकी व्यस्त नायीका हुन् प्रियंका कार्की । चलचित्र, विज्ञापन, म्युजिक भिडियोमा प्रियंका सधैँ अगाडी छिन् ।एक वर्ष भित्र नै उनले करीव आधा दर्जन फिल्म खेल्ने गरेकी छन् केही दिन अघिमात्र चलचित्र लिलिबिलिको छायाङ्कन सकिएर उनी हाल नेपालमा छिन् । उनलाई एक पछि अर्को फिल्ममा खेल्न भ्याई नध्याई हुन्छ तर उनलाई सधैं एउटै भूमिकामा देखीएको आरोप […]

मनोरञ्जन
१६ पुष २०७४, आईतवार १४:३७
916 views 3 secs 0

‘कृ’ गीत रिलिज, अनमोल भन्दैछन्, ‘यति यति पानी गंगा रानी’

            यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘कृ’को पहिलो गीत सार्वजनिक भएको छ । १५ दिन अगाडि सार्वजनिक भएको फिल्मको ट्रेलरलाई युट्युबमा १५ लाखभन्दा बढीले हेरिसकेको अवस्थामा निर्माण टीमले अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै ‘कृ’को क्लब गीत सार्वजनिक गरेको छ । ‘यति यति पानी’ बोलको गीतमा नायक अनमोल केसी क्लबमा दर्जनौ यूवतीहरुसँग […]

मनोरञ्जन
१६ पुष २०७४, आईतवार १४:१०
881 views 0 secs 0

पद्मावतीको नाम परिवर्तन गर्न भारतीय सेन्सर बोर्डको सुझाव

काठमाडौँ — एमाले सचिव योगेश भट्टराईले पार्टी एकता भएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरुले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन् । दुई कम्युनिस्ट पार्टीका नेताहरुले राजनीतिबाट बिदा लिएर नेपालको शान्ति प्रक्रियाबारे अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्यापन गराउन जाँदा उचित हुने भट्टराईको सुझाव छ । ‘एकता घोषणा भएकै दिन दुई […]

मनोरञ्जन
१० पुष २०७४, सोमबार १४:५०
765 views 0 secs 0

यही साल आउने भयो केकीको ‘कोहलपुर एक्सप्रेस’

काठमाडौं । नायिका केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ यही साल प्रदर्शनमा आउने भएको छ । ‘स्वर’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएकी केकीले ‘कोहलपुर एक्सप्रेस’बाट पहिलो पटक चलचित्र निर्माणमा हात हालेकी हुन् । यसअघि आउँदो सालको बैशाख १४ गते प्रदर्शनमा आउने भनिए पनि केकीले आफ्नो चलचित्रको रिलिज मिति यही सालको चैत २३ मा सारेकी छिन् […]

मनोरञ्जन
१० पुष २०७४, सोमबार १४:४७
724 views 0 secs 0

२९ वर्षकी अनुष्काले गरिन् बिहे, ३० नाघेका यी टप १२ हिरोइन अझै अविवाहित

मुम्बइ। बलिउड हिरोइन अनुष्का शर्माले २९ वर्षको उमेरमा बिहे गरिन् । यही ११ डिसेम्बरका दिन अनुष्काले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीसँग इटलीमा बिहे गरेकी हुन् । उनीहरुले यो विवाह निकै गोप्त राखेका थिए र यसमा उनीहरुका खास आफन्त मात्रै सहभागी थिए । अनुष्काले २९ वर्षमै बिहे गरे पनि ३० नाघिसकेका केही टप हिरोइनहरु भने […]