मनोरञ्जन
२७ भाद्र २०७५, बुधबार १९:०९
1109 views 4 secs 0

“आउ गाउ” बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

गायक प्रेम सेनको आवाजमा रहेको “आउ गाउ” बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेम सेनकै शब्द रचना तथा संगीत रहेको गीतमा छ । सागर प्रसाद न्यौँपाने निर्देशित भिडीयोमा अर्जुन तिवारीको छायांकन, सुरेन्द्र बसेलको कोरियोग्रफी अनि निशान घिमिरेको सम्पादन रहेको यस भिडियोमा रबि सिंह र जुना सुन्दासको अभिनय रहेको छ ।  

फेरि तहल्का मच्चाउदै सागर …

कुनै दिन एस्तो पनि थियो , सागर उपनामले चिनिने चन्द्र ब थापाले बोल्दा सिंगो काठमाण्डौ तरंगित हुन्थ्यो जतिबेला उनि वाइसीयलको उपत्यका इन्चार्ज थिय | तर आज समय फेरिएको छ । उनि न त हिजोको वाईसीयल छन् न त माओवादीका नेता नै … उनि छन् त केवल राष्ट्रवादी केन्द्र नेपालका संयोजक । उनै सागर १६ भाद्र […]

मनोरञ्जन
१५ भाद्र २०७५, शुक्रबार २३:०२
1046 views 5 secs 0

समसामयीक विषयवस्तुलाई समेटेर तयार भयो सर्ट मुभी ‘सहवास”

नयाँ मुलुकी ऎनमा लागु भए अनुसारको श्रीमान श्रीमती बिच यौन सम्बन्ध कायम गर्न समेत स्विकृती लिनुपर्ने नियमलाई प्रस्तुत गर्दै रुद्राक्ष ईन्टरटेनमेन्ट बाट निर्माण गरिएको सर्टफिल्म “सहवास” सार्बजनिक भएको छ । सार्बजनिक भएको फिल्ममा प्रकाश कँडेल अनि शिल्पा खड्काको मुख्य भूमिका रहेको छ भने फिल्ममा रक कौशलको छायांकन, निरज निश्चलको सम्पादन अनि शुसिल बरालीको निर्देशन रहेको […]

मनोरञ्जन
१४ भाद्र २०७५, बिहीबार २१:१६
975 views 4 secs 0

सरिता लाई जति हेरे पनि हेरीरहन मन लाग्छ रे कमल लाई (भिडियो सहित)

  गायक प्रमोद खरेलले पृथक आवाजमा रहेको “तिमीलाई जति हेरे पनि” बोलमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुन्दर पन्तको शब्द रचनामा तयार भएको यस गीतमा कुशल संगीतकार प्रमोद पन्तले संगीत दिएका छन् भने यस भिडियोमा उत्सव दाहालको छायांकन,निशान घिमिरेको सम्पादन रहेको छ भिडियोमा मोडेल कमल सिंह र सरिता लामाको अभिनय देख्न […]

मनोरञ्जन
१३ भाद्र २०७५, बुधबार १५:५५
953 views 4 secs 0

तिलक श्रेष्ठको “सुनसान बगरमा” सार्बजनिक (भिडियो सहित)

गायक तिलक श्रेष्ठको नयाँ गीत “सुनसान बगरमा” को म्युजिक भिडियो पनि सार्बजनिक भएको छ । गीत अनुसारको निकै नै पीडादायी तरिकाले म्यूजिक भिडियो पनि निर्माण भएर सार्बजनिक भएको छ । हरि लम्सालको संगीत अनि एरेन्ज र पासाङ्ग शेर्पाको शब्द रचना रहेको यो गीत स्याड भर्सनमा रहेको छ । गीतको म्युजिक भिडियोमा जीवन भट्टराई अनि सम्पाद […]

मनोरञ्जन
१९ बैशाख २०७५, बुधबार १६:१२
1709 views 5 secs 0

सिजम सिंजाली को जता जाऊ मुटु भरि नेपालकै माया छ सार्बजनिक

गायक सिजम सिंजाली को जता जाऊ मुटु भरि नेपालकै माया छ बेलायतमा छायांकन गरियको भिडियो सार्बजनिक भखरै मात्र उठ नेपाली जुट नेपाली स्वदेश गान गीत सार्बजनिक गरेका गायक सिजम सिंजाली को अर्को देश प्रेमले भरियाको गीत जता जाऊ मुटु भरि नेपालकै माया छ भन्ने गीतको भिडियो सार्बजनिक गरेको छ बेलायतमा बस्ने गैर आबासिय नेपाली दोरा […]

देश, मनोरञ्जन
२० फाल्गुन २०७४, आईतवार १७:३९
2235 views 0 secs 0

नेपाली अब उठ्ने बेला आयो : गायक सिजम सिंजालीको उठ नेपाली जुट नेपाली

यक दसक अगि देखि नेपाली सांगेतिक छेत्र मा क्रिया शिल चर्ति गायक सिजम सिंजाली को यल्बुम जीवन्त ३ (मेरो फरक नेपाल ) मा समाबेश रहेको उठ नेपाली जुट नेपाली गीत को भिडियो सार्बजनिक भयको छ राष्ट्रय भावनामा ओतप्रेत रहेयको यो गीत शब्द संगीत आफ्नै रहेको छ संगीत संयोजन बिष्णु अधिकारी रहेको छ सम्पादन निर्देशन टेकेन्द्र […]

मनोरञ्जन
२५ माघ २०७४, बिहीबार १५:५७
981 views 0 secs 0

पल शाहलाई ३० लाखको अफर !

अहिलेका ब्यस्त नायक हुन् पल शाह । आगामी चैत्र ३० गते देखि रिलिज हुन थालेको चलचित्र ‘शत्रुगते’मा पल शाह लिड रोलमा छन् । ‘नाई नभन्नु ल ४’ बाट डेब्यु् गरेका पलको ‘शत्रुगते’ चौँथो चलचित्र हो । ‘म यस्तो गीत गाउँछु’ र ‘जोनी जेन्टलमेन’को सफलतापछि पल शाहको मार्केट भ्यालु ह्वातै बढेको छ । पललाई अनमोल केसी […]

मनोरञ्जन
२५ माघ २०७४, बिहीबार १५:२५
912 views 0 secs 0

‘नाई नभन्नु ल ५’ मा हुनेछन् यी कलाकार

नेपालको अहिलेसम्मको लामो सिक्वेल चलचित्र ‘नाईं नभन्नु ल’को पाचौँ सिरिजमा पनि नाम चलेका स्टार कलाकारहरु हुने भएका छन् । चलचित्रका निर्देशक बिकास आचार्यका अनुसार चलचित्रमा प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, राजाराम श्रेष्ठ, अनुभव रेग्मी लगायतका कलाकारले अभिनय गर्ने भएका छन् । स्क्रिप्टको काम सक्किसकेको चलचित्रमो गगीतसंगीत पनि तयार भईसकेका छन् । चलचित्रमा अन्य कलाकारहरुको […]