“आउ गाउ” बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

In मनोरञ्जन
२७ भाद्र २०७५, बुधबार १९:०९

गायक प्रेम सेनको आवाजमा रहेको “आउ गाउ” बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेम सेनकै शब्द रचना तथा संगीत रहेको गीतमा छ ।

सागर प्रसाद न्यौँपाने निर्देशित भिडीयोमा अर्जुन तिवारीको छायांकन, सुरेन्द्र बसेलको कोरियोग्रफी अनि निशान घिमिरेको सम्पादन रहेको यस भिडियोमा रबि सिंह र जुना सुन्दासको अभिनय रहेको छ ।