चाडबाड आउँदा रामचन्द्र को गीत सुनेर रुने धेरै छन् …

In मनोरञ्जन
३१ भाद्र २०७७, बुधबार ११:२७

केशव राज न्यौपाने को मर्मस्पर्शी शब्द लय मा चाड बाड आउदा सार्वजनिक …
वास्तविक सामाजिक यथार्थमा गरिव धन कमाउन नसकेका हुने खाने र हुदा खाने हरु बिचको चाडबाड मनाउने शैली बिहान बेलुका पसिना बगाउँदा पनि खाना लाउन धौ धौ कहिले भोकै कैले आधा पेट्मै चित्त बुझाउनु पर्ने जस्ता सामाजिक गरिवको यथार्थता समेटिएको साङीतिक रचना हो।मेरो आँसु झर्दा झर्दै हो जुनि जुनी रोजी रहने छ सम्झिदा मन रुन्छ जस्ता दर्जनौ गीत का सर्जक केशव राज न्यौपाने, जस्मा लोक पिर्य गाएक रामचन्द्र चन्द र कमला पोखरेल को आवाज रहेको छ भने गाएक चन्द कै सङीत सम्योजन रहेको सोही गीतमा पछिल्लो समयका भाइरल अर्जुन बि क र रुबिना अधिकारी को जीवन्त अभिनय देख्न सकिन्छ भने हुम गैरेको निर्देशन अनि बसन्त महर्जन को छायांकन रहेको छ।गीत को भिडियो Ramchandra Chand को official You Tube च्यानल बाट प्रकाशनमा आएको छ।गीत हेरी सके पछि सेयर साथै प्रतिक्रिया दिन नबिर्सनु होला।