देश
३ श्रावण २०७६, शुक्रबार ०९:१९
528 views 0 secs 0

तरकारी बजारमा विभागको अनुगमन, दर्जन बढीलाई कारबाही सिफारिस…

। बल्खु र कालीमाटीको तरकारी तथा फलफूल बजारमा वाणिज्य विभागले आकस्मिक अनुगमन गरेको छ । शुक्रबार बिहान ३ बजेदेखि अनुगमन गरिरहेको विभागले हालसम्म दर्जन बढी पसलमाथि कारबाही सिफारिस गरेको छ । तरकारीको मूल्य अस्वभाविक रुपमा बढाइएको गुनासोपछि बल्खु र कालीमाटीको बजार अनुगमन गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले अनलाइनखबरलाई जानकारी दिए […]

देश
३ श्रावण २०७६, शुक्रबार ०७:३२
536 views 12 secs 0

राशिफल ,वि.सं. २०७६ साउन ३। शुक्रबार। …

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। केही विवादास्पद काम गर्नुपरे पनि मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ र प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम […]

देश
२ श्रावण २०७६, बिहीबार १६:२९
1076 views 0 secs 0

चितवनमा बढ्यो सवारी दुर्घटना…

बढ्दो सवारी चाप र तीव्र गतिका कारण चितवनमा सवारी दुर्घटना बढ्दै गएको छ । राजमार्गको लामो खण्ड, साँघुरो सडक र अत्याधिक सवारी चापका कारणले चितवनमा हरेक वर्ष सवारी दुर्घटना बढ्दै गएको तथ्यांक सार्वजनिक भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष (०७५/७६)मा जिल्लामा २९५ सवारीसाधन दुर्घटना हुँदा १४६ को मृत्यु भएको […]

देश
२ श्रावण २०७६, बिहीबार १४:०२
614 views 0 secs 0

समता अस्पताल प्रकरण…

जिल्ला अदालत काठमाडौंले समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला सञ्जेल र दुई जना कर्मचारीलाई धरौटीमा छाड्न आदेश दिएको छ । अस्पतालकी कर्मचारी बिमला तामाङ ३ असारमा मै मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको थियो तर, मृतकका आफन्तले भने उनको हत्या भएको भन्दै किटानी दिएका थिए ।

देश
२ श्रावण २०७६, बिहीबार १३:१५
704 views 1 sec 0

कैलालीमा मोटरसाइकल दुर्घटनामा हुँदा एकजनाको मृत्यु…

कैलालीको घोडाघोडी नगरपालिका-१ सुख्खडस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भउको छ । से७प १३४७ नम्बरको मोटरसाइकल बिहीबार बिहान दुर्घटना हुँदा सोही नगरपालिका-४ का २६ वर्षीय अशोक चौधरीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

देश
२ श्रावण २०७६, बिहीबार १२:०९
543 views 0 secs 0

करोडौंको सामान हिलोमै डुब्यो …

काठमाडौं महानगरपालिका १४ कलंकीस्थित एउटा सटरभित्र केही मानिस बियरका कार्टुन उठाउँदै छन्  । कोही फुटेका सिसी पन्छाउँदै त कोही कार्टुन/बोतलमा लागेको हिलो पुछ्न व्यस्त थिए  । ड्याम बुट र हातमा पञ्जा लगाएर गोदाम सञ्चालक प्रल्हाद गौतम पनि हिलो सफा गर्न लागिपरेका छन्  । ‘शुक्रबारको तहसनहस सफा गर्ने जाँगर बल्ल आयो । करोडौंको सामान हिलोमै डुब्यो […]

देश
२ श्रावण २०७६, बिहीबार १०:३१
806 views 0 secs 0

पूर्वपश्चिम राजमार्गमा बस र तरकारी बोकेको गाडीआपसमा ठोक्किँदा , एकको मृत्यु, १८ घाइते…

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीमाशनिश्चरे १० मा बस र तरकारी बोकेको गाडी आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ । ३ जनालाई च्यापिएको अवस्थामा उद्धार गरिएको थियो । ६ जना घाइतेहरुलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा ल्याइएको छ । अन्यको स्थानीय अस्पतालमा उपचार […]

देश
१ श्रावण २०७६, बुधबार १४:१७
672 views 0 secs 0

शरीरमा लुकाएर ल्याउँदै गरेको लागू औषधसहित वीरगञ्जमा एकजना पक्राउ…

शरीरमा लुकाएर ल्याउँदै गरेको लागू औषधसहित वीरगञ्जमा एकजना पक्राउ परेका छन् । चितवन भरतपुर महानगरपालिका वडा नं २६ बस्ने ३७ वषर्ीय राजु सिटौला पक्राउ परेका हुन् ।

देश
१ श्रावण २०७६, बुधबार ११:३४
466 views 0 secs 0

वीपी राजमार्गमा शव भेटियाे…

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडाका ३६ वर्षीय श्रवण थापा सडकमै मृत फेला परेका छन् । वीपी राजमार्ग (बर्दिवास–सिन्धुली–बनेपामार्ग) को बर्दिवास–३ गौरीडाँडाको स्मृतिपार्क नजिकै मङ्गलबार मध्यरातमा थापा मृत फेला परेका हुन् । रात्रि नियमित गस्तीमा निस्केको प्रहरीले शव बरामद गरेको हो । घोप्टो परेको अवस्थामा मृत फेला परेका थापाको टाउको पछाडि चोट देखिएको छ । शव […]

देश
३१ असार २०७६, मंगलवार १६:२९
503 views 0 secs 0

इन्टरनेटको शुल्क १३ प्रतिशत महंगो हुने…

साउन १ गतेदेखि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क बढ्ने भएको छ । सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले साउन १ देखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क १३ प्रतिशत महंगो हुने भएको हो ।