611 views 0 secs 0 comments

समता अस्पताल प्रकरण…

In देश
२ श्रावण २०७६, बिहीबार १४:०२

जिल्ला अदालत काठमाडौंले समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला सञ्जेल र दुई जना कर्मचारीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

अस्पतालकी कर्मचारी बिमला तामाङ ३ असारमा मै मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको थियो तर, मृतकका आफन्तले भने उनको हत्या भएको भन्दै किटानी दिएका थिए ।