731 views 0 secs 0 comments

बारामा कांग्रेस उम्मेदवारको गाडीमा बम विस्फोट

In देश, राजनीति
४ मंसिर २०७४, सोमबार ०८:५५

बारा : नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा उम्मेदवार ओमकृष्ण कार्कीको चुनावी प्रचारमा रहेको बा १४ च ६३३० नम्बरको गाडीमा बम विस्फोट भएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका १ सिमरास्थित गाडी चालक राधाकृष्ण ठकुरीको घरमा रोकिरहेको अवस्थामा सोमबार बिहान ५.३० बजे प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट गाडीमा क्षति पुगेको छ