देश, राजनीति
२३ श्रावण २०७६, बिहीबार १४:११
696 views 1 sec 0

कर्मचारी अभावको कारण सरकारले प्रभावकारी रुपले काम गर्न नसकेको गुनासो: मुख्यमन्त्री

प्रदेश नं २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेश लोकसेवासम्बन्धी विधेयकसभाबाट सर्वसम्मतिले पारित भएसँगै कर्मचारी भर्ना गर्ने बाटो खुलेको हो । पारित भएको विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि प्रदेश सरकार अब लोकसेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्नसक्ने छन् । सरकार गठन भएदेखि नै मुख्यमन्त्री लालबाबु राउतले […]

देश, समाज
२३ श्रावण २०७६, बिहीबार ११:३७
716 views 1 sec 0

उदयपुरबाट हजारका नक्कली नोटसहित एक जनालाई पक्राउ …

प्रहरीले उदयपुरबाट हजारका नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। चौदण्डीगढी नगरपालिका-५ सिवाई बस्ने मोहम्मद अनिल मियालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो। उनको साथबाट च्यातिएको अवस्थामा रहेको १ हजार दरका २ वटा र लुकाई राखेको १ हजार दरका थप ३९ वटा नक्कली नोट बरामद गरिएको छ। मोहम्मदले सोही ठाउँस्थित किराना पसलमा १ सय ४० […]

देश
२३ श्रावण २०७६, बिहीबार ०९:४२
564 views 1 sec 0

मेलम्चीको पाइप बिछ्याउन एसियाली विकास बैंकसँग ६ अर्ब रुपैयाँ ऋण प्रस्ताव…

इटालियन ठेकेदार कम्पनी सीएमसी काम छाडेर हिँडेपछि मेलम्चीको पानी कहिले काठमाडौं आउँछ भन्ने अनिश्चित छ । तर, मलेम्चीको पानी वितरण गर्ने संरचना समेत अझै तयार भएको छैन ।चक्रपथभित्रै कलंकी र महाराजगञ्ज क्षेत्रमा अझै पनि मेलम्चीको पानीलाई लक्षित गरेर नयाँ वितरण लाइन बिछ्याइएको छैन । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)अन्तरगतको आयोजना विकास निर्देशनालयले हालै यी दुई […]

देश
२३ श्रावण २०७६, बिहीबार ०७:२७
624 views 0 secs 0

‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न ‘मास प्रिन्टर’…

झण्डै १० लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहँदा सरकारले ‘मास प्रिन्टर’ भित्र्याएको छ । हिजो बुधबार दिउँसो मात्रै प्रिन्टर आइपुगेको यातायात व्यवस्था विभागले जनाएको छ। एकडेढ महिनापछि सो उपकरण प्रयोगमा आउने विभागका प्रवक्ता तीर्थराज खनालले जानकारी दिए । उपकरण आएपछि त्यसको जडान, परीक्षणलगायतका काम सकिएपछि नियमित रुपमा सञ्चालनमा आउने खनालले बताए । विभागले मदरास […]

देश
२३ श्रावण २०७६, बिहीबार ०७:१५
529 views 13 secs 0

राशिफल,वि.सं. २०७६ साउन २३। बिहीबार। इ.स. २०१९ अगस्ट ८। ने.सं. ११३९ गुँलाथ्व। श्रावण शुक्लपक्ष। अष्टमी, १५:११ उप्रान्त नवमी।…

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ। कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। बृष – […]

देश
२२ श्रावण २०७६, बुधबार ०७:०८
770 views 12 secs 0

राशिफल ,वि.सं. २०७६ साउन २२। बुधबार। इ.स. २०१९ अगस्ट ७। ने.सं. ११३९ गुँलाथ्व। श्रावण शुक्लपक्ष। सप्तमी, १६:४८ उप्रान्त अष्टमी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ। बृष […]

देश
२१ श्रावण २०७६, मंगलवार १८:०२
627 views 1 sec 0

दाङको टरिगाउँ बिमानस्थलमा अब दैनिक दुईवटा जहाज उडान …

विमानस्थल बनेदेखl नै उडान अनियमित हुँदै आएको दाङको टरिगाउँ बिमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान गर्ने भएको छ । एयरलाइन्सका उपनिर्देशक पुष्पकुमार श्रेष्ठका अनुसार बुधबारदेखि टरिगाउँ विमानस्थलमा दाङ–काठमाण्डौका लागि नियमित दुई वटा विमानले उडान गर्नेछन् । यात्रुहरुको माग अत्यधिक भएकाले विमान अवतरण संख्या बढाउन लागिएको उहाँको भनाइ छ । यसअघि एउटा जहाजले मात्रै उडान गर्दैै आएको यस […]

देश
२१ श्रावण २०७६, मंगलवार १६:४६
930 views 1 sec 0

५० लाख वा सोभन्दा बढी कर्जा लिने भए प्यान अनिवार्य…

  के तपाईँले रु ५० लाखभन्दा बढीको ऋण लिन लाग्नुभएको छ? व्यापार व्यवसाय विस्तार तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने सोच बनाउनुभएको छ ? यदि छ भने अब तपाईँसँग स्थायी लेखा नम्बर (प्यान) अनिवार्य हुनुपर्छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिले रु ५० लाख वा सोभन्दा बढी कर्जा लिने भए […]

देश
२१ श्रावण २०७६, मंगलवार १५:५९
656 views 0 secs 0

विप्लव समूहका ३ नेतालाई पक्राउ…

नेपाल प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका ३ नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डम्बरबहादुर विक, मकर गुरुङ र उमा गुरुङ छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनीहरुलाई मैतीदेवीबाट पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए । केन्द्रीय सदस्य भनेको छ । तर, समूहका नेता भने १७ जना निष्कासित केन्द्रीय […]

देश, स्वास्थ्य/जीवनशैली
२१ श्रावण २०७६, मंगलवार १४:१०
709 views 0 secs 0

सरदर तीन जनाले गुमाउछन् विष सेवनबाट ज्यान…

नेपालमा पछिल्लो समय आत्महत्या गर्नेको संख्या दिनहुँ बढिरहेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दैनिक सरदर विष सेवनले मात्र तीन जनाको ज्यान जाने गरेको छ। प्रहरी प्रधान कार्यालयका प्रहरी प्रवक्ता तथा डीआइजी विश्वराज पोखरेलका अनुसार पछिल्लो ६ वर्षमा ७ हजार ४ सय ८१ जनाको विषले ज्यान गएको छ। उनले अघिल्लो आर्थिक वर्षमा  मात्र १ हजार […]