देश, समाज
११ मंसिर २०८०, सोमबार ०७:३१
11 views 0 secs 0

समय र बस थपेर फेरि चालु भयो द्रुत बससेवा

१० मंसिर, काठमाडौं । सार्वजनिक सवारी क्षेत्रमा ठूलै परिवर्तन ल्याएजसरी सरकारले सूर्यविनायक–रत्नपार्क रुटमा द्रुत बस सेवा थाल्नलाई संविधान दिवसको विशेष दिन छानेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई नै सवार गराएर जतिसुकै ठूलो तामझाम गरिए पनि त्यो जोशले एक महिना काट्न पाएन । पर्याप्त पूर्वतयारी नगरी तामझाम देखाइहाल्ने हतारो नै त्यसको कारण […]

देश
१० मंसिर २०८०, आईतवार १८:२१
14 views 2 secs 0

पोर्चुगल पठाइदिन्छु’ भन्दै १० लाख ठगेको आरोपमा एक जना पक्राउ

१० मंसिर, काठमाडौँ। पोर्चुगल पठाइदिन्छु’ भन्दै १० लाख रूपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन्। रोल्पा गंगादेव गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ३९ वर्षीय निमराज डाँगी पक्राउ परेका हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार दिउँसो गोंगबुबाट पक्राउ गरेको हो। उनले जोनसन श्रेष्ठलाई पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको वैदेशिक रोजगार विभागमा उजुरी छ। […]

देश, समाज
१० मंसिर २०८०, आईतवार १८:०४
12 views 0 secs 0

काँग्रेस भ्रातृ संस्थाहरूको बेहाल, चार सङ्गठनले अझै पाएनन् नेतृत्व

नेपाली काँग्रेसका १३ वटा भ्रातृ सङ्गठनहरू छन्। पार्टीमा युवा, विद्यार्थी, महिला, जातजाति जोड्दै जाने उद्देश्यले भ्रातृ तथा शुभेच्छुक संगठन निर्माण गरेको काँग्रेस नेताहरुले बताउँदै आएका छन्। तर, तिनका आवधिक महाधिवेशन त टाढाको कुरा लामो समयसम्म केन्द्रीय समितिसमेत गठन नहुने अवस्था रहेको छ। बल्लतल्ल केन्द्रीय नेतृत्व तोकिए पनि समिति पदाधिकारी र सदस्य तोक्न काँग्रेसलाई महाभारत नै […]

देश, समाज
१० मंसिर २०८०, आईतवार १७:१५
27 views 1 sec 0

मानव बेचबिखन गरेको आरोपमा होटल सञ्चालक र प्रबन्धक पक्राउ

सप्तरीमा मानवबेचबिखन तथा ओसार पसार आरोपमा होटेल सञ्चालक र प्रबन्धक पक्राउ परेका छन्। राजविराज नगरपालिका-३ लक्ष्मी गेष्ट हाउस सञ्चालक सोही नगरको वडा-६ बस्ने ५७ वर्षीय अरूणचन्द्र मिश्र र गेष्ट हाउस प्रबन्धक महादेवा गाउँपालिका-२ बस्ने ४१ वर्षीय राम प्रकाश मण्डल पक्राउ परेका हुन्। गेष्ट हाउसमा जबरजस्ती वेश्यावृती भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो। महिलाहरूलाई विभिन्न प्रलोभन देखाइ जबरजस्ती वेश्यावृत्ति गराउने कार्य भइरहेकै […]

देश, समाज
१० मंसिर २०८०, आईतवार १७:०३
19 views 0 secs 0

क्यानडाको राजदूतमा सिफारिस पौडेलको नाम सुनुवाइ समितिबाट अनुमोदन

१० मंसिर, काठमाडौं । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौडेलको नाम अनुमोदन गरेको छ । आइतबार बसेको समितिको बैठकले पौडेलसँगको सुनुवाइपछि नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।

देश, समाज
१० मंसिर २०८०, आईतवार १६:२७
12 views 0 secs 0

युनिलिभरसहित ४ कम्पनीको मूल्यमा नयाँ रेकर्ड

१० मंसिर, काठमाडौं । सेयर बजारमा सबैभन्दा महँगो कम्पनी युनिलिभरसहित ४ कम्पनीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । युनिलिभरका अलवा भगवती हाइड्रोपावर, माण्डु हाइड्रोपावर र मिडसोलु हाइड्रोपावरको मूल्य हालसम्मकै उच्च भएको हो । आइतबार एकै दिन युनिलिभरको मूल्य ६.७२ प्रतिशत अर्थात् प्रतिकित्ता २ हजार ७ सय रुपैयाँ बढेको छ । यो वृद्धिपछि कम्पनीको मूल्य […]

देश, समाज
१० मंसिर २०८०, आईतवार १६:२५
11 views 0 secs 0

युनिलिभरसहित ४ कम्पनीको मूल्यमा नयाँ रेकर्ड

१० मंसिर, काठमाडौं । सेयर बजारमा सबैभन्दा महँगो कम्पनी युनिलिभरसहित ४ कम्पनीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । युनिलिभरका अलवा भगवती हाइड्रोपावर, माण्डु हाइड्रोपावर र मिडसोलु हाइड्रोपावरको मूल्य हालसम्मकै उच्च भएको हो । आइतबार एकै दिन युनिलिभरको मूल्य ६.७२ प्रतिशत अर्थात् प्रतिकित्ता २ हजार ७ सय रुपैयाँ बढेको छ । यो वृद्धिपछि कम्पनीको मूल्य […]

देश, समाज
१० मंसिर २०८०, आईतवार ०८:३०
14 views 0 secs 0

सेवानिवृत्त कृषि प्रसार अधिकृत थापाको सुन्तला पौरख

तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक निवासी रामबहादुर थापा पछिल्लो समय सुन्तला खेतीमा व्यस्त छन् । कृषि प्रसार अधिकृतका रूपमा सेवानिवृत्त भएदेखि उनी पूर्णरूपमा यस खेतीमा लागिरहेका छन् । छपन्न वर्षीय थापाले ५६ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा सुन्तला खेती गरेका हुन्। चार सय बोट सुन्तलाबाट बर्सेनि रु २५ लाखभन्दा बढी आम्दानी भइरहेको उनले जानकारी दिए । सुन्तला खेतीमार्फत […]

देश, समाज
१० मंसिर २०८०, आईतवार ०८:२२
24 views 0 secs 0

भुक्तानी नहुँदा तेमाल बृहत् खानेपानी आयोजनाको समयावधि लम्ब्याइयो

गत चैत महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी घर–घरमा पुर्‍याउन आयोजनाको काम तीव्रगतिमा भइरहेको थियो। विसं २०७८ मंसिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घर–घरमा खानेपानी उपलब्ध गराउन नसकिएको अवस्थामा ठेकेदार कम्पनीले भुक्तानी नपाएको जनाउँदै यस वर्ष आयोजनाको समयाबधि लम्ब्याइएको छ। तेमाल बृहत् खानेपानी आयोजना […]

देश, समाज
१० मंसिर २०८०, आईतवार ०८:१०
17 views 0 secs 0

कालीगण्डकी करिडोरको बेनी–गलेश्वर खण्डमा कालोपत्र गर्न थालियो

१० मंसिर, काठमाडौँ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डमा कालोपत्र गर्न थालिएको छ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डमा शनिबारदेखि बिटुमिन बिछ्याउन सुरु गरिएको हो । बेनी–जोमसोम–कोरला सडक योजनाका इन्जिनियर अच्युतविलास पन्तले डिबिएसडी प्रविधिको कालोपत्र गर्न पहिलो चरणमा प्राइम […]