देश
१० माघ २०७६, शुक्रबार १७:४७
669 views 0 secs 0

महिलालाई जिस्क्याएको अभियोगमा बारामा दुई युवालाई पक्राउ…

महिलालाई पटक पटक फोन गरेर जिस्क्याएको अभियोगमा बारा प्रहरीले दुई युवालाई पक्राउ गरेको हो ।  बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १८ की ती महिलालाई फोन गरेर जिस्क्याउनुका साथै अभद्र व्यवहार गरेको भन्ने उजुरीको आधारमा प्रहरीले बारा देवताल गाउँपालिका २ बस्ने अखिलेश यादव र भारत बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला घोडासहन थाना बस्ने इन्दल यादवलाई पक्राउ […]

देश
१० माघ २०७६, शुक्रबार १६:१७
638 views 0 secs 0

बुहारीलाई छाउगोठ पठाउने जेठाजुलाई ४५ दिन जेल…

महिनावारी हुँदा छाउगोठमा पठाएको भन्दै पहिलो पटक एक जनालाई जेल सजाय भएको छ। अछाम जिल्ला अदालतले बिहीबार साँफेबगर-३ का छत्र रावतलाई ४५ दिन जेल पठाउने फैसला गरेको हो। गत मंसिर १५ गते रावतकी बुहारी पार्वती रावतलाई महिनावारी हुँदा छाउगोठमा बसेकी थिइन्। चिसो छाउगोठमा बसेकी पार्वतीको मृत्यु भएपछि प्रहरीले छत्रलाई पक्राउ गरेको थियो। घरमा उनका सासु […]

देश
१० माघ २०७६, शुक्रबार ०९:४२
561 views 0 secs 0

एउटै जिल्लामा ५८ करोडको सुन्तला उत्पादन…

सुन्तला ‘सुपर जोन’ का रूपमा रहेको यस जिल्लामा यो वर्ष ५७ करोड ९८ लाख ४० हजार रुपियाँको सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादनमा अग्रणी तथा मीठो र राम्रो सुन्तलाले परिचित यहाँ गत आर्थिक वर्षभन्दा ११ करोड १७ लाख १० हजार ९७६ रुपियाँको मात्र सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र कार्यालयका प्रमुख शालिकराम अधिकारीले बताए […]

देश
९ माघ २०७६, बिहीबार १५:१०
847 views 4 secs 0

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु…

सिरहा, भक्तपुर, सुर्खेत, मकवानपुर र मोरङका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।  सिरहाको गोलबजार नगरपालिका-४ गुरुधाम चोकस्थित सडकमा बुधबार साँझ ना.१ ज ८०८८ नम्बरको म्याजिक गाडीको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ […]

देश
९ माघ २०७६, बिहीबार १३:४३
589 views 0 secs 0

मोरङमा बस दुर्घटना हुँदा बस धनीको मृत्यु…

इलाका प्रहरी कार्यालय रंगोलीका अनुसार बिहान साढे ६ बजेको समयमा धनपाल गाउँपालिकास्थित विराटनगर–रंगेली सडक खण्डमा पश्चिमतर्फ जादैँ गरेको मे१ख ४०९० नम्बरको बस दुर्घटना भएको हो । लर्ड बुद्ध कलेजका विद्यार्थी ओसार्न प्रयोग हुँदै आएको उक्त बस बाक्लो हुस्सुको कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही बसका धनी बिराटनगर–१५ बस्ने ३२ वर्षीय […]

देश
८ माघ २०७६, बुधबार ०९:५७
646 views 0 secs 0

कालिञ्चोकमा प्रथम स्की महोत्सव आयोजना हुने…

पर्यटकीय जिल्ला दोलखामा पहिलो पटक स्की महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा हिमपातपछि जमेको हिउँको उपयोग गर्दै स्की तथा स्नो बोर्ड प्रतिष्ठानले दोलखाको कालिञ्चोक गाउँपालिका कुरी क्षेत्रमा प्रथम कुरी स्की÷स्नोबोर्ड च्याम्पियनशीप खेल महोत्सव आयोजना गर्न लागेको हो । स्की खेलप्रति रुचि राख्ने स्वदेशी एवं विदेशी तथा कालिञ्चोक घुम्न आउनेहरुलाई लक्षित […]

देश
७ माघ २०७६, मंगलवार १०:११
571 views 0 secs 0

आजको मौसम कस्तो रहला ?

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान सूचनामा उक्त प्रणालीको असर कम हुने बताएको हो ।  पूर्वानुमानका अनुसार हाल देशको पश्चिमी भू–भागमा सामान्य बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदली रहेको छ। यसैगरी दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ। भने पश्चिमी  भेगका एक वा […]

देश
६ माघ २०७६, सोमबार १५:०६
548 views 0 secs 0

पर्वतमा प्लास्टिकको चामल भेटिएको आशङ्का,विक्री वितरणमा रोक…

पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ ।  लामिछानेको घरमा आज बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो । भातको डल्ला क्रिकेट बलजस्तै उफ्रिएपछि लामिछाने परिवारले प्लास्टिकको चामल भएको आशङ्का गर्दै सशङ्कित भएका छन् ।  गणेश खाद्य उद्योग पुरानो पर्सा बजार चितवनले उत्पादन गरेको जीरा मसिनो […]

देश, समाज
६ माघ २०७६, सोमबार १२:२०
583 views 0 secs 0

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा १२ वर्ष कैद फैसला…

जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुददाका एक अभियुक्तलाई १२ वर्ष छ महिना कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले सो मुद्दामा पक्राउ परेका गोरखा पालुङटार नगरपालिका–५ का कृष्णकुमार विकलाई आइतबार सो कैद फैसला सुनाएको हो । गत असार १४ गते तनहुँको भानु नगरपालिका–३ तुरतेरस्थित पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा विकलाई कैद […]

देश
६ माघ २०७६, सोमबार ११:१४
705 views 0 secs 0

माेरङमा बम विस्फाेट…

मिक्लाजुङ गाउपाँलिकाकाे रमितेमा आइतबार राति बम विस्फाेट भएको छ । निर्माणाधीन मिक्लाजुङ–आइतबारे सडक निर्माणका लागि राखिएका ३ वटा एक्स्काभेटरमा विस्फाेट भएकाे भन्ने जानकारी प्राप्त भएकाे मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष राईले जानकारी दिनुभयाे । प्रदेश नम्बर १ सरकारले ५८ करोड ५६ लाख रुपैयाँ बजेटमा ठेक्का स्वीकृत गरेर सडक कालो पत्रे गर्ने क्रम जारी रहेको थियो ।  सडक चौडा गर्दै सुके आहालको साकेला मेला […]