देश, समाज
२६ पुष २०७४, बुधबार १२:२७
580 views 0 secs 0

गोविन्द केसीलाई अदालतमा सोधिएको प्रश्न र केसीको जवाफ यस्ता थिए

काठमाडौँ । आज सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा लिएको डा केसीको वयानका क्रममा चलेको सवाल जवाफयस्तो छः सवाल १ः हजुरको बाजे, बुबाको नाम थर वतन र हजुरको नाम थर बतन र पेशा व्यवसाय खुलाई दिनुहोस् ? जवाफः मेरो हजुरवुबाको नाम नरबहादुर, बुबा उदयबहादुर र मेरो नाम डा: गोविन्द केसी हो । पेशाले […]

देश, समाज
२६ पुष २०७४, बुधबार १२:०५
614 views 0 secs 0

मिटरमा नचलेका ट्याक्सी समातिएपछि पोखरामा चक्काजाम

पोखरा : मिटरमा नचलाएको भन्दै प्रहरीले मंगलबार १८ जना चालक र ट्याक्सीलाई नियन्त्रणमा लिएपछि चालक तथा व्यवसायी विरोधमा उत्रिएका छन्। बुधबार चल्तीको मुख्य चोक पृथ्वीचोकमा ट्याक्सीको ताँती लगाएर उनीहरुले सडक जाम गरेका छन्। ट्याक्सी मिटरमा चलेका छन्/छैनन् भनेर मंगलबार अप्रेसन गर्ने क्रममा ती १८ जना र ट्याक्सी समातिएको कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले बताए। […]

देश, समाज
२६ पुष २०७४, बुधबार ११:५४
766 views 0 secs 0

नक्कली राहदानीमा युरोप छिर्न खोज्ने दुई बंगलादेशी पक्राउ

काठमाडौं : बंगलादेशको राजधानी ढाकामा पोर्चुगलको नक्कली राहदानी खरिद गरी नेपाललाई ‘ट्रान्जिट’ बनाई युरोपेली मुलुक छिर्न खोज्ने दुई बंगलादेशी नागरिक काठमाडौंमा पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले बंगलादेशी नागरिक मोहम्मद रहमान र एमडी मारुफ हुसेनलाई पुस २३ गते चीनको कुनमिङ जाने क्रममा अध्यागमन जाँचका बेला पक्राउ गरेको हो। पोर्चुगलको नक्कली राहदानीमा पुस १८ […]

देश, समाज
२५ पुष २०७४, मंगलवार ११:०७
705 views 0 secs 0

केसीलार्इ राति पक्राउ गरिएकोमा देउबा असन्तुष्ट

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीले अनशनस्थलबाट डा. गोविन्द केसीलाई पक्राउ गरेको घटनाप्रति असन्तुष्टि प्रकट गरेका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार जानकारीबिनै रातको समयमा डा.केसीलाई प्रहरीले पक्राउ गरेको भन्दै देउवाले असन्तुष्टि जनाएका हुन्। ‘डा.केसी कुनै अपराधी होइनन्। अदालतको आदेशअनुसार उनी आफैं उपस्थित हुन्थे वा प्रहरीले सहजीकरण गरेर बिहान लैजान्थ्यो’, प्रेस संयोजक परियारले प्रधानमन्त्री […]

देश, समाज
२५ पुष २०७४, मंगलवार ११:०१
715 views 0 secs 0

आकस्मिक पेसीमा पक्राउ आदेश, आज नौ बजे सर्वोच्चमा हाजिर गराइने

काठमाडौं : न्यायालयको जनआस्थामाथि खलल पुर्‍याएको अभियोगमा सर्वोच्च अदालतले सोमबार प्रा.डा.गोविन्द केसीलाई पक्राउ आदेश जारी गरेको छ ।त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का तत्कालीन डिन डा.शशि शर्माको पुनर्बहालीको फैसलालाई लिएर केसीले सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रधानन्यायाधीश र न्यायालयको गरिमामाथि गम्भीर चोट पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु अर्यालले सोमबार साढे ४ बजे […]

देश, समाज
२५ पुष २०७४, मंगलवार १०:४९
780 views 2 secs 0

बन्दै गरेको झोलुंगे पुलबाट खसेर दुई मजदुरको मृत्यु

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोलामा निर्माणधीन झोलुंगे पुलबाट खसेर सोमबार साँझ दुई मजदुरको ज्यान गएको छ। निर्माणधीन अवस्थामा रहेको पुलबाट खस्दा कैलाली जिल्लाको महोन्याल गाउँपालिका-५ का धनबहादुर क्षत्री र सोही गाउँपालिकाका-४ का पुरन थापाको ज्यान गएको वडाअध्यक्ष बिलबहादुर फगामीले बताए। वेगखोलाको बेग र बादुक गाउँलाई जोड्ने बेगखोलामा नेपालकै अग्लो र लामो झोलुंगे पुल तीन […]

देश, समाज
२४ पुष २०७४, सोमबार १६:०९
981 views 0 secs 0

आफैँले जन्माएको नवजात शिशुको हत्या गरी घर नजिकै खोल्सामा फालिन

मकवानपुर । आफैँले जन्माएको नवजात शिशुको हत्या गरेको अभियोगमा आमा पक्राउ परेको छ । मकवानपुर, बकैया गाँउपालिका–६ भर्‍याङे खोला बस्ने ३१ वर्षीया बिना घलानलाई प्रहरीले पक्राउ गरेको छ । घलानले आइतबार आफैँले जन्माएको नवजात शिशुको हत्या गरी घर नजिकै खोल्सामा फालेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक […]

देश, समाज
२४ पुष २०७४, सोमबार १५:४०
751 views 0 secs 0

सेना प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम असुल्ने तिन जना प्रहरीको फन्दामा

काठमाडौं । जागिर नपाएर भौतारीरहेको अवस्थामा कसैले ठुला आस्वासन दिएर तपाइबाट रकम त अशुलिरहेका छैनन ? यदि त्यसो हो भने आजै सावधान हुनुस । इटहरीमा यस्ता गिरोहहरू सकृिय भएर लागि परिरहेको पाइएको छ । सुरूमा बेरोजगार युवाहरूको नजिक हुने अनी उनिहरूको घर सम्मै पुगेर नेपाली सेना, प्रहरीमा देखि सरकारी निकायको उच्च तहमा जागिर लगाइदिने देखि […]

देश, समाज
२४ पुष २०७४, सोमबार ११:१८
725 views 0 secs 0

हुदा.. हुदा.. मान्दिरको ढुंग समेत बाकी राखेनन् : यसरी चोरी हुन थाले

लमजुङ। बेंसीशहरको मध्यभागमा रहेको लक्ष्मीनारायण मन्दिरभित्रको सक्कली शिला चोरेर नक्कली फिर्ता भएको छ । मन्दिरभित्र रहेका ४०० वर्ष पुराना शालिग्रामका शिला एक महिनाअघि हराएको थियो । बेंसीशहर नगरपालिका वडा नं ८ मा रहेको नारायण मन्दिरभित्रको शालिग्रामका शिला एक महिनाअघि नै चोरी भएको भए पनि पछिमात्रै चर्चामा आएको हो । गत मंसिर २२ गते शिला हराएको […]