देश
९ कार्तिक २०७५, शुक्रबार १६:११
3071 views 2 secs 0

मालपोत कार्यालयको संकास्पद नया रजिष्ट्रेशन फारम …

  पहिलेको फारम :   जनताले बेहोर्नु परेका विरोधाभाष कानुनी दयारा भित्र नरही नया फ्रम्याट लागु गरि जनता लाइ संकास्पद बनाइ घर जग्गा जस्तो संबेदनशील सम्पति माथि खेलवाड गरि रहेको छ । कसैको सम्पति को सुरक्षा पनि नहुने गरि कुनै व्यक्ति बिशेषले गरेको सिफारिश लाइ बरखिलाप मनोमानित ढंगबाट लिखित पास गर्न अदालत बन्द भएको मौका […]

देश
९ कार्तिक २०७५, शुक्रबार १२:००
872 views 0 secs 0

खुकुरी प्रहार गरी श्रीमतीको हत्या,रोल्पामा

८ कात्तिक, रोल्पा । पश्चिम रोल्पाको गङ्गादेव गाउँपालिका-५ पाखापानीमा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । त्रिचालिस वर्षीय सुकलाल सार्कीले श्रीमती ३९ वर्षीया देवीसरा सार्कीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार साँझ सुत्ने बेलामा विवाद भएपछि घाँटीमा खुकुरी प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो । सन्की स्वभावका देखिने […]

देश
९ कार्तिक २०७५, शुक्रबार ११:४७
704 views 0 secs 0

विस्फोटक पदार्थसहित तीन पक्राउ

९ कात्तिक, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकाबाट ठूलो परिमाणमा विस्फोटक पदार्थसहित तीन जनालाई बिहीबार नियन्त्रणमा लिइएको छ । धरानबाट रु १० लाख बराबरको २१ बोरा पटका, झिरझिरे, आतीसबाजीलगायत उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।भारतीय नागरिक पूर्णीयाका २५ वर्षीय राजकुमार दास भनिने पाण्डव दास, फुल्कहाका ३५ वर्षीय अरबिन्द दास र अररिया […]

देश
९ कार्तिक २०७५, शुक्रबार १०:२१
813 views 2 secs 0

सरकारले भक्तपुरमा नयाँ सम्मेलन केन्द्र बनाउने

सरकारले भक्तपुरमा नयाँ सम्मेलन केन्द्र बनाउने भएको छ। उक्त भवन बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आइसिसी) भन्दा अढाई गुणा ठूलो हुनेछ। केहीदिनअघिको मन्त्रिपरिषद् बैठकले भक्तपुरस्थित नागरिक उड्डयन प्राधिकरणको जग्गामा सुविधासम्पन्न सम्मेलन केन्द्र बनाउने निर्णय गरेको हो। यसअघि त्यहाँ प्रिफ्याब संरचनाको सम्मेलन केन्द्र बनाउने भन्दै सहरी विकास मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो। उक्त प्रस्तावमा मन्त्रिपरिषदले ठूलो […]

देश
८ कार्तिक २०७५, बिहीबार १७:०८
933 views 0 secs 0

नेपाल–चीन संस्कृति प्रबर्द्दन कात्तिक १३–१४ मा प्रकाशन सम्मेलन हुने

काठमाडौँ– नेपाल प्रज्ञा–प्रतिष्ठान र चीनको संस्कृति मन्त्रालय, चिनियाँ संस्कृति तथा अनुवाद प्रवद्र्धन सहयोग केन्द्रको आयोजनामा यहाँ ‘नेपाल चीन संस्कृति प्रवद्र्धन तथा प्रकाशन, प्रथम काठमाडौँ सम्मेलन’ यही कात्तिक तेस्रो हप्ता सम्मेलन हुने भएको छ । कात्तिक १३–१४ गते हुने सम्मेलनमा अनुवाद साहित्य र त्यसको प्रकाशन अवस्था तथा आगामी दिनमा साहित्य, संस्कृति तथा दर्शनसम्बन्धी कृति नेपालीबाट चिनियाँमा […]

देश, समाज
७ कार्तिक २०७५, बुधबार १०:३८
731 views 0 secs 0

आज दशैंको अन्तिम दिन

७ कात्तिक, काठमाडौं । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी […]

देश
३१ आश्विन २०७५, बुधबार १५:१४
1840 views 0 secs 0

काठमाडौँबाट दशैँ मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिए :

काठमाडौँ उपयकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन्। महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा यात्रु बाहिरिएका हुन्। स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाको भनाइ छ। टाढाटाढाका यात्रु बाहिरिए पनि काठमाडौँ आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण आज पनि काठमाडौँबाट बाहिरिदै गरेको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त […]

देश
२६ आश्विन २०७५, शुक्रबार ०७:४९
1147 views 0 secs 0

आज पनि दिनभर बत्ती जाने, कलङ्की नागढुङ्गा खण्डमा

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारमा सहयोग गर्ने लक्ष्यसाथ आज पनि कलङ्की–नागढुङ्गा सडकखण्डमा दिनभर नै बत्ती काट्ने भएको छ । प्राधिकरणले आज एक सूचनामार्फत सो क्षेत्रमा बिहान १० देखि साँझ १७ बजेसम्म विद्युत् कटौती हुने बताएको हो । प्राधिकरणका अनुसार ढुङ्गेअड्डादेखि तीनथाना बसपार्कसम्म प्रसारण लाइन सार्नुपर्ने तथा व्यवस्थापन गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको जनाएको […]

देश, सूचना-प्रबिधि
२६ आश्विन २०७५, शुक्रबार ०७:१०
799 views 0 secs 0

दशैँका लागि लिकालेको रु दुई लाख लुटेर फरार व्यक्ति पक्राउ :भक्तपुर

भक्तपुर । रु दुई लाख लुटपाट गरी फरार भएका लुटेरालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ। मध्यपुरथिमि नगरपालिका–५ सयपत्री टोलका जया कोइरालाले दशैँका लागि मनि ट्रान्सफरबाट रु दुई लाख झिकेर झोलामा राखी लैजाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले नगद बोकेको उक्त झोला लुटेर भागेका थिए। भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट सडकस्थित हनुमन्ते पुलमा नगद बोकेको झोला लुटेर […]

देश, समाज
२६ आश्विन २०७५, शुक्रबार ०७:०२
867 views 0 secs 0

८ जना नेपाली युवतीको उद्धार , दिल्लीबाट

काठमाडौं । वैदेशिक रोजगारीका लागि दलालले भारतको नयाँदिल्ली पुर्याएका ८ जा नेपाली युवतीको भारतको दिल्लीबाट बुधबार अबेर उद्धार गरिएको छ । दिल्ली महिला आयोगको टोलीले दिल्ली प्रहरीको सहयोगमा ती युवतीहरुको उद्धार गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ । एक नेपाली गैरसरकारी संस्थाले दिएको सूचनाका आधारमा महिला आयोगकी प्रमुख स्वाती मलिवाल, आयोग सदस्यहरु र प्रहरीले दिल्लीको पहरागन्ज […]