
जनताले बेहोर्नु परेका विरोधाभाष कानुनी दयारा भित्र नरही नया फ्रम्याट लागु गरि जनता लाइ संकास्पद बनाइ घर जग्गा जस्तो संबेदनशील सम्पति माथि खेलवाड गरि रहेको छ ।
कसैको सम्पति को सुरक्षा पनि नहुने गरि कुनै व्यक्ति बिशेषले गरेको सिफारिश लाइ बरखिलाप मनोमानित ढंगबाट लिखित पास गर्न अदालत बन्द भएको मौका छोपी प्रक्रिया अबलम्बन गर्ने दुशाहसले सर्बसाधारणको अचल सम्पति को अभिलेख अब्यबस्थित हुने र साक्षी बेगरको लिखित गैह्र कानुनी हुने हुदा यस्ता प्रक्रिया हरु अविलेख निस्क्रिय गराउनु पर्ने होइन र …?
मिति २०७५ साल असोज २३ गते भुमि सुधार मन्त्रि पदमा अर्याल ज्यु को प्रमुख अथिति मा ललितपुरमा भएको एक कार्यक्रममा उत्घाटन गरि २०७५ असोज २४ देखि देश भर लागु हुने गरि बनाइएको मालपोत कार्यालय को रजिष्ट्रेशन फारम एस्तो छ l
स्रोत : शम्भु प्रसाद न्यौपाने डिल्लीबजार काठमाडौँ l