देश
२ माघ २०७५, बुधबार १८:१८
920 views 1 sec 0

एकपछि अर्को लापरवाही रानीपोखरी पुनर्निर्माणमा …

गत असार ५ गते सम्पदाप्रेमी र स्थानीयवासीले काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई रानीपोखरीको घाँस उपहार दिए । समयमा काम नगरेको भन्दै उनीहरूले यसरी विरोध गरेका थिए । यस्तै गत पुस २४ गते पुनर्निर्माणमा भएको ढिलाइको विरोध गर्दै नेपाली काँग्रेस निकटको विद्यार्थी सङ्गठन नेविसङ्घले रानीपोखरीमा फुटबल खेलेको थियो । तर यसरी रानीपोखरीमा फुटबल खेल्नु लोकतन्त्रमा विभिन्न […]

देश
२९ पुष २०७५, आईतवार १६:०२
1645 views 0 secs 0

बँदेललाई थापेको करेन्ट पासोमा परेरनिकुञ्जको पाटे बाघ मर्यो : बर्दिया

बर्दियाको गेरुवा गाउँपालिका ४ मा बर्दिया राष्ट्रिय निकुञ्जको वयस्क पाटे बाघ मरेको अवस्थामा फेला छ । मरेको बाघ जमिनमुनि गाडिएको अवस्थामा फेला परेको हो । खेतमा बँदेल लगायतका वन्यजन्तुका लागि थापेको करेन्ट पासोमा परेर मरेको पाटे बाघ गेरुवा गाउँपालिका ४ शान्तिपुर धोकिनिया गाउँ नजिक जमिनमुनि गाडिएको अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ । बाघ तीन […]

देश
२९ पुष २०७५, आईतवार १३:१८
1239 views 1 sec 0

महेन्द्र राजाकी नातिनी श्रेया नेपाली नागरिकता नपाएपछि रुँदै अमेरिका फिर्ता …

माघ १९ को अप्रत्याशित ‘दरबार हत्याकाण्ड’ पश्चात् शाही परिवार लगभग विघटनको स्थितिमा पुग्यो । राजनीतिक रूपमा यो घटनाका अनेक रंगहरू थिए तर शाह नश्लका निम्ति भने एकदमै निर्मम थियो । खासमा त्यस दिन नारायणहिटी दरबारभित्र के भएको थियो, त्यो आजको मितिसम्म पनि अनुत्तरित छन् । तर बाहिरबाट हेर्दा शाहहरू जसले अढाई सय वर्षसम्म नेपालको शासनसत्तामा […]

देश
२८ पुष २०७५, शनिबार १२:३२
913 views 0 secs 0

१० वर्षमा करिब २६ करोड राजश्व संकलन भयो नारायणहिटी दरबारमा

नेपालमा गणतन्त्रको स्थापनापछि नारायणहिटी दरबारलाई संग्रहालयको रुपमा सार्वजनिक गरियो। २०६५ सालमा संग्रहालयका रुपमा घोषणा गरिएको थियो भने, २०६५ साल फागुन १६ गतेबाट सर्वसाधारणले अवलोकन गरेका थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा रहेको नारायणहिटी दरबार संग्रहालयले १० वर्षमा २५ करोड ८२ लाख ६५ हजार ५ रुपैयाँ राजश्व संकलन भएको छ।

देश
२७ पुष २०७५, शुक्रबार ११:५७
725 views 0 secs 0

पूर्वराजा ज्ञानेन्द्र शाहले देश सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रेको बताए

पूर्वराजा ज्ञानेन्द्र शाहले देश सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रेको बताएका छन्। पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै ज्ञानेन्द्रले भुलेर, अल्मलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश अप्ठेरोमा पुगेको दाबी गरेका हुन्। पृथ्वीनारायण शाहका दिव्य उपदेशको औचित्य स्मरण गराउँदै उनले भनेका छन्, ‘नेपाल चार वर्ण छत्तीस जातको […]

देश
२५ पुष २०७५, बुधबार १७:०२
963 views 2 secs 0

वन तथा वातावरण मन्त्रालयका सहसचिव श्रेष्ठलाई एक करोड ३४ लाख भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

काठमाडौँ — वन तथा वातावरण मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठलाई गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनले यातायात व्यवस्था विभागमा महानिर्देशन रहेका बेला भ्रष्टाचार गरेको उजुरीका आधारमा अख्तियारले छानबिन गर्दा एक करोड ३४ लाख ५ सय ७६ रुपैयाँ गैरकानुनी आर्जन गरेको भन्दै मुद्दा दायर […]

देश
२३ पुष २०७५, सोमबार १६:१३
814 views 0 secs 0

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ?

नेपाल र भारतकाबीच १८८० लाईन किलोमिटर खुला सिमाना रहेको छ । यसमध्ये ६४७ किलोमिटर नदी सीमा पर्दछ । यस्तो सीमा रेखै–रेखामा मेची, महाकाली, नारायणी, राप्ती, मोहना, पथरैया, उरिया, पन्जनद, घोङ्गि, लुना अर्णानालाजस्ता साना ठूला गरी करीब ६० ओटा नदीनाला पर्दछन् । नेपालको दक्षिण, दक्षिण–पूर्व तथा दक्षिण–पश्चिम सीमारेखामा अक्सर समतल भूभाग , आवादि जमिन तथा गाउँवस्तीहरु […]

देश
१५ पुष २०७५, आईतवार १४:४७
587 views 0 secs 0

ज्यान मार्ने मुद्दामा जेल परेका सिंह र पटेल धरौटीमा रिहा

कलैया । जिल्ला अदालत बाराले बारा पतरौताका प्रभु पटेल र जलन्दर सिंहलाई आज धरौटीमा रिहा गर्न आदेश गरेको छ । न्यायाधीश शिरिराज ढकालको एकल इजलासले जनही रु ७० हजारका दरले धरौटी लिई रिहा गर्न जिल्ला प्रहरी कार्यालयको नाममा आदेश जारी गरेको अदालतका प्रवक्ता कौलेश्वर ज्ञवालीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बाराले ज्यान मार्ने मुद्दामा […]

देश
६ पुष २०७५, शुक्रबार १४:५१
657 views 0 secs 0

गुण्डा नाइके दीपक मनाङ्गे थुनामुक्त

काठमाडौं। गुण्डा नाइके दीपक मनाङ्गे थुनामुक्त भएका छन्। डिल्लीबजार कारागारमा रहेका मनाङ्गे सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएसँगै शुक्रबार थुनामुक्त भएका हुन्। प्रदेशसभा निर्वाचनमा मनाङबाट विजयी भएको उनलाई ज्यान मार्ने उद्योगमा पुनरावेदन अदालत र सर्वोच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएपछि उक्त कारगामा थुनामा राखिएको थियो।

देश
६ पुष २०७५, शुक्रबार १४:३७
709 views 0 secs 0

तमू ल्होसारमा टुँडिखेलमा भव्य कार्यक्रम हुने

काठमाडौं– आगामी पुस १३, १४ र १५ गते गुरुङ समूदायले आफ्नो महान चाड तमू ल्होसार काठमाडौंको टुँडिखेलमा भव्यताका साथ मनाउने भएका छन् । तमू ल्होसार मूल आयोजक समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी पुस १३, १४ र १५ गते विभिन्न कार्यक्रम गरी तमू ल्होसार पर्व मनाउने जानकारी गराएको हो । तमू जातिको भाषा, संस्कार, […]