841 views 0 secs 0 comments

१० वर्षमा करिब २६ करोड राजश्व संकलन भयो नारायणहिटी दरबारमा

In देश
२८ पुष २०७५, शनिबार १२:३२

नेपालमा गणतन्त्रको स्थापनापछि नारायणहिटी दरबारलाई संग्रहालयको रुपमा सार्वजनिक गरियो।
२०६५ सालमा संग्रहालयका रुपमा घोषणा गरिएको थियो भने, २०६५ साल फागुन १६ गतेबाट सर्वसाधारणले अवलोकन गरेका थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा रहेको नारायणहिटी दरबार संग्रहालयले १० वर्षमा २५ करोड ८२ लाख ६५ हजार ५ रुपैयाँ राजश्व संकलन भएको छ।