2303 views 1 sec 0 comments

मानीस हराएको अत्यन्त जरुरी सुचना : सेयर गरीदीनुहुन अनुरोध।

In समाज
२८ पुष २०७५, शनिबार १३:३१

बर्ष ६६, का गंगा बहादुर पौड्याल नाम गरेका ,गोहुगोरो बर्ण ,हरियो आर्मी कलरको ज्याकेट, फुर्सो कलरको पाईन्ट,कालो टोपी र गोल्ड स्टार जुत्ता लगाएका हाम्रो ठुलोबुबा मिति २०७५ साल पुस महिनाको २७ गते साँझ ५ बजे घुम्न जान (Evening walk) घर बाट( बुटवल तिलोत्तमा नगरपालीका ४ ड्राईभरटोल बिस्नुपुर) निस्कनु भएको तर अहिले सम्म पनि सम्पर्कमा न आएको कारण फेला पार्नु महानुभावले फोन नम्बर- 9867753387,
9857073632 /9857067721 अथवा नजिकैको प्रहरी कार्यलयमा सम्पर्क गरिदिनु हुन हार्दिक विनम्र अनुरोध गर्दछौ। भेटनुहुने महानुभावलाई बिशेष सम्मान सहीत पुरस्कार समेत प्रदान गरीनेछ।

कृपया मानवताको नाताले सबैले सेयर गरीदीनुहोला…