खेलकुद, विश्व
१७ मंसिर २०७४, आईतवार १३:३०
709 views 3 secs 0

रियल बराबरीमा रोकियो

मंसिर १७, २०७४-स्पेनिस लिग अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड गोलरहित बराबरीमा रोकिएको छ । एथ्लेटिक बिल्बाओको घरेलु मैदानमा दुवै टोलीले गोल गर्न सकेनन् । खेलको अन्त्यतिर कप्तान सर्जियो रामोस दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरीएका थिए । अर्को खेलमा एट्लेटिको म्याड्रिडले रियल सोसिडाडलाई २-१ ले पराजित गर्‍यो । विलियम जोसेको गोलमा पछाडि परेको एट्लेटिकोले […]

खेलकुद, देश
१७ मंसिर २०७४, आईतवार १३:२४
783 views 4 secs 0

पारस र ज्ञानेन्द्रले केन्यासँग नखेल्ने – कान्तिपुर संवाददाता , काठमाडौं

मंसिर १७, २०७४-नियमित कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लबिनै नेपालले आइतबार यूएईको अबुधाबीमा केन्यासँग अभ्यास खेल खेल्ने भएको छ । यूएईसँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलअघि नेपालको यो अन्तिम अभ्यास खेल हो । शुक्रबार पहिलो अभ्यास खेलमा अमेरिकासँग ८९ रनमै अलआउट हुँदै नेपालले ५ विकेटको पराजय भोगेको थियो । पारस र ज्ञानेन्द्रसहित शक्ति […]

खेलकुद, देश
१४ मंसिर २०७४, बिहीबार १५:०७
675 views 3 secs 0

बार्सिलोनाको पाँच गोल

मंसिर १४, २०७४-स्पेनिस कोपा डेल रे अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले रियल मुर्सियालाई ५-० ले पराजित गरेको छ । समग्रमा ८-० को जित दर्ता गर्दै बार्सिलोना अर्को चरणमा पुग्यो । उसको जितमा पाको अलकासेर, डेनिस सुआरेज, जेरार्ड पिके, एलेक्स भिडाल र जोसे अर्नाइजले गोल गरे । अन्य खेलमा एट्लेटिकोले एल्चेलाई ३-० (४-१) र सेभियाले कार्टागेनालाई […]

खेलकुद, देश
१४ मंसिर २०७४, बिहीबार १२:५५
605 views 0 secs 0

इपिएलको खेल तालिका सार्वजिनक, उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्ने

काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। इपिएलले बिहीबार सार्वजनिक गरेको खेल तालिका अनुसार पुस ३ गते उद्घाटन खेल हुनेछ। उद्घाटन खेलमा काठमाडौं किंग्स इलेभेन र ललितपुर पाट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ। १२ दिन चल्ने लिगमा १९ खेल हुनेछन् । लिगमा ६ टिमबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने लिगमा […]

खेलकुद
१३ मंसिर २०७४, बुधबार १५:३३
683 views 0 secs 0

म्यानचेस्टर युनाइटेडको प्रभावशाली जित, म्यानचेस्टर सिटीसँगको अंक दूरी घटायो

मंसिर १३ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा प्रभावशाली जित निकाल्दै म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी पाँचमा छोट्याएको छ । अवे मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई ४–२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितमा एस्ली योङले दुई तथा एन्थोनी मार्सल र जेसी लिङगार्डले एक […]

खेलकुद
१३ मंसिर २०७४, बुधबार १५:३१
580 views 0 secs 0

साफ महिला यू १५ फुटबल : नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौं, मंसिर १३ – १५ वर्षमुनिको साफ महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ ।  एसियाली फुटवल महासंघ एएफसीले बुधबार सार्वजनिक गरेको खेल तालिकानुसार नेपालले पहिलो खेल ढाकामा पुस २ गते बंगलादेशसँग खेल्नेछ । यस्तै दोस्रो खेल पुस ४ गते भारतसँग र पुस ६ गते भुटानसँग खेल्नेछ । राउण्ड रोविन लिगअनुसार […]

खेलकुद, विश्व
४ मंसिर २०७४, सोमबार १३:१९
918 views 1 sec 0

पेनाल्टीका लागि नेइमार पहिलो रोजाइमा, काभानी पछि हटे

    मंसिर ४ – फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का स्ट्राइकर एडिसन काभानीले क्लबको पेनाल्टी प्रहारमा नेइमार पहिलो प्राथमिकता रहने बताएका छन् । बेलायती पत्रिका द सनका अनुसार यो सिजनको सुरुमा पेनाल्टी प्रहारको विषयमा भएको विवादपछि काभानी पेनाल्टी प्रहारको प्राथमिकतामा नेइमार पहिलो नम्बरमा रहने कुरामा काभानी सहमत भएको उल्लेख गरेको छ […]

खेलकुद, देश, समाज
४ मंसिर २०७४, सोमबार ११:०५
852 views 2 secs 0

जनकपुरमा रामजानकी रंगशाला बन्ने

        काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आगामी तीन वर्षभित्र जनकपुरमा सुविधासम्पन्न रंगशाला बनाउने भएको छ । रंगशाला निर्माणका लागि लक्ष्मण मन्दिरको १७ बिघा जग्गा राखेपले ३० वर्षका लागि गुठी संस्थानसँग लिजमा लिएको छ । जग्गा लिजसम्बन्धी सम्झौतापत्रमा आइतबार राखेपका सदस्यसचिव केशवकुमार विष्ट र गुठी संस्थान प्रधान कार्यालयका कार्यकारी प्रमुख नारायण चौधरीले […]

Uncategorized, खेलकुद
४ मंसिर २०७४, सोमबार ०१:२६
677 views 2 secs 0

बार्सिलोनाको शानदार जित, रियल मड्रिडलाई धक्का

काठमाडौं : स्पेनिस ला लिगा फुटबल अन्तरगत शनिबार राति भएको खेलमा शीर्ष स्थानमा रहेको बार्सिलोनाले शानदार जित दर्ता गरेको छ । बार्सिलोनाको जितका लागि सुआरेजले खेलको २८ औं र ६० मिनेटमा गरी २ गोल गरे भने पाउलिन्होले ९० मिनेटमा एक गोल गरे । उता यस सिजनको सुरुदेखि नै पछि परिरहेको रियल मड्रिड एथ्लेटिको मड्रिडसँग अंक […]

Featured, खेलकुद
११ भाद्र २०७४, आईतवार ११:४०
1003 views 1 sec 0

नेपाल विजेता बन्नबाट चुक्यो, भारतसँग २-१ गोलले पराजित

काठमाडौं- नेपाललाई हराउँदै भारत साफ यु–१५ को उपाधि जितेको छ। सात्दोबाटोस्थित एन्फा कम्प्लेक्समको मैदानमा भएको फाइनलमा नेपाललाई २-१ गोलले पराजित गर्दै भारत च्याम्पिन बनेको हो। यसअघि यही टुर्नामेन्टमा भारतले नेपाललाई २-१ गोलले नै पराजित गरेको थियो। खेलको ४१औं मिनेटमा गोल गर्दै नेपालले अग्रता लिएको थियो। भारतीय खेलाडीले डबक्सभित्र फल हानेपछि पाएको पेनाल्टीमा नेपालका स्ट्राइकर ब्रिजेश […]