जनकपुरमा रामजानकी रंगशाला बन्ने
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आगामी तीन वर्षभित्र जनकपुरमा सुविधासम्पन्न रंगशाला बनाउने भएको छ । रंगशाला निर्माणका लागि लक्ष्मण मन्दिरको १७ बिघा जग्गा राखेपले ३० वर्षका लागि गुठी संस्थानसँग लिजमा लिएको छ । जग्गा लिजसम्बन्धी सम्झौतापत्रमा आइतबार राखेपका सदस्यसचिव केशवकुमार विष्ट र गुठी संस्थान प्रधान कार्यालयका कार्यकारी प्रमुख नारायण चौधरीले […]