खेलकुद
५ पुष २०७४, बुधबार १३:२९
771 views 0 secs 0

वर्षको उत्कृष्ट गोलकर्ता मेस्सी कि रोनाल्डो बन्ने

ला लिगामा वर्षको अन्तिम खेल खेल्दै गरेका रियल म्याड्रिड र बार्सिलोनाबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने छ । रियलका खेलाडी क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी दुइ मध्ये सबभन्दा राम्रो को हुन् भन्ने विवादको उचित उत्तर छैन तर डिसेम्बर २३ मा हुने एल क्लासिकोमा यी दुई खेलाडीबीच एक उत्कृष्ट भने निस्कने सम्भावना छ , विजेता सन् […]

खेलकुद
४ पुष २०७४, मंगलवार १४:५१
683 views 1 sec 0

नेपाली खेलाडीलाई दुई स्वर्ण

  सल्लेरी, सोलुखुम्बु, ४ पुस । वल्र्ड मार्सल आर्ट पिस कप-२०१७ मा सहभागी भएको नेपाली टोलीले दुई स्वर्ण पदकसहित तीन रजत पदक प्राप्त गर्न सफल भएको छ । मार्सल सेल्फ डिफेन्स इन्टरनेशनल एशोसिएसन पोर्चुगलको आयोजनामा मोरक्कोमा सम्पन्न प्रतियोगितामा सोलुखुम्बुका अर्जुन रोक्काले दुईवटा स्वर्ण पदक हात पार्नुभएको मोरक्कोबाट नेपाल मार्सल सेल्फ डिफेन्स संघ, नेपालका केन्द्रीय अध्यक्ष डिवी […]

खेलकुद, विश्व
४ पुष २०७४, मंगलवार १३:१४
1513 views 0 secs 0

लियोनल मेस्सीले पाए पिचिची अवार्ड र अलफ्रेडो डि स्टेफानो अवार्ड

एजेन्सी । बार्सिलोनमा लियोनल मेस्सीले सोमबार भएको एक विशेष कार्यक्रममा दुईवटा अवार्ड पाएका छन् । मेस्सीले सन् २०१६–१७ को सिजनका लागि पिचिची अवार्ड र अलफ्रेडो डि स्टेफानो अवार्ड जितेको छ। मार्काले हरेक वर्ष ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीलाई पिचिची अवार्ड दिने गरेको छ । मेस्सीले गएको सिजन ला लिगामा ३४ खेलमा ३७ गोल गरेका थिए । […]

खेलकुद
३ पुष २०७४, सोमबार ११:२९
632 views 2 secs 0

म्यानचेस्टर र लिभरपुल विजयी

पुस ३, २०७४-इंग्लिस प्रिमियर लिगको आइतबार भएका खेलमा म्यानचेस्टर युनाइटेड र लिभरपुलले अपेक्षा अनुसार जित हात पार्न सफल भएको छ । म्यानचेस्टरले वेस्ट ब्रुमलाई २–१ ले हरायो । यो सफलतापछि म्यानचेस्टरको ४१ अंक भएको छ र दोस्रो स्थानमा छ । म्यानचेस्टर सिटी ५२ अंकमा शीर्ष स्थानमा छ । लिभरपुलले भने बर्नमाउथलाई ४–० ले पन्छायो । […]

खेलकुद
२ पुष २०७४, आईतवार १४:१८
694 views 4 secs 0

सिंगापुरलाई हराउँदै नेपाल बन्यो एसीसी यु-१६ च्याम्पियन

काठमाडौं : एसीसी यु-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ। थाइल्याण्डको ट्रेडथाइ क्रिकेट मैदान बैंककमा आइतबार सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले लगातार दोस्रोपटक उपाधि उचालेको हो। १८४ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुपर ३१ ओभर ५ बलमा ११२ रन जोड्दा अलआउट भयो। उसका लागि साइ हर्ष भेनुगोपालले सर्वाधिक ३१ रनको योगदान गरे। सिंगापुरलाई […]

खेलकुद
२ पुष २०७४, आईतवार १२:५०
760 views 0 secs 0

स्याबास क्रिकेटर

सम्पादकीय अन्ततः पहिलो अन्तर्राष्ट्रिय ह्विलचेयर क्रिकेट उपाधि नेपालले आफ्नो पोल्टामा पारिछाड्यो । शारीरिक चुनौती चिर्दै क्रमशः भारत र बंगलादेशविरुद्ध कीर्तिपुर क्रिकेटमैदानमा ओर्लिएका हाम्रा खेलाडीले बंगलादेशलाई फाइनल स्पर्धामा हराएका हुन् । यो जितको सन्देश असामान्य छ । शनिबार अन्नपूर्ण पोस्ट्को पहिलो पृष्ठमा प्रकाशित हाम्रा फोटो संयोजक विकास कार्कीको तस्बिरले यी क्रिकेटरको कथाव्यथा कहेको थियो । शुक्रबारसाँझ […]

खेलकुद
२ पुष २०७४, आईतवार ११:१६
786 views 3 secs 0

रियलले जित्यो क्लब वर्ल्डकप

पुस २, २०७४-क्रिस्टियानो रोनाल्डोले गरेको निर्णायक गोलको मदतले रियल म्याड्रिडले क्लब वर्ल्डकप जितेको छ । रोनाल्डोले ५३ औं मिनेटमा गोल गरे र रियल ग्रेमिओविरुद्ध १–० ले विजयी रह्यो ।  पोर्चुगलका ३२ वर्षीय रोनाल्डोले फ्रि किकबाट गोल गरेका हुन् । रियलले क्लब वर्ल्डकप जितेको यो तेस्रो पल्ट हो र यससँगै सर्वाधिक यो प्रतियोगिता जितेको कीर्तिमानका लागि […]

खेलकुद
२९ मंसिर २०७४, शुक्रबार १२:२७
771 views 0 secs 0

नेपालको उत्कृष्ट सुरुआत

त्रिदेशीय ह्विलचेयर क्रिकेट शृंखलाको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै नेपाल र बंगलादेशका खेलाडी । अन्नपूर्ण त्रिदेशीय ह्विलचेयर क्रिकेट   काठमाडौं : पहिलो अन्तर्राष्ट्रिय टीट्वेन्टी त्रिदेशीय ह्विलचेयर क्रिकेट शृंखलामा नेपालले उत्कृष्ट सुरुआत गरेको छ । बिहीबारबाट काठमाडौंमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल नौ विकेटले विजयी भयो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको […]

खेलकुद
२९ मंसिर २०७४, शुक्रबार १२:१८
651 views 0 secs 0

रियल म्याड्रिड क्लब विश्वकपको फाइनलमा

आबुधाबी : स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिड क्लब विश्वकप फुटबलको फाइनलमा पुगेको छ । रियल म्याड्रिड बुधबार अबेर खेलिएको सेमिफाइनल खेलमा युनाइटेड अरब इमिरेट्सको अल जजिरा क्लबलाई २-१ गोलले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । रियल म्याड्रिडले शनिबार हुने फाइनलमा उपाधिका लागि ब्राजिलियन क्लब जर्मियोसँग भिडन्त गर्नेछ। रियल म्याड्रिडको जितमा गारेथ बेल र क्रिस्टियानो रोनाल्डो […]

खेलकुद
२६ मंसिर २०७४, मंगलवार १५:०१
752 views 0 secs 0

एसीसी यु–१६ क्रिकेटमा नेपालको लगातार दोस्रो जित, हङकङ ४ विकेटले पराजित

काठमाडौं, मंसिर २६ । एसीसी यु–१६ क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । थाइल्यान्डमा जारी प्रतियोगिताको उद्घाटन खेलमा सोमबार घरेलु टोलीलाई हराएको नेपालले मंगलबार हङकङलाई ४ विकेटले पराजित गरेको हो । खेलमा टस जितर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित् ३५ ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो । हङकङलाई सस्तैमा समेट्नेक्रममा […]