खेलकुद
१२ आश्विन २०७५, शुक्रबार १६:१८
625 views 0 secs 0

राष्ट्रिय फुटबल टोलीका विमल च्यासल युथ क्लबमा अनुबन्धित…

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर च्यासल युथ क्लबमा आबद्ध भएका छन्। असोज १३ गते शनिबारदेखि शुरु हुने सहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि च्यासलले विमललाई भित्र्याएको हो। अन्य ठूला क्लबले विमललाई अनुबन्धन गर्न प्रयास गरे पनि अन्तिममा च्यासलले बाजी मारेको हो। च्यासल दुई वर्षअघि ‘बी’ डिभिजनको विजेता बन्दै ‘ए’ डिभिजन उक्लेको […]

खेलकुद
१२ आश्विन २०७५, शुक्रबार १३:३९
687 views 0 secs 0

बंगलादेशतर्फ यू–१९ टोली….

काठमाडौँ — एसीसी यू–१९ एसिया नेपाली यु–१९ क्रिकेट टोली बिहीबार बंगलादेश गएको छ । शनिबार सुरु हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित साबिक विजेता अफगानिस्तान, भारत र यूएई रहेका छन् । समूह ‘बी’ मा आयोजक बंगलादेश, हङकङ, पाकिस्तान र श्रीलंका छन् । नेपालले शनिबार आफ्नो पहिलो खेलमा भारतसँग खेल्नेछ ।

खेलकुद
१० आश्विन २०७५, बुधबार ११:२५
663 views 0 secs 0

नेपाल र मलेसियाबीचको खेल बराबरीमा …

काठमाडौँ- एएफसी यु–१६ महिला च्याम्पियनसिपअन्र्तगत छनोट चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग बराबरी खेलको छ । हल्चोकस्थित एपिएफ क्लबको मैदान आज भएको खेलमा नेपालले मलेसियासँग ४÷४ गोलको बराबरी खेल्दै अङ्क बाडेको हो । नेपालका लागि कप्तान प्रिती राई, सुष्मा तामाङ र सबिता रानामगरले एक एक गोल गरिन् । त्यस्तै थप एक गोल भने मलेसियाले नेपालको लागि […]

फेरि तहल्का मच्चाउदै सागर …

कुनै दिन एस्तो पनि थियो , सागर उपनामले चिनिने चन्द्र ब थापाले बोल्दा सिंगो काठमाण्डौ तरंगित हुन्थ्यो जतिबेला उनि वाइसीयलको उपत्यका इन्चार्ज थिय | तर आज समय फेरिएको छ । उनि न त हिजोको वाईसीयल छन् न त माओवादीका नेता नै … उनि छन् त केवल राष्ट्रवादी केन्द्र नेपालका संयोजक । उनै सागर १६ भाद्र […]

खेलकुद
२८ माघ २०७४, आईतवार १२:३४
738 views 0 secs 0

रोनाल्डो चम्केपछि सोसिडाड रियल मड्रिडसँग ३ गाेलले पराजित

माघ २८ – सुपरस्टार क्रिष्टियानो रोनाल्डोले ला लिगामा ३३ औं ह्याट्रिक पूरा गरेपछि रियल मड्रिडले रियल सोसिडाडलाई ५–२ गोलले पराजित गरी शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी कम गरेको छ । यस खेललाई च्याम्पियन्स लिग अन्तर्गत आगामी बुधबार फ्रान्सेली जायन्ट पीएसजीविरुद्धको खेलको वार्मअपको रुपमा हेरिएको छ । खेलको पहिलो मिनेटमै लुकार भाजक्वेजको गोलका लागि पास उपलब्ध […]

खेलकुद
८ माघ २०७४, सोमबार ११:५९
814 views 1 sec 0

सुरुमा पछि परेको रियल मड्रिडले गर्‍यो ७ गोल

काठमाडौं : ला लिगाको यस सिजनमा उपाधि होडमा निरन्तर पछाडि परिरहेको डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले आइतबारको खेलमा यस सिजनकै सानदार जित निकाल्न सफल भएको छ। रोनाल्डो, बेल र नाचाको उत्कृष्ट प्रदर्शनसँगै रियल मड्रिडले डिपोर्टिभो डी ला कोरुनामाथि ७-१ को जित निकाल्न सफल भयो रियल मड्रिडको होम गाउण्डमा भएको खेलमा अग्रता भने डिपोर्टिभोले बनाएको थियो। २३ […]

खेलकुद
२४ पुष २०७४, सोमबार ११:२४
856 views 0 secs 0

मेस्सी बनाए यस्तो कीर्तिमान

एजेन्सी । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले ला लिगामा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमानमा बराबरी गरेका छन् । आइतबार राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा बार्सिलोनाबाट चारसयौँ खेलमा गोल गर्दै मेस्सीले जर्मन क्लब बार्यन म्युनिखका पूर्व स्ट्राइकर जेर्ड मुलरले बनाएको कीर्तिमानसँग बराबरी गरेका हुन् । अहिले ३९ वर्षका रहेका मुलरले बार्यनबाट तीन सय ६५ […]

खेलकुद
२३ पुष २०७४, आईतवार १६:५९
683 views 0 secs 0

यदि यस्तो भयो भने मेसीले बार्सिलोना छोड्न सक्छन्

पुस २३ –विश्वै सर्वाधिक सफल फुटबल स्टार लियोनल मेसीले बार्सिलोनासँग नयाँ अनुबन्ध गरे पनि उनले क्लब छाड्न सक्ने सम्भावना भने बाँकी नै छ । उनी बार्सिलोनामा रहने वा नरहने भन्ने कुरा स्पेनको राजनीतिक घटनाक्रमले बताउनेछ । यदि क्याटलोनिया प्रान्त स्पेनबाट अलग्गियो भने बार्सिलोनामा मेसी नरहन पनि सक्छन् । स्पेनी पत्रिका इल मुन्डोले जनाए अनुसार मेसीले […]

खेलकुद
९ पुष २०७४, आईतवार १०:१०
853 views 0 secs 0

भ्यालेन्सिया र यथ्लेटिको मड्रिड बार्सिलोनालाई पछ्याउन असफल

काठमाडौं : स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले यस सिजनमा अपराजित यात्रा कामय राख्दै आएको छ । १७ खेल खेल्दा ४५ अंक जोडेको बार्सिलोनाले १४ जित र ३ मा बराबरी खेलेको छ । शनिबार चीरप्रतिद्वन्द्वी रियल मड्रिडविरुद्ध ३–० सहज जित निकालेपछि बार्सिलोनाको उपाधि यात्रा थप मजबुद भएको छ । गत सिजनको विजेता रियल मड्रिड […]

खेलकुद
८ पुष २०७४, शनिबार १३:५६
716 views 0 secs 0

मेसी र रोनाल्डोको महा भिडन्त आज

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत रियल म्याड्रिड र बार्सिलोनाबीच आज साँझ प्रतिस्पर्धा हुँदैछ। रियलको घरेलु मैदान सान्टिएगो बेर्नाबेउमा बेलुकी पौने ६ बजे प्रतिस्पर्धा हुने भएको छ। दुवै टिममा रहेका विश्वकै उत्कृष्ट खेलाडीको प्रतिस्पर्धा भएकाले चर्च धेरै रहेको छ । खेललाई रियलका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीको भिडन्तको हुदै छ । […]