खेलकुद
२५ फाल्गुन २०७५, शनिबार १७:२६
832 views 0 secs 0

फिफाले अनुमती नदिँदा मलेसियासँगकाे मैत्रीपूर्ण खेल स्थगित

काठमाडाैं – नेपाल र मलेसियाबीच तय भएको मैत्रीपूर्ण खेल स्थगित भएको छ। फिफाले मलेसियालाई मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि तय भएको खेल स्थगित गर्नुपरेको मलेसिया फुटबल एसोसियसनले जानकारी दिएको छ। कोटा भन्दा बढी मैत्रीपूर्ण खेल हुने भएकाले मलेसियालाई फिफाले अनुमति नदिएको हो। मलेसियासँगको खेल स्थगित भएपनि कुवेतसँग आगामी मार्च २१ लाई तय भएको खेल भने […]

खेलकुद
२० पुष २०७५, शुक्रबार ११:४४
801 views 0 secs 0

किन कमजोर बन्यो थ्रीस्टार ?

काठमाडौँ — थ्रीस्टार २०७४ सालको घरेलु फुटबलमा सर्वाधिक सफल क्लब हो । उसले नकआउट फुटबलमा पाँच उपाधि जितेको थियो । वैशाख–जेठ २०७५ मा दुई उपाधि पनि थप्यो । त्यसैको सम्मानमा ललितपुर महानगरपालिकाले थ्रीस्टारलाई ३२ लाख रुपैयाँ पुरस्कार पनि दियो । उसले लिगलाई केन्द्रित गर्दै साउनदेखि चैतसम्मका लागि एक करोड ५० लाखको बजेट बनायो । बजेट र खेलाडीको कौशलको आधारमा थ्रीस्टारलाई […]

खेलकुद
१७ पुष २०७५, मंगलवार १५:२२
629 views 0 secs 0

‘ए’ डिभिजन लिग : आर्मी जावलाखेलसँग बराबरीमा रोकियो

काठमाडौं – शीर्ष तीनभित्र अटाउन संघर्ष गरिररहेको विभागीय टोली त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सोमबार नवौं स्थानको जावलाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ। हलचोकस्थित सशस्त्र प्रहरी बल एपिएफ क्लबको मैदानमा भएको खेलमा आर्मीले जावलाखेलको बलियो रक्षापंक्तिलाई चिर्न नसक्दा अंक बाँड्नुपरेको हो। सुरुआतबाट नै खेलमा दबाब कायम राखे पनि आर्मीले पाएका अवसरलाई […]

खेलकुद
१५ पुष २०७५, आईतवार १६:०४
637 views 0 secs 0

स्वर्ण विजेता महर्जनलाई दाहालको बधाई

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले शारीरिक सुगठनमा स्वर्ण पदक विजेता नेपाली खेलाडी महेश्वर महर्जनलाई बधाई दिएका छन्। महर्जनलाई खुमलटार बोलाएरै अध्यक्ष दाहालले आइतवार विहान देशको गौरव बढाएको भन्दै बधाई ज्ञापन गरेका हुन्। महर्जनले शारीरिक सुगठनमा विश्वस्तरको प्रतियोगितामा संवरण पदक जितेका थिए। भेटमा अध्यक्ष दाहालले प्रतियोगितामा प्राप्त सफलताले देशको गौरव उँचो पार्न सहयोग […]

खेलकुद
१५ पुष २०७५, आईतवार १४:५२
831 views 0 secs 0

ए डिभिजन लिग: १२ औं चरणका खेल सोमबारदेखि

काठमाडौँ– राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत १२औँ चरणका खेल सोमबारदेखि शुरु हुने भएका छन् । एघारौँ चरणको खेलपछि दुई दिनको विश्राम गरेर १२ औँ चरणका खेल सोमबारदेखि शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । सोमबार र मङ्गलबार तीन÷तीन खेल हुने र बुधबार एक खेल हुनेछ । सोमबारको […]

खेलकुद
६ पुष २०७५, शुक्रबार १५:४०
1360 views 0 secs 0

आइपिएल ट्रान्सफर विन्डो खुला, दिल्लीले अफस्पिनर जयन्त यादवलाई बेच्यो

काठमाडौं। इण्डियन प्रिमियर लिगमा दोस्रो पटक ट्रान्सफर विन्डो खुलेको छ । यो ट्रान्सफर विन्डो अझै करिब २ महिना खुला रहनेछ । पहिलो खेल हुनुभन्दा ३० दिनघि यो विन्डो बन्द हुनेछ । ट्रान्सफर विन्डो खुला हुँदासम्म आइपिएलका फ्रेन्चाइजी टिमले आफ्नो टिमका खेलाडी अर्को फ्रेन्चाइजीलाई बेच्नसक्छन् । आइपिएलको पहिलो खेल मार्च २३ वा २९ मध्ये कुनै एक […]

खेलकुद
६ पुष २०७५, शुक्रबार १५:०५
811 views 0 secs 0

बिग बाश लिगमा सन्दिपको जादू, पहिलो ओभरमै सिड्नीका कप्तानसहित २ विकेट

काठमाडौं। अस्ट्रेलियाको घरेलु क्रिकेट बिग बाश लिग खेल्न गएका नेपाली युवा बलर सन्दिप लामिछानेले सुरुमै प्रभावशाली प्रदर्शन गरेका छन् । उनले आफ्नो डेब्यूको दोस्रो ओभरमै सिड्नी थण्डर्सका कप्तान शेन वाट्सन र अर्का ब्याट्सम्यान केलुम फ्रयागुसनलाई आउट गरे । सन्दिपले यो ओभरमा मात्रै ३ रन दिए । सन्दिप मेलबर्न स्टार्सका तर्फबाट खेलिरहेका छन् । इनिङको आठौं […]

खेलकुद
६ पुष २०७५, शुक्रबार १२:१७
886 views 0 secs 0

भैरहवा ग्लाडियटर्स ईपीएल क्रिकेटको फाइनलमा

काठमाडौं–भैरहवा ग्लाडियटर्स टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । किर्तिपुर स्थित टियु मैदानमा बिहिबार भएको दोस्रो क्वालिफायर खेलमा शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले रोहन मुस्तफाको काठमाडौं किंग्स–११ लाई ६ विकेटले हरायो । काठमाडौंले दिएको एक सय एक रनको सामान्य विजय लक्ष्य पछ्याएको भैरहवाले १६.५ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको […]

खेलकुद
६ पुष २०७५, शुक्रबार ११:३५
594 views 0 secs 0

‘बोतल प्रहारमा आर्सनल जिम्मेवार’

लन्डन – टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोले इमिरेट्स रंगशालामा सम्पन्न खेलदौरान डिले अलीमाथि समर्थकले बोतल प्रहार गरेको भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी आर्सनललाई लिन आग्रह गरेका छन्। बुधबार इङ्लिस लिग कपको क्वार्टरफाइनलमा टोटेनह्यामले आर्सनललाई २–० ले पराजित गरेको थियो । दक्षिण कोरियाली स्ट्राइकर सन ह्युङ–मिनले गरेको गोलमा अग्रता लिएको टोटेनह्यामका लागि अलीले अग्रता दोब्बर पार्दै अघिल्लो चरणमा […]

खेलकुद
५ पुष २०७५, बिहीबार १६:२८
607 views 0 secs 0

सोल्सजायरलाई युनाइटेडको अन्तरिम जिम्मेवारी

लन्डन – म्यानचेस्टर युनाइटेडले यस सिजनका लागि पूर्वखेलाडीसमेत रहेका ओले गुनर सोल्सजायरलाई बुधबार अन्तरिम प्रशिक्षकमा नियक्त गरेको छ। क्लबले लगातार खराब नतिजा सामना गरेपछि मंगलबार प्रशिक्षक जोसे माउरिन्होलाई बर्खास्त गरेको युनाइटेडले बुधबार पूर्वखेलाडीसमेत रहेको नर्वेली प्रशिक्षक ओलेलाई जिम्मेवारी दिएको हो। गत आइतबारको घरेलु लिगमा लिभरपुलसँग ३–१ को हार बेहोरेपछि युनाइटेडले प्रशिक्षक माउरिन्होलाई बर्खास्त गरेको थियो। […]