Home > Articles posted by NewsDesk (Page 84)
FEATURE
on १ फाल्गुन २०७६, बिहीबार १०:१९
535 views 0 secs

कैलाली प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटेको प्रहरी टोलीले जानकी गाउँपालिका–८ भोक्सीका २४ वर्षीय सुनिल भण्डारीलाई पक्राउ गरेको हो । भण्डारी सवार से २ प ७४९७ नम्बरको मोटरसाइलक रोकेर चेकजाँच गर्ने क्रममा उनले गुप्ताङ्गको भागमा लुकाएर राखेको अवस्थामा प्रहरीले ब्राउन सुगर बरामद गरेको थियो । उनले […]

FEATURE
on १ फाल्गुन २०७६, बिहीबार १०:०८
772 views 0 secs

२६ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम चौरजहारी नगरपालिका वडा नम्वर ६ बस्ने २० वर्षीय राज विक र वडा नम्वर ७ का ३४ वर्षीय प्रेमबहादुर नेपाली रहेका छन् । बाटोमा हिँडिरहेको समयमा एकान्त ठाउँ पारेर विक र नेपाली मिलेर बलात्कार गर्न खोजेको भन्दै उजुरी परेपछि […]

FEATURE
on १ फाल्गुन २०७६, बिहीबार ०९:५२
675 views 0 secs

सप्तरीका एक युवकको भारतमा गोली प्रहार गरी हत्या गरिएको छ । जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नम्बर १० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको हत्या भएको हो । बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजमा काम गर्दै आएका यादव ग्यारेजकै कामका निम्ति भारतको झन्झारपुर गएका थिए । ग्यारेज मालिक सत्येन्द्र यादवले राखेको भारतीय नम्बरको स्कारपियो गाडीमा झन्झारपुर गएका […]

FEATURE
on १ फाल्गुन २०७६, बिहीबार ०९:४१
708 views 1 sec

नायिका महिमा सिलवाल र उनकी बहिनी शर्मिलाको बसको ठक्करबाट मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका-२, चाम्बासमा बुधबार साँझ बससँग ठोक्किएर स्कुटरमा सवार सिलवाल दिदी–बहिनीको मृत्यु भएको हो ।महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र बहिनीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हाे ।चितवनको भरतपुर महानगरपालिका-१३, गीतानगर स्थायी ठेगाना भएका उनीहरु  बुधबार साँझ दुर्घटनामा  परेका […]

FEATURE
on २९ माघ २०७६, बुधबार १६:४०
531 views 0 secs

संरक्षित वन्यजन्तु चितुवाको छाला र भालुको पित्तसहित दुईलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले काठमाडौँ तारकेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरी अवैधरुपमा वन्यजन्तु चितुवाको छाला र भालुको पित्तको कारोवार हुँदैछ भन्ने खबर प्राप्त हुनासाथ मङ्गलबार महाशाखाको प्रहरी टोली त्यसतर्फ गएको थियो । उक्त स्थानमा गई […]

FEATURE
on २९ माघ २०७६, बुधबार १६:२३
720 views 0 secs

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरको पछाडि सवार बेलबारी नगरपालिका–१ बस्ने ५९ वर्षीय दिलबहादु खड्का रहेका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ८६८० नम्बरको ट्रकले को४०प ११७ नम्बरको स्कुटरलाई बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित पूर्वपश्चिम राजमार्गमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते […]

FEATURE
on २९ माघ २०७६, बुधबार १३:४३
489 views 0 secs

सूचना पाएको आधा घण्टामै चोरिएको मोटरसाइकलसहित एकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको दरबारमार्गबाट राति हराएको मोटरसाइकल बिहान ३ः०० बजेको समयमा कलङ्कीमा फेला परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा गोरखाका मिलन न्यौपाने रहेका छन् । महाशाखाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सूचना प्राप्त भएको आधा घण्टाको समयमा नै हराएको मोटरसाइकल फेला परेको […]

FEATURE
on २९ माघ २०७६, बुधबार १३:२३
700 views 0 secs

विप्लव समूहका तनहुँ जिल्ला इन्चार्ज पूर्णजित पुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १ गते जनयुद्ध दिवसको अघिल्लो दिन मंगलबार राति तनहुँको जामुनेबाट उनीहरुलाई पक्राउ गरेको हो । मंगलबार राति १२ बजे जामुनेमा जनयुद्ध दिवसको पोष्टर टास्दै गर्दा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

FEATURE
on २९ माघ २०७६, बुधबार १०:४४
705 views 0 secs

सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएका छन् । यस्ता बिरामी भेटिएपछि गाउँपालिकाले पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएका हुन् । गाउँपालिकाका अनुसार गाउँपालिका–३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी भेटिएका छन् । संक्रमित भेटिएको […]

FEATURE
on २९ माघ २०७६, बुधबार १०:२५
1083 views 0 secs

उत्तर कोरियाका तानशाह किम जोंग बिभिन्न कारणले गर्दा चर्चामा रहन्छन् । अहिले पनि उनी चर्चामा नै छन् । उनी अहिले आफ्नी वहिनीको लागि बेहुलाको खोजिमा छन् ।तर उनले बेहुलाका लागि बिभिन्न शर्त राखेका छन् । त्यसमध्येको मुख्य शर्त भनेको बेहुलाको आज भन्दा पहिला कोहिसँग पनि अफेयर चलेको हुनु हुँदैन ।उनले हुनेवाला ज्वाईलाई सुनले चम्किएको कार […]