679 views 0 secs 0 comments

विप्लव समूहका तनहुँ जिल्ला इन्चार्ज २ जनालाई पक्राउ …

In समाज
२९ माघ २०७६, बुधबार १३:२३

विप्लव समूहका तनहुँ जिल्ला इन्चार्ज पूर्णजित पुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फागुन १ गते जनयुद्ध दिवसको अघिल्लो दिन मंगलबार राति तनहुँको जामुनेबाट उनीहरुलाई पक्राउ गरेको हो ।
मंगलबार राति १२ बजे जामुनेमा जनयुद्ध दिवसको पोष्टर टास्दै गर्दा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।