Home > Articles posted by NewsDesk (Page 83)
FEATURE
on २ फाल्गुन २०७६, शुक्रबार १४:४५
635 views 0 secs

आज १४ फेब्रुअरी, अर्थात् प्रेम दिवस । प्रेमी–प्रेमिकाले खुलेर माया प्रिती गास्ने दिन । कैलालीमा भने फरक किसिमले प्रेम दिवस मनाइएको छ । हेल्प फर ह्याप्पीनेसले एकाबिहानै कैलाली कारगारमा कैदीहरुलाई गुलाफको फूल र चकलेट उपहार दिदैँ प्रेम दिवस मनाएको हो । कारागारका कैदीलाई एक्लो छु भन्ने महसुस हुन नदिन प्रेम दिवस मनाइएको सो संस्थाले जनाएको […]

FEATURE
on २ फाल्गुन २०७६, शुक्रबार १३:२६
504 views 0 secs

बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदी पुल नजिकै शुक्रबार बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंतर्फ जाँदै गरेको बीआर०६जिडी ८६७१ नम्बरको भारतीय ट्रकले काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४प ३९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । ट्रकको ठक्करबाट […]

FEATURE
on २ फाल्गुन २०७६, शुक्रबार १३:०९
541 views 1 sec

कैलालीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका-६ बनभेडास्थित पूर्वपश्चिम राजमार्गमा टिपरले ठक्कर दिँदा घोडाघोडी नगरपालिका-४ रामशिखरझालाका २८ वर्षीय भुवन चन्दको मृत्यु भएको हो । ना१क ८८०३ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको से७प ३९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) […]

FEATURE
on २ फाल्गुन २०७६, शुक्रबार १२:०९
500 views 0 secs

आफ्नै उद्योगमा कार्यरत एक बालिकालाई जबरजस्ती करणीको आरोप लागेका आरोपीलाई कारवाहीको माग गर्दै महिलाहरुले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रदर्शन गरेका छन् । कपिलवस्तु नगरपालिका–१ नयाँटोल तौलिहवामा रहेको कपिलवस्तु पान मसला सुर्ति तथा गुटखा उद्योगमा कार्यरत १४ वर्षीया एक बालिकालाई उद्योगका सञ्चालक अर्जुन श्रेष्ठले माघ १७ गते हात खुट्टा बाँधेर जबरजस्ती करणी गरेको आरोप लागेको छ […]

FEATURE
on २ फाल्गुन २०७६, शुक्रबार ११:३६
612 views 0 secs

डिभिजन वन कार्यालय नवलपरासीका सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेली २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले कावासोती नगरपालिका–८ स्थित डिभिजन वन कार्यालय, नवलपुरबाट उक्त रकम घुस लिइसकेको अवस्थामा दुबै जनालाई नियन्त्रणमा लिएको हो । टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग उक्त रकम घुस […]

FEATURE
on २ फाल्गुन २०७६, शुक्रबार ११:०३
490 views 0 secs

जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् ।  महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिए ।   उनले घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जानकारी दिए । […]

FEATURE
on १ फाल्गुन २०७६, बिहीबार १८:०५
530 views 0 secs

धनुषाको महेन्द्रनगरमा एक प्रहरी निरिक्षकसहित ३ जनाको ज्यान जाने गरि भएको घटनाका मुख्य आरोपीमध्येका १ जनालाई  प्रहरीले पक्राउ गरेको छ । नेत्रबिक्रम चन्द(विप्लव) समूहका प्रदेश २ ब्युरो सदस्य इन्दलप्रसाद साह पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले सप्तरीको सुरुङ्गा नगरपालिका ६ श्रीपुरमा एक व्यक्तिको घरमा चन्दा माग्दै गरेको अवस्थामा साहलाई पक्राउ गरेको […]

FEATURE
on १ फाल्गुन २०७६, बिहीबार १४:३७
540 views 0 secs

नेत्रविक्रम चन्द विप्लव समूह सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका काठमाडौं जिल्ला अध्यक्षसहित ५ कार्यकर्ता पक्राउ परेका छन् । सो संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको सुन्धरा क्षेत्रबाट पक्राउ गरेको हो ।काठमाडौ प्रहरी प्रमुख उत्तमराज सुवेदीकाअनुसार उनीसँगै ५ कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको उनले जानकारी दिए । […]

FEATURE
on १ फाल्गुन २०७६, बिहीबार १२:३४
626 views 0 secs

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत अन्तिम चरणको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । याे संस्करणकाे लिगमा छैटौँ जित निकालेको पुलिस २० अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । अब जावलाखेल र मनाङको अन्तिम खेलले पुलिसको पनि तालिकामा पाँचौँ या छैटौँ स्थानमा रहने पक्का गर्नेछ । एन्फा मैदानमा भएको खेलमा पुलिसले फ्रेण्ड्स क्लबलाई तीन–शून्य गोल अन्तरले पराजित गरेको हो । पुलिसको […]

FEATURE
on १ फाल्गुन २०७६, बिहीबार १०:३८
696 views 0 secs

कुवेतको एक निर्माणस्थलमा  पुरिएर ४ नेपालीको ज्यान गएको छ । ३ जना घाइते छन् । कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा बुधबार खसेको बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर  ४ नेपालीको ज्यान गएको अरब टाइम्सले जनाएको छ । तर, घटनामा ज्यान गुमाउने नेपाली को–को हुन् भन्नेबारे भने खुलाइएको छैन । ढिस्कोमा पुरिएर घाइते ३  काे उपचार भइरहेकाे छ […]