Home > Articles posted by NewsDesk (Page 80)
FEATURE
on ६ फाल्गुन २०७६, मंगलवार १०:२६
691 views 0 secs

उच्च अदालत दिपायल महेन्द्रनगर इजलासकी न्यायाधीश शारङ्गा सुवेदीको बा १ झ ८८६३ नम्बरको गाडीमा आगलागी भएको छ । भीमदत्त नगरपालिका–४ स्थित बिपिन पेट्रोल पम्पमा तेल हाल्ने क्रममा न्यायाधीश सुवेदीको गाडीमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए ।आगलागीबाट गाडीको भित्री भाग(सिटहरु) पुरै जलेर क्षति पुगेको उनले बताए । तार […]

FEATURE
on ६ फाल्गुन २०७६, मंगलवार १०:०४
558 views 0 secs

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तोकेको फलफूल तथा तरकारीको खुद्रा मूल्य सूचीअनुसार रातो आलुको औषत मूल्य ५५ रुपैयाँ र सुकेको लसुन नेपालीको औषत मूल्य ५३५ रुपैयाँ प्रतिकिलो रहेको छ । यस्तै नेपाली ठूलो गोलभेडाको औषत मूल्य ७५, गोलभेडा सानो ३५, गाँजर ४५, मटरकोसा १०५, हरियो प्याज १३५, अनार १९० रुपैयाँ प्रतिकिलो रहेको […]

FEATURE
on ६ फाल्गुन २०७६, मंगलवार ०९:४६
528 views 0 secs

मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान जारी गरेको छ । मंगलबार महाशाखाले जारी गरेको पूवानुमानका अनुसार पूर्वी पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  महाशाखाका अनुसार हाल नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भू–भाग नजिक न्यून चापिय क्षेत्रको असर छ । साथै, देशका अधीकांश पहाडी स्थानहरूमा आंशिक बदली र केहि स्थानमा […]

FEATURE
on ५ फाल्गुन २०७६, सोमबार १७:२१
4772 views 0 secs

पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिने काठमाडौँ जिल्ला अदालतको निर्णयप्रति संसद सचिवालय कर्मचारी रोशनी शाहीले खुसी व्यक्त गरेकी छन् ।  शाहीमाथि बलात्कार प्रयास गरेको आरोपमा पूर्व सभामुख महरालाई १९ असोजमा पक्राउ गरिएको थियो। आरोप लागेलगत्तै महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।  ‘उहाँले न्याय पाउनुभएको छ, मैले पनि न्याय पाएकी छु’, नयाँ पत्रिकासँगको फोन सम्पर्कमा शाहीले […]

FEATURE
on ५ फाल्गुन २०७६, सोमबार १६:४९
852 views 1 sec

आईसीसी क्रिकेट विश्वकप लिग २ को त्रिकोणात्मक सिरिज सकिएको हप्ता पनि भएको छैन, नेपाली राष्ट्रिय क्रिकेट टिम अर्को प्रतियोगिताको लागि तयारीमा जुटेको छ । नेपालले फागुन तेस्रो सातादेखि थाइल्याण्डमा एसीसी टी-२० इस्टर्न रिजन प्रतियोगिता खेल्नेछ । यो प्रतियोगितामा ८ राष्ट्र सहभागी हुनुपर्ने हो तर कोरानो भाइरसका कारण चीनले सहभागिता नजनाउने भयो भने भुटान र म्यानमारले […]

FEATURE
on ५ फाल्गुन २०७६, सोमबार १६:१७
761 views 0 secs

जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा सफाइ दिएको छ । सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । जिल्ला अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । प्रतिवादी कृष्णबहादुर महराले तत्काल अनुसन्धानको क्रममा र अदालतमा दिएको बयान, जाहेरी दिने महिलाले घटना घटेको दिन महरा आफ्नो […]

FEATURE
on ५ फाल्गुन २०७६, सोमबार १५:४५
667 views 0 secs

ललितपुरको गोदावरी नगरपलिका–५ लेलेस्थित एक व्यक्तिको घरमा ग्रिनेड बम भेटिएको छ । स्थानीय शुकराम मिजारको दुई तले घरको पहिलो तलाको बरण्डामा ह्याण्ड ग्रिनेड बम भेटिएको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी ओझाले जानकारी दिए । सोमबार बिहान सात बजेको समयमा मिजारको घरमा बम भेटिएको बारेमा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नेपाली सेनाको बम डिस्पोजल टोलीले […]

FEATURE
on ५ फाल्गुन २०७६, सोमबार १५:१३
480 views 0 secs

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । जनकपुरधाम उपमहानगरपालिकामा बस्ने ४० वर्षीय महिलालाई सोमबार ४ जना यूवक मिलेर सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो । बलात्कार  गर्नेहरुमध्ये २ जना प्रहरी नियन्त्रणमा रहेको जिप्रका धनुषाले जनाएको छ । बलात्कार गरेको आरोपमा पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका वडा नम्बर […]

FEATURE
on ५ फाल्गुन २०७६, सोमबार १३:३६
469 views 0 secs

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी परिसर ललितपुरमा दर्ता भएको सामूहिक करणीसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी घुस लिएको अभियोगमा तत्कालीन प्रहरी सहायक निरीक्षक उमेश केसीविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दर्ता गरेको छ । क’रणी मुद्दाका प्रतिवादीको पुर्पक्षका लागि कारागारमा रहेको अवस्थामा बकपत्रको समयमा पीडितलाई समेत बयान मिलाइदिने भनी घुस मागेको पाइएको आयोगले जनाएको छ । आयोगले […]

FEATURE
on ५ फाल्गुन २०७६, सोमबार १३:०५
886 views 0 secs

देशका उच्च सरकारी तहका व्यक्तिदेखि मन्त्रीसम्म भष्टाचारका मुद्दामा संलग्न भएको पाइएको अहिलेको अवस्थामा एक प्रदेश सांसदले भने आफ्नै पारिश्रमिकको रकम सार्वजनिक काममा खर्च गरेर गतिलो उदाहरण प्रस्तुत गरेका छन् । वागमती प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो पारिश्रमिक तथा भत्ताको वार्षिक खर्च विवरण सार्वजनिक गरेका हुन् । उनले प्रदेशसभा सदस्य भए बापत मासिक […]