540 views 0 secs 0 comments

आजको बजारभाउ यस्तो छ।

In देश
६ फाल्गुन २०७६, मंगलवार १०:०४

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तोकेको फलफूल तथा तरकारीको खुद्रा मूल्य सूचीअनुसार रातो आलुको औषत मूल्य ५५ रुपैयाँ र सुकेको लसुन नेपालीको औषत मूल्य ५३५ रुपैयाँ प्रतिकिलो रहेको छ ।
यस्तै नेपाली ठूलो गोलभेडाको औषत मूल्य ७५, गोलभेडा सानो ३५, गाँजर ४५, मटरकोसा १०५, हरियो प्याज १३५, अनार १९० रुपैयाँ प्रतिकिलो रहेको छ ।