Home > Articles posted by NewsDesk (Page 8)
FEATURE
on २० पुष २०७८, मंगलवार १८:०४
314 views 0 secs

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातार तेस्रो दिन दोहोरो अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबारदेखि नै बढ्न थालेको नेप्से परिसूचक हिजो सोमबार र आज मंगलबारसम्म पनि दोहोरो अंकले बढेको हो । नेप्सेमा आइतबार ६० अंकको सुधार आएको थियो । हिजो सोमबार ३२ अंकले बढेको थियो भने आज मंगलबार ६३ अंकले बढेको छ । […]

FEATURE
on २० पुष २०७८, मंगलवार १६:०४
297 views 1 sec

जिल्ला प्रहरी कार्यालय डोटीले यहाँका विभिन्न ठाउँमा लुकिछिपी उत्पादन गरेका १७० लिटर छ्याङ नष्ट गरेको छ । प्रहरीले बाजुरा बुढीनन्द नगरपालिका–९ पाण्डुसैन घर भइ डोटी दिपायल सिलगढी नगरपालिका–७ काे सडक खण्डमा अस्थायी टहरा बनाइ बस्ने मानबहादुर थापाले उत्पादन गरेको ६० लिटर, लक्ष्मी गुरुङले ४५ लिटर, अनिता बोगटीले ३० लिटर र दिपायल सिलगढी–६ बस्ने लक्ष्मी भण्डारीले […]

FEATURE
on २० पुष २०७८, मंगलवार १३:४०
418 views 0 secs

स्पेनिस ला लिगामा सेभिया र एट्लेटिको क्लब विजयी भएका छन् । सेभियाले क्याडिजलाई १–० गोलले हरायो । सेभियाको जितमा लुकास ओकम्पासले खेलको ५८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै सेभियाले शीर्षस्थानमा रहेको रियल म्याड्रिडसँगको अङ्क दूरी छोट्याएको छ । सेभियाको १९ खेलमा ४१ अङ्क छ । रियल म्याड्रिडको २० खेलमा ४६ अङ्क छ […]

FEATURE
on २० पुष २०७८, मंगलवार १३:०८
312 views 0 secs

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् । लु ४ त २४०२ नम्बरको ट्र्याक्टर बिहान बुद्धभूमि नगरपालिका–३ रनगाईमा दुर्घटना हुँदा शिवकुमारी थारु र फूलकुमारी थारुको ज्यान गएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक लीलाराम आचार्यले जानकारी […]

FEATURE
on २० पुष २०७८, मंगलवार १२:३६
671 views 0 secs

सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको […]

FEATURE
on २० पुष २०७८, मंगलवार १०:१९
514 views 0 secs

आउँदो माघ १२ गते हुने राष्ट्रिय सभाको चुनावका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । चुनावमा १२ राजनीतिक दलले भाग लिने छन् । आयोगले आउँदो २५ गते उम्मेदवारलाई चुनाव चिह्न दिने आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिनुभयो । चुनाव […]

FEATURE
on २० पुष २०७८, मंगलवार १०:०५
552 views 0 secs

बाक्लो हुस्सु, कुहिरोका कारण तराईका केही जिल्लाको जनजीवन प्रभावित हुन थालेको छ । तराईका केही ठाउँमा केही दिनदेखि घाम नै लागेको छैन । लगातारको बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै गएको छ । चिसो बढेपछि धेरैजसो ठाउँमा चोकचोकमा आगो बाल्न थालिएको छ । तातो न्यानो हुन आगो बालेर ताप्ने गरिएको छ । हिउँदे वर्षासँगै तराईका […]

FEATURE
on २० पुष २०७८, मंगलवार ०९:२७
492 views 0 secs

जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम धेरै हुने डाक्टरले बताएका छन् । छालामा पानीको मात्रा कमी हुँदा सुक्खा हुने चितवनको भरतपुर अस्पतालका छालारोग विशेषज्ञ डा. प्रशन्न नापेले बताउनुभयो । छालामा हुने सुक्खापनका कारण सोरायसिस, इथायसिसजस्ता रोग तथा सङ्क्रमणका कारण लुतोजस्ता रोग बढी देखिने गरेको छ । चिसोबाट हुने एलर्जीका कारण धेरैलाई हातका औँला, नाक तथा […]

FEATURE
on १९ पुष २०७८, सोमबार १८:१४
408 views 0 secs

पदाधिकारी चयन नगरि नेकपा माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटीको बैठक सकिएको छ । माओवादीको विधानअनुसार केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्नुपर्छ । तर आज साेमवार बसेको बैठक अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेर सकिएको छ । अर्को बैठक २५ गते बस्ने नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो । आज तयारी नपुगेकाले अर्को बैठकले पदाधिकारी चयन गर्ने उहाँको […]

FEATURE
on १५ पुष २०७८, बिहीबार १८:३३
621 views 3 secs

कुनै बेला नेपाली बजारमा एक छत्र राज गरेको गीत मान्छे सानी सानी केही समय युट्युब बाट पनि हटाउने प्रयास भयो । कमल भुसाल चञ्चल ले बनाएको एक फरक खालको नेपाली गीत मा पञ्चेबाजा कौडा पप र्याप सबै राखेर एउटै गीत लाई खिचडी जस्तै मसला भोरेका थिए । गीत को शब्द अनुसार को मोडेल हाल्ने भन्दै […]