598 views 0 secs 0 comments

आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

In देश
२० पुष २०७८, मंगलवार १२:३६

सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेको छ ।
हिजो तोलामा ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको पनि भाउ घटेको छ ।
तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।