Home > Articles posted by NewsDesk (Page 79)
FEATURE
on ६ फाल्गुन २०७६, मंगलवार १५:५८
610 views 0 secs

बल्खुको तरकारी बजारमा काम गर्ने एक जना मजदुर मृत अवस्थामा भेटिएका छन् । बजार नजिकै रहेको ८/९ फिट गहिरो तलाउमा सर्लाहीको बर्थवा घर भएका उमेश महतोको शव भेटिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी बोगटीका अनुसार महतो २८ माघदेखि हराइरहेको भन्दै खोजतलासका लागि उजुरी पनि परेको थियो । ‘खोजी जारी रहेकै बेला उनी पानीमा […]

FEATURE
on ६ फाल्गुन २०७६, मंगलवार १५:३४
558 views 0 secs

मोटरसाइकल तथा स्कुटर चोरीमा संलग्न रहेको आरोपमा रुपन्देहीबाट ६ जना पक्राउ परेका छन् । बुटवल देविनगरस्थित लुम्बिनी आयुर्वेद अस्पताल अगाडिबाट सोमबार मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए । अनुसन्धानका क्रममा उक्त समूहले ४ वटा मोटरसाइकल र एउटा स्कुटी चोरेर विभिन्न स्थानमा लुकाई राखेको […]

FEATURE
on ६ फाल्गुन २०७६, मंगलवार १५:१४
523 views 0 secs

सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित  गौरामा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय नागरिकको मृत्यु र  ६ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा विहार अररिया जिल्ला मोतिहारीग्राम पञ्चाय–७ बस्ने २६ वर्षीय मोहम्मद सदाम हुसेन रहेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनले आज जनाएको छ । सप्तरीको बोदेवरसाइन नगरपालिका–५ स्थित जाँजरमा सम्पन्न इस्लामिक धार्मिक सम्मेलनबाट फिर्ता हुनेक्रममा टेम्पो दुर्घटना परेको […]

FEATURE
on ६ फाल्गुन २०७६, मंगलवार १४:१७
708 views 0 secs

रसुवामा मिनीट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइते हुनेमा नुवाकोट किस्पाङ गाउँपालिका–५ का सवारी चालक ४५ वर्षीय खिलप्रसाद भट्टराई, ४२ वर्षीय हेमप्रसाद भट्टराई, रसुवाको कालिका गाउँपालिका–१ राम्चे घर भई किस्पाङ बस्ने ३४ वर्षीय आइतमान तामाङ र ३२ वर्षीय बुटीमायाँ तामाङ रहेका छन्। शान्ती बजारबाट मैलुङतर्फ जाँदै गरेको बा ३ ख ५२२७ नम्बरको खाली […]

FEATURE
on ६ फाल्गुन २०७६, मंगलवार १३:४७
555 views 0 secs

भोजपुरमा घुससहित सव इञ्जिनीयर पक्राउ परेका छन् । आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट रु पाँच हजार घुस लिँदै गर्दा सोमबर अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो । राईले गाउँपालिकामा सञ्चालनमा रहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफारक गरिदिने भन्दै घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ । राईलाई घुस […]

FEATURE
on ६ फाल्गुन २०७६, मंगलवार १३:००
803 views 0 secs

अछाम जिल्ला कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन् ।  कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन् ।  आज बिहान ढिलोसम्म  उनी नउठ्नुभएपछि अन्य कैदीबन्दीले हेर्दा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।  मृतकका आफन्तलाई […]

FEATURE
on ६ फाल्गुन २०७६, मंगलवार १२:२६
652 views 0 secs

नेपाल राष्ट्र बैंकले उपत्यकाबाहिरका दुई कार्यालयमा कार्यकारी निर्देशकको दरबन्दी हुने व्यवस्था गर्ने भएको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले प्रदेश नम्बर एकको विराटनगर कार्यालय र प्रदेश २ को विरगञ्ज कार्यालयमा कार्यकारी निर्देशकलाई कार्यालय प्रमुखको रुपमा खटाउने निर्णय गरेको हो । यस अघि यि कार्यालयहरुमा निर्देशक नै कार्यालय प्रमुख रहने व्यवस्था थियो । कार्यकारी निर्देशक […]

FEATURE
on ६ फाल्गुन २०७६, मंगलवार ११:४८
1673 views 3 secs

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । पछिल्लो समयमा कम्पनीले उपलब्ध गराइरहेका यस्ता प्याकहरु निकै नै लोकप्रिय समेत बन्दै गएका छन् । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको एक घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक र अनलिमिटेड […]

FEATURE
on ६ फाल्गुन २०७६, मंगलवार १०:४६
797 views 0 secs

काठमाडौंको शंकरापुर नगरपालिका वडानम्बर ६ ढोल्ला भन्ने स्थानमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय प्रविण श्रेष्ठ छन् । स्थानीयबासीका अनुसार श्रेष्ठ सुस्तमनस्थितिका थिए र उनी सडक पेटिमा सुतिरहेका थिए । उनलाई गएराति पौने १० बजेतिर ना १ क ४५६४ नम्बरको टिपरले किचेको थियो । उनको उपचारको क्रममा साँखुस्थित […]

FEATURE
on ६ फाल्गुन २०७६, मंगलवार १०:३५
712 views 0 secs

लण्डन क्लब चेल्सी प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडसँग पराजित भएको छ । सोमबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा युनाइटेडले घरेलु टोली चेल्सीलाई २–० ले हराएको हो । युनाइटेडको जितमा एन्थोनी मार्टियल र ह्यारी म्यागुएरेले १/१ गोल गरे । मार्टियलले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा ब्रुनो फर्नान्डेसको […]