Home > Articles posted by NewsDesk (Page 73)
FEATURE
on १५ फाल्गुन २०७६, बिहीबार १५:०८
780 views 0 secs

नाइजेरियाली सेनाका एक जना सिपाहीले बुधबार आफ्नै चार जना सहकर्मीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत उनले चलाएको बन्दुकबाट अरु दुई जना घाइते भएको उल्लेख छ । सैनिक प्रवक्ता सागिर मुसाले घाइतेहरुको बोर्नोको राजधानी माइदीगुरी सैनिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्थामा सामान्य रहेको बताए […]

FEATURE
on १५ फाल्गुन २०७६, बिहीबार १३:०१
555 views 0 secs

नक्कली लाइसेन्सको कारोबारमा संलग्नको आरोपमा धनुषाबाट १ व्यक्ति पक्राउ परेकी छन् । जनकपुरधाम उप–महानगरपालिका–९ कि रूवि मिश्रलाई प्रहरीले नक्कली लाइसेन्सको कारोबारमा संलग्नको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेकी मिश्रले आफ्ना छोरा चन्दनलाई प्रयोग गरी व्यक्तिसँग रकम लिएर नक्कली लाइसेन्स बनाइदिने गरेको प्रहरीले जनाएको छ । महोत्तरीको गौलाशा नगरपालिका १२ बस्ने नारायण भनिने कृष्णदेव कुसवाहा […]

FEATURE
on १५ फाल्गुन २०७६, बिहीबार १२:३४
722 views 0 secs

एनसेल प्राइभेट लिमिटेडले ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकले १०० र यस भन्दामाथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्तगरी यसको फाइदा लिन सक्ने एनसेलले जनाएको छ। यो अफर यही बिहीबारदेखि लागु हुनेछ। अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले ९९ पैसाप्रति मिनेट (कर सहित १ रुपैयाँ […]

FEATURE
on १५ फाल्गुन २०७६, बिहीबार ०९:४२
618 views 0 secs

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत बिहीबार राति भएको अन्तिम १६ को खेलमा दुई अप्रत्यासित नतिजा आए । म्यानचेष्टर सिटीले रियल मड्रिडलाई उसैको मैदानमा पराजित गर्दा फ्रेन्च क्लब लियोनले युभेन्ट्सलाई हरायो । लुकास टुसार्टले गरेको एक मात्र गोल मद्दतमा लियोनले अन्तिम १६ को पहिलो लेगमा इटालियन जायन्ट युभेन्ट्सलाई १–० ले हरायो । घरेलु मैदानमा भएको खेलको ३१ औं […]

FEATURE
on १५ फाल्गुन २०७६, बिहीबार ०९:२९
522 views 0 secs

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाले देशको मध्य तथा पश्चिमी भू–भागका केहि स्थानमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाले जनाएको छ । आज बिहीबार दिउँसो देशको पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली रहि मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा […]

FEATURE
on १४ फाल्गुन २०७६, बुधबार १९:३०
859 views 0 secs

मदाने गाउँपालिकाको वडा नं २ बाँझकटेरीको कसुरे डाँडाबाट प्याराग्लाइडिङ्गको सफल परिक्षण गरिएको छ । स्काई बर्ड प्याराग्लाइडिङ्ग पोखराको टोलीले बुधबार तीन वटा प्याराग्लाइडिङ्ग उडाएका थिए । पुर्व मन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले प्याराग्लाइडिङ्ग चालकहरुलाई फुलमाला लगाएर सफलताको शुभकामना दिएका थिए । मदाने गाउँपालिकाले होलबाङ्ग प्याराग्लाइडिङ्ग संभाव्यता अध्ययनका लागि आर्थिक बर्ष […]

FEATURE
on १४ फाल्गुन २०७६, बुधबार १८:२७
673 views 0 secs

महानगरीय प्रहरी परिसर, ललितपुरबाट खटिएको प्रहरी टोलीले  बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ ।  लगनखेलस्थित  बसपार्कबाट बाघको छाला ३ थान सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   पक्राउ पर्नेमा  ओखलढुङ्गा खिजिदेम्बा ५ घर भई काठमाण्डौ आरुवारी बस्ने दिपेन्द्र तामाङ र झापा बारदसी गाँउपालिका १ घर भई हाल काठमाण्डौ कपन बस्ने रोशन कामी […]

FEATURE
on १४ फाल्गुन २०७६, बुधबार १७:०४
615 views 0 secs

तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा गुडिरहेको ट्रक अचानक स्थानीयको घरमा ठोक्किन पुग्दा दुर्घटनामा परेको छ । वीरगञ्जबाट गोलभेंडा बोकेर पोखरातर्फ जाँदै गरेको ना४ख८६६६ नम्बरको ट्रक स्थानीय भोजराज पन्तको घरमा ठोक्किन पुग्दा दुर्घटना भएको तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले अनलाइनखबरलाई जानकारी दिए । दुर्घटनामा परी ट्रकका चालक सामान्य घाइते भएका छन् । ठक्कर दिने ट्रक र […]

FEATURE
on १४ फाल्गुन २०७६, बुधबार १६:१६
628 views 0 secs

राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान ओली नेतृत्वको सरकारबाट जनता निराश भएको बताएका छन् । बुधबार जनकपुरमा आयोजित निर्वाचनसम्बन्धी कार्यकर्ताहरुको प्रदेश स्तरिय भेलामा सहभागी हुन आएका अध्यक्ष थापाले दुई तिहाईको सरकारले जनताको कुनैपनि अपेक्षालाई पुरा नगरेकाले जनता निराश भएको उनले बताए । उनले मुलुकमा भ्रष्टचार,महँगी जस्ता क्रियाकिलापहरु बढेको अरोप लगाए । उनले जनताका अपेक्षाहरु […]

FEATURE
on १४ फाल्गुन २०७६, बुधबार १४:४४
575 views 0 secs

सर्जी नाब्रीले दुई गोल गरेपछि जर्मन क्लब वायर्नले च्याम्पियन लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेग खेलमा इंग्लिस क्लब चेल्सीमाथि शानदार जित हात पारेको छ । वायर्नले चेल्सीलाई उसैको मैदानमा ३-० ले पराजित गर्दै दोस्रो लेगका लागि सजिलो बनाएको छ । लण्डन क्लब चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो […]