Home > Articles posted by NewsDesk (Page 68)
FEATURE
on २१ फाल्गुन २०७६, बुधबार १४:२७
441 views 0 secs

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक पुरुषको शव फेला परेको छ । बुधबार स्थानीय हनुमान चोक नजिकै अन्दाजी ५५ वर्षीया पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा उनको अत्यधिक मदिरा सेवनको कारण ज्यान गएको हुन सक्ने इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि प्रदेशिक अस्पताल जनकपुर ल्याइएको छ भने […]

FEATURE
on २१ फाल्गुन २०७६, बुधबार १४:०८
528 views 0 secs

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाकोे गोलबजनर नगरपालिका ४ स्थित जनकचोकमा यात्रुबाहक बसले किचेर मोटरसाइलमा सबार एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना.४ ख ४२६५ नम्बरको बसलाई उछिनेर बढ्ने क्रममा को. ४ प २०९८ नम्बरको मोटरसाइल विपरित दिशाबाट आइरहेको अर्को मोटरसाइकलसँग ठोक्किएर पल्टिँदा बसले किच्न पुगेको थियो । मृत्यु हुनेमा मोटरसाइल चालक लहान १९ का […]

FEATURE
on २१ फाल्गुन २०७६, बुधबार १२:३३
827 views 0 secs

बुधबार देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार दिउँसो पहाडी भू–भागमा आशिंकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम समान्यतया सफा रहने तर अपरान्हपछि पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । […]

FEATURE
on २१ फाल्गुन २०७६, बुधबार ११:१०
735 views 0 secs

एउटा ढुंगालाई हेर्नुहोस् । तपाईंको आँखाले त्यसलाई फगत ढुंगा देख्छ । तर, एक कालिगढले त्यो ढुंगामा सुन्दर आकृति देख्छ । हुनपनि हरेक ढुंगामा सुन्दर आकृति हुन्छ ।  कालिगढले छिनो र हतौडाले जब उक्त ढुंगाको अनावश्यक भागहरु टुक्र्याउँदै हटाउँछन्, तब सुन्दर आकृति बाँकी रहन्छ । ठिक यसैगरी एउटा खुला क्यानभासमा चित्ताकर्षक चित्र हुन्छ । कुनैपनि चित्रकारले […]

FEATURE
on २१ फाल्गुन २०७६, बुधबार १०:३९
765 views 0 secs

टिप्परले अटोलाई ठक्कर दिँदा बिराटनगरमा हजुबुवा र नातिनीको घटनास्थलमा नै मृत्यु भएको छ । बिराटगर महानगरपालिका–१९ मिलनचोकमा पूर्वबाट पश्चिम दिशातर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिपरले विपरत दिशाबाट आउँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटो टेम्पोलाई ठक्कर दिएको हो । दुर्घटनामा अटो चालक मोरङ ग्रामथान २ बस्ने ४५ वर्षीय बाबुराम सरदार र […]

FEATURE
on २१ फाल्गुन २०७६, बुधबार ०९:४४
555 views 0 secs

प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज मिर्गौला प्रत्यारोपण हुँदैछ । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले अहिले बिहान करिब ९ बजे प्रत्यारोपण शुरु गर्नेछ । प्रत्यारोपणका लागि उनलाई आवश्यक औषधिहरु दिइएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ ।  प्रधानमन्त्री ओली प्रत्यारोपणका […]

FEATURE
on २१ फाल्गुन २०७६, बुधबार ०९:३६
597 views 0 secs

निजी तथा आवासीय विद्यालय सञ्चालकका संस्थाहरुले कोरोना भाइरसबाट बच्न, बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असर न्यून गर्न र पूर्व सावधानीका लागि आह्वान गरेको छ । विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको प्रभावले नेपालमा पनि दिनानुदिन सन्त्रास फैलाएको सन्दर्भमा नेपाली जनता पनि कोरोना भाइरसको फैलँदो सन्त्रासले चिन्तित रहेको भन्दै बालबालिकासँग प्रत्यक्षरूपमा काम गर्ने शिक्षक, कर्मचारी, विद्यार्थी […]

FEATURE
on २१ फाल्गुन २०७६, बुधबार ०८:२३
816 views 2 secs

संसारमा हामी आफूलाई भन्दा अरुलाई खुशी र सुखी देख्छौं । त्यस्तै अरुको सुन्दरताको सधैं बयान गर्छौं । अरुले लगाएको पहिरन धेरै सुहाएको महसुस हुने, अरुले गरेको मेकअप र हेयर स्टाइलले भिन्दै देखिने र आफूलाई जे गरे पनि राम्रो नै देखिँदैन । उसले केही नगर्दा पनि कति राम्री, आफूले विभिन्न उपाय अपनाउँदा पनि कहिल्यै राम्रो नदेखिने […]

FEATURE
on २१ फाल्गुन २०७६, बुधबार ०८:१२
708 views 0 secs

नेपाल भ्रमण गरेर फर्किएका एक व्यक्तिको स्पेनको एक अस्पतालमा फेब्रुअरी १३ तारिखमा मृत्यु भएको छ । भ्यालेन्सियाका स्वास्थ्यकर्मीले ती व्यक्तिको कोरोना भाइरसका कारण नै मृत्यु भएको पुष्टि गरेका छन् । डेली मेलको खबर अनुसार ती व्यक्ति नेपाल भ्रमण गरेर फर्किएपछि बिरामी भएको र त्यसपछि अस्पताल भर्ना गरिएको थियो । उनको मृत्यु के कारणले भएको भन्ने […]

FEATURE
on २१ फाल्गुन २०७६, बुधबार ०७:१८
511 views 0 secs

केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंले डकैती मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका-६ का ४६ वर्षीय राजु थापा रहेका छन् । सर्वोच्च अदालतले थापालाई डाँका मुद्दामा २०७५ साल असार ११ गते ४ लाख २० हजार जरिवाना र ६ वर्ष कैदको फैसला सुनाएको थियो । ब्यूरोको टोलीले काठमाडौंको मित्रनगरबाट थापालाई […]