Home > Articles posted by NewsDesk (Page 532)
FEATURE
on ५ मंसिर २०७४, मंगलवार १०:५०
824 views 1 sec

    बागलुङ : सहकारी एवं गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ बजारस्थित घरमा बम विस्फोट भएको छ । बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेकी खड्काको बागलुङ नगरपालिका—२ लालीगुराँस चो स्थित निवासमा गएराति करिब पौने ११ बजेको समयमा बम विस्फोट भएको हो । विस्फोटबाट घरको भुँइतलाको पर्खाल भत्किए पनि कुनै मानवीय क्षति भने […]

FEATURE
on ४ मंसिर २०७४, सोमबार १५:५३
849 views 1 sec

    भारतको उत्तरी हरियाणामा एक पुरुषले यौन प्रस्ताव अस्वीकार गरेको झोकमा पत्नीको हत्या गरेका छन् । हरियाणाको जोग्न खेरा गाउँका ३५ बर्षीय सञ्जय कुमारले यौन प्रस्ताव अस्वीकार गरेको भन्दै मंगलबार पत्नी सुमनको हत्या गरेका हुन् । हत्या गर्नुअघि यो दम्पतीबीच केहि समय यौनका बारेमा गम्भीर विवाद चलेको थियो । दोषीलाई पक्राउ गरी कारबाही प्रक्रिया […]

FEATURE
on ४ मंसिर २०७४, सोमबार १५:३३
1153 views 0 secs

  काठमाडौं – अभिनेत्री केकी अधिकारीले निर्माण गरिरहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को सार्वजनिक मिति तय भएको छ । केकीले सामाजिक संजाल फेसबुक मार्फत चलचित्र १४ बैशाखबाट प्रदर्शनमा आउने जनाएकी छन् । अभिनयको सफलता पछि निर्माणमा पाइला बढाएकी केकीको चलचित्र बाँकेका बिभिन्न जिल्लामा छायाँकन भइरहेको छ । विशाल भण्डारी निर्देशक रहेको चलचित्रमा केकीसँगै, प्रियंका कार्की, ऋचा शर्मा, […]

FEATURE
on ४ मंसिर २०७४, सोमबार १५:२८
796 views 0 secs

  पुत्र प्रकाश दाहालको निधन भएको दुई दिनपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल मंगलबार चुनावी सभामा सरिक हुने भएका छन्। उनको निजी सचिवालयका अनुसार आइतबार प्रकाशको निधनको खबर सुनेर काठमाडौं फर्किएका दाहाल सोमबारसम्म यतै बस्नेछन्। उनी मंगलबार भरतपुर बसपार्कमा हुने चुनावी सभामा सरिक हुनेछन्। चुनावी सभालाई दाहालले सम्बोधन गर्ने/नगर्ने अझै टुंगो नलागेको उनको सचिवालयका मनहरि तिमिल्सेनाले […]

FEATURE
on ४ मंसिर २०७४, सोमबार १४:२३
740 views 2 secs

  काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्न खोज्ने जुनसुकै समूहलाई प्रकाउ गरी जेल हाल्न निर्देशन दिएका छन्। गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नम्बर ३ को सुरक्षा गोष्ठीको सोमबार उद्‍घाटन गर्दै प्रधानमन्त्री देउवाले मतदान गर्न पाउने नागरिक अधिकारको रक्षाका लागि जुनसुकै कदम चाल्न सुरक्षा निकायलाई विशेष निर्देशन दिएका हुन्। पछिल्ला दिनमा मुलुकका विभिन्न क्षेत्रमा उम्मेदवारलाई केन्द्रित गरेर […]

FEATURE
on ४ मंसिर २०७४, सोमबार १३:२६
831 views 1 sec

  रसुवा : रसुवाको दक्षिणी भेगमा रहेको उत्तरगयामा कांग्रेस उम्मेदवारको शंकास्पद वस्तु फेला परेको छ । सदरमुकाम धुन्चेदेखि ३५ किलामिटर दक्षिणमा रहेको उत्तरगया गाउंपालिका-३ लहरेपौवामा सोमबार बिहान कांग्रेसका उम्मेदवार मोहन आचार्यको घर नजिकै बम आकारका ५ थान शंकास्पद वस्तु फेला परेको रसुवाका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिइन्। कालिकास्थानबाट सेनाको वम डिस्पोजल टोली घटनास्थलतर्फ […]

FEATURE
on ४ मंसिर २०७४, सोमबार १३:१९
989 views 1 sec

    मंसिर ४ – फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का स्ट्राइकर एडिसन काभानीले क्लबको पेनाल्टी प्रहारमा नेइमार पहिलो प्राथमिकता रहने बताएका छन् । बेलायती पत्रिका द सनका अनुसार यो सिजनको सुरुमा पेनाल्टी प्रहारको विषयमा भएको विवादपछि काभानी पेनाल्टी प्रहारको प्राथमिकतामा नेइमार पहिलो नम्बरमा रहने कुरामा काभानी सहमत भएको उल्लेख गरेको छ […]

FEATURE
on ४ मंसिर २०७४, सोमबार १३:१४
7527 views 0 secs

  काठमाडौं, मंसिर ४ –पछिल्लो समयमा धेरैजसो कलाकारहरु कुनै न कुनै पार्टीमा आवद्ध छन् । तर पार्टी प्रवेशपछि केही कलाकारहरुको सक्रियताले निरन्तरता पाएको छ भने केही प्रवेशसँगै राजनीतिबाट गुमनाम हुने गरेका छन् । नेपालमा पहिलो संविधानसभा सँगै हालै सम्पन्न  स्थानीय तहको चुनावका बेला समेत  कलाकारहरुको पार्टी प्रवेशले निरन्तरता पायो । अहिले प्रदेश र प्रतिनिधिसभा सदस्यको […]

FEATURE
on ४ मंसिर २०७४, सोमबार १३:०७
878 views 0 secs

  सोलुखम्बु, मंसिर ४ – उम्मेदवारले चुनाव प्रचारका क्रममा मतदाताको ध्यान आफूतिर तान्न खरो भाषण गर्ने कुरा नौलो होइन । विपक्षीको जरै उखेल्ने गरी विरोधको भाषण र आफ्नो जित पछि आफ्नो क्षेत्रमा विकासको मुल फुटाउने घोषणा गर्ने उम्मेदवारको यतिखेर कमी छैन । तर सोलुखुम्बु प्रदेश सभा क का उम्मेदवार उत्तमकुमार बस्नेत भने यस मामलामा फरक […]

FEATURE
on ४ मंसिर २०७४, सोमबार १२:५२
843 views 1 sec

    संखुवासभा : चैनपुर नगरपालिका- ६ मा मध्यराति २ बजे वानटेन गाडीमा आगजनी भएको छ । पार्किङ गरेर राखिएको को १ ज २१२३ नम्बरको गाडीमा अज्ञात समूहले आगाजनी गरेको स्थानीय भिषण शाक्यले जानकारी दिए । बसपार्कमा राखिएको स्थानीय आषिश शाक्यको गाडीमा आगजनी भएको हो । आगजनीका कारण गाडी पुर्णरुपमा क्षति भएको छ । घटना […]