Home > Articles posted by NewsDesk (Page 53)
FEATURE
on ५ फाल्गुन २०७७, बुधबार ०७:५२
928 views 0 secs

कमल भुसाल काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको पुस्तक ‘गुमनाम आमाहरुको कथा’ सार्वजनिक भएको छ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा वरिष्ठ नेता अशोक राई लगायतको उपस्थितिमा पुस्तक विमोचन भएको हो। विमोचन समारोहले प्रचण्ड र भट्टराईलाई एउटै मञ्चमा लामो समयपछि भेट गराएको छ।‘गुमनाम आमाहरूको कथा’ पढेपछि […]

FEATURE
on १ माघ २०७७, बिहीबार १८:५१
1308 views 0 secs

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा बेहुलासहित १३ जना घाइते भएका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिका २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङ्जाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप दुर्घटना भएको हो । जिप कालीगण्डकी २ को खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार जिप सडकबाट […]

FEATURE
on २८ पुष २०७७, मंगलवार १६:५३
1061 views 0 secs

काठमाडौं । नेकपाका प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा र सूर्य चिन्ह आफुहरुकै हुने दावी गरेका छन् । कास्कीको पोखरामा मंगलबार भएको बृहत प्रशिक्षण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दावी गरेका हुन् । ‘नेकपा हाम्रै हुन्छ, सूर्य हाम्रै हुन्छ लेखेर राख्नुस् । भएन भने आँधीहुरी चल्छ’ प्रचण्डले सम्बोधनका क्रममा कार्यकर्ताहरुलाई भने, ‘यसमा […]

FEATURE
on ११ कार्तिक २०७७, मंगलवार १२:२३
1947 views 0 secs

११ कात्तिक, काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा प्रयाप्त पानी भेटिएको दाबी गरेको छ । दक्षिण ध्रुवको एक खाल्डोमा अणुको रुपमा पानी फेला परेको नासाको दाबी छ । चन्द्रमामा पानीको खोज नासाको स्ट्रोटस्फियर अब्जरभेटरी फर इन्फ्रारेड एस्ट्रोनोमीले गरेको हो । यो पानी सूर्यको किरण पर्ने क्षेत्रमा रहेको क्लेभियस क्रेटरमा भेटिएको नासाले जनाएको छ । […]

FEATURE
on १६ आश्विन २०७७, शुक्रबार १३:०९
1520 views 0 secs

आश्विन १६ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संस्था राष्ट्रिय युवा संघ नेपालको भक्तपुर इञ्चार्जमा नुवाकोटका युवा दिनेश थपलिया “आक्रोश” चयन भएका छन् ।  नुवाकोटको लिखु गाँउपालीका ४ घर भई हाल मध्यपुर नगरपालीका ३ भक्तपुरमा बस्दै आएका थपलियालाई हिजो पार्टीले भक्तपुर इञ्चार्जको जिम्मेवारी दिएको हो ।२०५७ देखि नेकपा माओबादी पार्टीको पुर्णकालिन सदस्य तथा भुमिगत […]

FEATURE
on ४ आश्विन २०७७, आईतवार ०८:२३
1857 views 0 secs

४ असोज गुल्मी । नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले नेपालमा लोडसेडिङको अन्त्य प्रधानमन्त्रीको परिकल्पना र सङ्कल्पको कारण भएको बताएका छन् । कोभिड १९ परीक्षण प्रयोगशाला उद्घाटन गर्ने गृह जिल्ला गुल्मी पुगेका मन्त्री ज्ञवालीले पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । कुलमान घिसिङको पुनः नियुक्तिको विषयमा सञ्चारकर्मीले उठाएको जिज्ञासा मेटाउँदै मन्त्री ज्ञवाली […]

FEATURE
on ३ आश्विन २०७७, शनिबार १९:४४
1334 views 0 secs

अाश्विन ३ सनीबार गुल्मी । गुल्मी धुर्कोट गाउँपालिका वडा न ५ छल्दी युवा क्लवको आयोजनामा संविधान दिवसको अवसरमा कोभिड 19 को महामारिमा दिनरात अग्र पङ्तिमा रहेर काम गरिरहनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र समाजसेवीको सम्मानमा दिव प्रज्वलन गरेको छ । अध्यक्ष सुवास पाण्डेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम क्लवका सल्लाहकार सदस्य श्री बोमलाल भण्डारिको विशेष आतिथ्यमा र समाजसेवि […]

FEATURE
on ३१ भाद्र २०७७, बुधबार १६:५०
6357 views 2 secs

https://youtu.be/xwW10JcHgoM कुलमानको पक्षमा बोल्दा अपाङ्ग र महिला पनि भनेन प्रहरीले हेमराज थापालाई त खोजी खोजी पिटेर गिरफ्तार गर्यो …

FEATURE
on ३१ भाद्र २०७७, बुधबार ११:२७
964 views 5 secs

केशव राज न्यौपाने को मर्मस्पर्शी शब्द लय मा चाड बाड आउदा सार्वजनिक … वास्तविक सामाजिक यथार्थमा गरिव धन कमाउन नसकेका हुने खाने र हुदा खाने हरु बिचको चाडबाड मनाउने शैली बिहान बेलुका पसिना बगाउँदा पनि खाना लाउन धौ धौ कहिले भोकै कैले आधा पेट्मै चित्त बुझाउनु पर्ने जस्ता सामाजिक गरिवको यथार्थता समेटिएको साङीतिक रचना हो।मेरो […]